Newslaya Home

पत्रपत्रिका

  • रकम सकिएपछि बाटो निर्माण अधुरो

    न्यूजलय बिहीबार १२, साउन २०७४

    उदयपुर । गाँउलेसँग चन्दा उठाएर निर्माण गर्न थालिएको ग्रामिण सडकको काम साता दिनयता रोकिएको छ । सुनकोसी गाँउपालिकाको ५ नम्बर वडामा पुरयाउने गरी दुई महिनादेखि खन्न थालिएको सडकको काम रकम अभाव भएपछि रोक्नुपरेको हो ।

    गाईघाट दिक्तेल लोकमार्गसँग जोडिएको रसुवा चनौटे खण्डको कच्ची सडकसँग जोड्ने....

  • नागरिकता बाँड्ने अधिकारीको लापरवाही

    न्यूजलय बिहीबार १२, साउन २०७४

    धरान । नागरिकता बाँड्ने अधिकारीको लापरवाहीको कारण मोरङको कानेपोखरी गाउँपालिका १ हरकपुरको एक मुसहर परिवार नागरिकता लिनबाट बञ्चित बनेको छ ।
    तत्कालिन बयरवन ३ हरकपुरका रामकिशन ऋषिदेवका छोराछोरी नागरिकता लिनबाट बञ्चित भएका हुन् । बाबु सन्तलालले वंशजको आधारमा नागरिकता पाएपनि रामकिशनको नागरिकता भने जन्मको....

  • मानविकीका केही विषय गाभिँदै

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाडौं, २६ चैत । विद्यार्थी शून्यप्रायः हुन थालेपछि त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका केही विषयलाई निश्चित क्याम्पसमा मात्र पठनपाठन गराउने तयारी थालेको छ। उच्च शिक्षा हासिल गरेका आफ्ना विद्यार्थी अधिक संख्यामा बेरोजगार बनेपछि शैक्षिक गुणस्तर बढाउन सेमेस्टर प्रणाली अपनाउन थालेको त्रिवि अलोकप्रिय बन्दै....

  • पहिलो पटक सबै जिल्लामा आर्थिक गणना सुरु

    न्यूजलय बिहीबार १२, साउन २०७४

    काठमाण्डौै । नेपालमा पहिलो पटक आर्थिक गणना हुने भएको छ । गणनाको शुरुआत शनिबारबाट सबै जिल्लामा एकैसाथ हुने तथ्याङ्क विभागले जनाएको छ। पहिलो चरणमा परीक्षणका रूपमा पाइलटिङ कार्यक्रमअन्तर्गत आर्थिक गणना गरिने र २०७५ वैशाख १८ गतेदेखि आर्थिक गणनालाई तीव्ररूपमा अघि बढाइने विभागका निर्देशक अनिल शर्माले....

  • गाउँपालिकाको विरोधमा अनसन

    न्यूजलय बिहीबार १२, साउन २०७४

    लहान । सिरहाको सुखीपुर नगरपालिकालाइ गाउपालिका बनाएको बिरोधमा सुखीपुरका ५ जना आमरण अनसनमा बसेका छन् । भुवन यादव, विन्देश्वर पञ्जियार, रामभरोस साह, हरेराम यादव र रामकिसुन यादव चैत्र २३ गतेदेखि अनसन बसेका हुन ।

    ०७२ असोज १ गते सात वटा गाविस मिलाएर सुखीपुरलाइ नगरपालिका घोषणा....

  • पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी

    न्यूजलय बिहीबार १२, साउन २०७४

    ३ वटा तत्वविरुद्ध कडा रुपमा प्रस्तुत हुन मन्त्रीको निर्देशन

    विराटनगर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भूमिगत समूह, विखण्डनकारी र आपराधिक समूहविरुद्ध कडा रुपमा प्रस्तुत हुन सुरक्षा निकायलाइ निर्देशन दिएका छन् । शुक्रबार विराटनगरमा सम्पन्न पूर्वाञ्चल स्तरीय क्षेत्रीय सुरक्षा गोष्ठिमा मन्त्री निधिले निर्वाचनमा सुरक्षा चुनौतिका....

  • मिस्टर कोशी हुने

    न्यूजलय बिहीबार १२, साउन २०७४

    धरान । युवाहरुमाझ लोकप्रिय खेल शारीरिक सुगठन प्रतियोगिता अन्तरगत चौथो मिस्टर कोसी धरानमा आयोजना हुने भएको छ । आयोजक एलाइन जिम धरान १५ ले शुक्रबार पत्रकार सम्मेलन गर्दै यही चैत्र २९ र ३० गते धरान सभागृहमा प्रतियोगिता हुने जानकारी दिएको हो ।
    खेलकुदको माध्यमबाट युवाहरुलाइ विकृतिविसंगति....

  • सप्तरीमा सामुहिक ब्रतबन्ध

    न्यूजलय बिहीबार १२, साउन २०७४

    सप्तरी । मैथिल ब्राह्मण सभा सप्तरी र स्थानीयवासीको संयुक्त आयोजनामा सप्तरीको तिलाठीस्थित पाठशाला प्रांगणमा विहिबार सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ ।
    सामाजिक एकतालाइ बढवा दिनुका साथै भोज भतेरको नाममा हुन अनावश्यक खर्च नियन्त्रण गर्नका लागि सामुहिक ब्रतबन्ध कार्यक्रमको आयोजना गरिएको तिलाठीका पूर्व गाविस अध्यक्ष दिनेश्वर मिश्रले....

  • तस्करी गर्दा गर्दै तीन ट्राक्टर नियन्त्रणमा

    न्यूजलय बिहीबार १२, साउन २०७४

    धरान । सर्दू क्षेत्रबाट अवैधानिक रुपमा ढुंगा, गिटी तस्करी गरिरहेको समयमा प्रहरीले तीन वटा ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
    नियन्त्रणमा लिइएका चालकहरुलाई कारवाहीको लागि प्रहरीले धरानको तीनकुनेस्थित सेक्टर वन कार्यालयलाई बुझाएको छ । सर्दू क्षेत्रबाट बुधबार बिहान करीब साढे ८ बजे ढुंगा लोड....

  • पानीको अभावमा चैते धान रोप्न समस्या

    न्यूजलय बिहीबार १२, साउन २०७४

    सप्तरी । पानीको अभावका कारण जिल्लामा चैते धानको रोपाइँमा समस्या आएको छ ।

    जिल्लामा रहेका विभिन्न नहरबाट पानी नआएको र लामो समयदेखि पानी नपरेका कारण चैते धान रोपाइँमा समस्या आएको हो । चैतको पहिलो सातासम्ममा धान रोपाइँ सकिनुपर्नेमा अहिलेसम्म पनि पानीको अभावका कारण रोपाइँ गर्न बाँकी रहेको....