Newslaya Home

पत्रपत्रिका

  • करेसाबारी तालिम

    न्यूजलय बिहीबार १२, साउन २०७४

    विराटनगर । मोराङको लखन्तरीमा करेसाबरी व्यावस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । ग्रामिण महिलालाई करेसाबारी व्यावस्थापन गर्न सिकाउने उद्देश्यले विराटनगरस्थित नारी विकास संघले एक्सन एडको सहकार्यमा तलिम आयोजना गरेको हो । करेसाबारीमा सागसब्जी उत्पादन गर्ने विधि, घरेलुमल बनाउने तरिका कुन मौषमा कस्तो सब्जी लगाउनेजस्ता विषयमा तालिममा....

  • ७७ कि ७५ जिल्ला ?

    न्यूजलय बुधबार ११, साउन २०७४

    काठमाडौं । सरकारले २१ दिनको समय दिएर गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला भन्नेमा द्विविधामा परेको छ ।

    क्षेत्र निर्धारणका लागि सुझाव लिन छलफलका लागि बोलाइएका विज्ञहरुले नै चार थरी....