Newslaya Home

पत्रपत्रिका

  • झापामा चौपक्षीय प्रतिस्पर्धा

    न्यूजलय सोमबार १६, साउन २०७४

    झापा । राजनीतिक रूपमा सचेत पूर्वी तराईको झापा जिल्लाका १५ वटा स्थानीय तहको चुनावमा प्रमुख चार पार्टी एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाबीच चौपक्षीय प्रतिस्पर्धा देखिएको छ । तीन प्रदेशमा भएको पहिलो चरणको चुनावमा एक नगर र एक गाउँँपालिकाको मात्र नेतृत्व हात पारेको राप्रपाले यो....

  • परीक्षामा असफल हुनेलाई पनि पैसा !

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीचको वार्तामा शुक्रबार चारबुँदे सहमतिसँगै आन्दोलनरत शिक्षकको अनशन तोडिएको छ। उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थिति र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिको रोहबरमा भएको वार्तामा सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी हुन मौका प्रदान गर्ने र असफल हुनेलाई तोकिएको सुविधा....

  • ’देउवाले देश बनाउन्या हुन्, गाउँ हाम्ले’

    न्यूजलय सोमबार १६, साउन २०७४

    डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो । चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेदवार ईश्वरीदत्त भण्डारी आफूले पाउन सक्ने मतको हिसाब निकाल्दै हुनुहुन्थ्यो । डलेल्धुरा जिल्लाको यही गाउँपालिका वडा नंं.....

  • आईसीसीद्वारा एसियन प्रिमियर लिग अमान्य घोषित

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । वैधानिकतालाई लिएर प्रतियोगिता सुरू हुनु अघिनै विवादमा तानिएर शंकास्पद रूपमा नेपाल भित्रिएको एसियन प्रिमियर लिग (एपीएल) ट्वान्टी(२०लाई विश्व क्रिकेटको सर्वोच्च संस्था आइसीसीले अमान्य घोषित गरेको छ । फ्रेन्चाइज टोलीले प्रतिश्पर्धा गरिरहेको एपीएल सोमबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भइरहेको छ ।

    प्रतियोगितामा इन्डियन स्टार्स,....

  • निर्वाचन सामाग्री अझै पुगेन

    न्यूजलय सोमबार १६, साउन २०७४

    भोजपुर । वर्षाको समयमा हुन लागेको स्थानीय तहको निर्वाचनमा निर्वाचन सामाग्री मतदान केन्द्रसम्म पु¥याउन समस्या भएको छ ।
    जिल्ला निर्वाचन कार्यालयअगाडी पानी परिरहेकाबेला निर्वाचन सामाग्री बुझिरहेका मतदान अधिकृतहरुलाई कसरी सुरक्षित रुपमा सम्बन्धित केन्द्रमा पु¥याउने भन्ने चिन्ता देखिन्थ्यो । असार १० गतेसम्ममा मतदान केन्द्रसम्म पु¥याउनुपर्ने....

  • कसले जोगाउला विराटनगरको विरासत ?

    न्यूजलय सोमबार १६, साउन २०७४

    विराटनगर । दुई महानगरमध्येको विराटनगरमा यस पटक स्थानीय तहको चुनावमा कांग्रेसले कोइरालाहरूको विरासत जोगाउन सक्ला कि नसक्ला ? यो प्रश्न यतिबेला यहाँ कौतूहल र बहसको विषय बनेको छ ।
    यो ऐतिहासिक नगर कांग्रेसका संस्थापक नेता बीपी कोइरालादेखि गिरिजाप्रसाद हुँदै शेखर र सुजाता कोइरालासम्मको राजनीतिक....

  • नेपाली युवाले बनाए सोचेको कुरा मोबाइलमा म्यासेज आउने प्रविधी

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ । तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका....

  • प्रधानन्यायाधीश टुङ्गो नलाग्नुको कारण यस्तो छ

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौँ। प्रमुख प्रतिपक्षी नेताका हैसियतमा संवैधानिक परिषद् सदस्य रहेका केपी शर्मा ओलीले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा ‘आवश्यक कागजपत्र अध्ययन गर्नुपर्ने’ भन्दै अड्को थापेपछि सोमबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्न सकेन।

    ओलीले प्रधानन्यायाधीश पदमा प्रस्तावित गोपालप्रसाद पराजुलीका विषयमा धेरै कुरा अध्ययन गर्नुपर्ने भन्दै....

  • अमेरिकाबाट चारवटा बुद्धका मूर्ति फर्काईयो

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । विभिन्न समयमा नेपालबाट अमेरिका र्पुयाइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन् । अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत सङ्ग्रहमा रहँदै आएका ती मूर्ति उनकै इच्छापत्रबमोजिम उनका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गरेका हुन् ।

    नेपाल फर्काइएका मूर्तिहरूमा १५औँ शताब्दीका मारविजयको बुद्ध, स्थानक....

  • मुख्य दलका कार्यकर्तामा कुटाकुट

    न्यूजलय सोमबार १६, साउन २०७४

    तेह्रथुम । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा मुख्य दलका कार्यकर्ताबीच कुटाकुट हुन थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । स्थानीय तहकाृ निवाचन नजिकिँदै गर्दा केही स्थानमा युवाहरुबीच झगडा हुन थालेपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् ।

    युवाहरुबीच झगडा हुँदा पनि राजनीतिकि रङ दिने....