महिनावारी शिक्षाले छात्रा उपस्थिति बढ्दै
उदयपुर । विद्यालयमा पढ्ने उमेरका छात्राको उपस्थिति बढाउने र विभिन्न खाले रोगको संक्रमणबाट बचाउने उद्देश्यले उदयपुरमा सञ्चालित विद्यालय महिनावारी स्वास्थ्य व्यवस्थापन कार्यक्रम (एसएमएचएमपी) ले विद्यालय उमेरका किशोरीको उपस्थिती बढाएको पाइएको छ ।
किशोर उमेरका कतिपय छात्राहरु महिनावारीको समयमा स्कुल नै नआउने र आए पनि....