Newslaya Home

पत्रपत्रिका

  • प्रहरीको पुनसंरचना ‘प्रहरी विधेयक’ तयार

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौँ । सरकारले संघीयताअनुसार नेपाल प्रहरीको पुनर्संरचना गर्न ‘प्रहरी विधेयक, २०७४’ तयार पारेको छ । प्रहरी प्रधान कार्यालयसँगको समन्वयमा गृह मन्त्रालयले तयार पारेको विधेयकमा संघीय प्रहरी र प्रादेशिक प्रहरीको संरचनाबारे प्रस्ताव गरिएको छ । विधेयकमा नेपाल प्रहरी संघीय प्रहरीका रूपमा रहने र संविधानअनुसार सात प्रदेशमा....

  • राष्ट्रपतिलाई गाडी खरिद गर्न १६ करोड माग

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ ।
    त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप....

  • उपत्यकावासीलाई बागमतीकै पानी खुवाउने तयारी

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् ।
    सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीबवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो ।
    आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा....

  • भारतमा अब आफ्नो लगानीबाहेकको बिजुलीे नकिन्ने

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । जलस्रोतमा धनी देश नेपालले विद्युत् बेचेर समृद्ध हुने सपना देखेको धेरै भयो । नेपाली विद्युत्को मूल बजार भारत हो, तर भारतले आफ्नो लगानीमा उत्पादित बिजुली मात्र किन्ने कानुन बनाउन लागेको छ । कानुन पारित भएमा नेपालमा विद्युत् उत्पादन गरेर भारत निर्यात गर्ने उद्देश्यले आउने....

  • बाढीपीडित भन्छन ‘हामी बेखबर भयौ, कहिले सम्म बाहिर बस्ने ?’

    न्यूजलय सोमबार १६, साउन २०७४

    सप्तरी । सप्तरीको कञ्चनरुप नगरपािलका ८ रघुनाथपुरका चार परिवार हाल छिमेकीकहाँ आश्रय लिएर बसेका छन् । शनिबारको बाढीले नदीछेउमै रहेको घर बगाइदिएपछि उनीहरु आश्रयका लागि छिमेकीकँहा पुगेका हुन् ।

    स्थानीय सुन्दरी खोलाको बाढीले चार परिवारका आठ घर बगायो । नवल यादव, श्याम यादव, राजकुमार यादव....

  • प्रधानन्यायाधीश पराजुलीको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्दै

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस गोपालप्रसाद पराजुलीको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्राचार गरेको छ । परिषद्ले शुक्रबार संसदीय सुनुवाइ विशेष समितिमा पराजुलीको सुनुवाइ प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो ।
    सुनुवाइ समितिले परिषद्को पत्राचारअनुसार आइतबार सुनुवाइ प्रक्रिया सम्बन्धमा छलफलका....

  • सिंगो गाउँमा जम्मा १७ भोट

    न्यूजलय सोमबार १६, साउन २०७४

    ताप्लेजुङ । निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ । बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन् । वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने कोही विदेशमा छन्। काठमाडौंमा भएका कतिपय नआउने निश्चित....

  • चुनावको दिन भारी वर्षाः छाता बोक्न मौसमविद्को सुझाव

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । दोस्रो चरण स्थानीय निर्वाचनमा मौसम बाधक बन्‍ने देखिएको छ। बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित रुपमा छाता, घुम, प्लास्टिक र वर्षादी....

  • राजपाका रणनीतिः चुनाव बिथोल्नेदेखि पकड देखाउन पार्टी प्रवेशसम्म

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचन बिथोल्ने निर्णयमा पुगेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल तत्काल संविधान संशोधनसम्बन्धी आफ्नो मुद्दा सुनुवाइ नहुने बुझेर एकैसाथ दुई रणनीतिमा सक्रिय छ । पहिलो, सत्तारूढ दलले जेठमा गरेको तीनबुँदे सहमतिबमोजिम संविधान संशोधन नगरी पहिले चुनावतिर लागेको भन्दै राजपाले समर्थन फिर्ताको....

  • सीटीईभीटी परीक्षा प्रवेशको शुल्क चर्को

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षा खर्च भन्दै विद्यार्थीसँग फारमको एक हजार पाँच सय रुपैयाँ उठाइरहेको छ ।
    प्राविधिक विषयमा कम शुल्क लिएर विद्यार्थी आकर्षित गर्नुपर्नेमा सीटीईभीटीले गत बर्षभन्दा ५ सय रुपैयाँ बढाएर फारम विक्रि गरिरहेको छ ।
    ....