झापाबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
झापा । झापाबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।
मोटरसाईकलमा सवार राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर....