आफ्नै अपहरणको नाटक गरी फिरौती माग्ने तीन पक्राउ
राजविराज । आफ्नै अपहरणको नाटक गरी वुवाबाट फिरौती ठग्न खोजेको भन्दै सप्तरी प्रहरीले एक भारतीय नागरि सहित तीन जनालाई पक्राउ गरेकाछन् । आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले आरोपिहरुलाई सार्वजनीक गर्दै घटनाको खुलासा गरेका हुन् ।
यसरी आफ्नै अपहरणको नाटक गरेर वुवा....