हत्यामा संलग्न महिलासहित पाँच पक्राउ
सिरहा । सिरहाको लहान नगरपालिका ३ स्थित आँपबगैँचामा झुण्डिएको अवस्थामा भेटिएका श्रवणकुमार साहको हत्यामा संलग्न एक महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्बजनिक गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका– ५ बस्ने ३३ वर्षीया रञ्जुकुमारी मण्डल, लहान नगरपालिका– ३ बस्ने अन्दाजी ४० वर्षका वसन्त....