Newslaya Home

पत्रपत्रिका

  • क्रिकेटमा फड्को मार्दै इटहरी

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । इटहरीमा २ वर्षअघिदेखि क्षेत्रीय स्तरको सबैभन्दा ठुलो प्रतियोगिता ‘इटहरी कप टी ट्वान्टी क्रिकेट’ हुँदै आएको थियो । इटहरी उपमहानगरपालिकामा पर्ने पकलीको सेभेन स्टार क्लबले युवालाइ इज्जतदार बनाउन र लागुऔषधको कुलतमा फस्न नदिन क्रिकेट प्रतियोगिता सुरुवात गरेको थियो ।

    युवा कुलतमा फसे आफ्नो इज्जत....

  • रोकिएन झिंगा आतंक

    न्यूजलय आइतबार १५, साउन २०७४

    ४ वटा गाउँका कबि २ हजार घरधुरीका ३० हजार बढी ब्यक्ति पोल्ट्रीबाट फैलिएको प्रदुषणले हैरान

    मोरंग । फोहोर र सुलीको उचित व्यवस्थापन नगर्दा विराट पोल्ट्री फार्मबाट फैलिएको झिंगा आतंकले मोरङ सोराभागका बासिन्दा वर्षौदेखि आजित छन् । पोल्ट्री फर्मको फोहोर व्यवस्थापनको माग गर्दै स्थानीयले धेरै पटक....

  • ऊर्जा योजना निर्माण अन्तिम चरणमा

    न्यूजलय आइतबार १५, साउन २०७४

    तेह्रथुम । तेह्रथुममा जलवायु परिवर्तन अनुकूलन तथा ऊर्जा क्षेत्रको विकासका लागि जिल्ला जलवायु तथा ऊर्जा योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

    ग्रामीण क्षेत्रमा ऊर्जा विकासका लागि राज्यको छुट्टै योजना तथा नीतिनियम नभएको अवस्थामा जिल्लालाई ऊर्जा क्षेत्रमा समृद्ध र बढ्दो जलवायु परिवर्तनसँग अनुकूलनका लागि....

  • सिंहदरबार छेउमै यस्तो धन्दा !

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाण्डौ । बजारमा अखाद्य र म्याद नाघेको सामानको अनुगमन र निरीक्षण गर्दै हिँडेको आपूर्ति मन्त्रालयसहित सिंहदरबारका सबै मन्त्रालयमा म्याद नाघेका अखाद्य सामानको सप्लाइ हुने गरेको रहस्य खुलेको छ। मन्त्री र सचिवको खाजाका लागि मन्त्रालयमा सप्लाई हुँदै आएको डाइजेस्टिभ बिस्कुट, म्यागी चाउचाउलगायतका उपभोग्य सामान अखाद्य रहेको....

  • होटलले धान्न सकेन पर्यटकको चाप

    न्यूजलय आइतबार १५, साउन २०७४

    सोलुखुम्बु । पर्यटकको अत्याधिक चापले सोलुखुम्बुको गोरसेप तथा लबुचेका होटलमा बस्न र सुत्न समस्या भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष अत्याधिक पर्यटक प्रवेश गरेपछि उनीहरुलाइ खुवाउन तथा बास बस्न होटल अभाव भएको होटल व्यवसायीहरुको भनाइ रहेको छ ।
    गोरसेपमा रहेका चारवटा होटलमा....

  • सुधारिँदै सरकारी स्कुल : विद्यार्थी चाप थामिनसक्नु

    न्यूजलय आइतबार १५, साउन २०७४

    विराटनगर । २०७१ सालको एसएलसी परीक्षामा ४१ विद्यार्थीमध्ये १० जना विशिष्ट र ३१ जना प्रथम श्रेणीमा उतीर्ण भए । ०७२ सालको एसएलसीको नतिजा पनि शतप्रतिशत । ८७ जनाले ए र १५ जनाले बी प्लस ग्रेड ल्याए । यो सरकारी विद्यालयको नतिजा हो भन्दा धेरैलाइ पत्यार....

  • जंगलको आगो गाउमा

    न्यूजलय आइतबार १५, साउन २०७४

    पाँचथर । सुख्खा क्षेत्रमा पर्ने हिलिहाङ गाउँपालिकाका एकचेप्पा, सिरुवारी, तफुवालगायतका क्षेत्रमा बर्सेनि जंगलमा लागेको आगो (डढेलो) ले गाउँ सल्किदा लाखौको क्षति हुने गरेको छ । यसपल्ट पनि डढेलो गाउँमा पुग्दा घर, गोठ जलेका छन् ।
    सोमबार तमोर किनारको सिरुबारी जंगलमा लागेको डढेलो बस्ताीमा पस्दा....

  • पाथीभरा दर्शन गरेर फर्किएकी बालिकाको मृत्यु

    न्यूजलय आइतबार १५, साउन २०७४

    ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनका लागि अभिभावकसँग आएकी एक बालिकाको मृत्यु भएको छ । मन्दिर दर्शन गरी फर्कने क्रममा मोरङ पथरी नगरपालिका १० की दुई बर्षिय सृष्टि भट्टराईको मृत्यु भएको हो । आफनो हजुरबुवासँग पाथीभरा दर्शन गर्न भएकी बालिका अचानक बेहोस भएपछि उपचारको लागी....

  • लोडसेडिङ घटेपनि इन्धन आयात जस्ताको तस्तै

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । मुलुकमा लोडसेडिङ घटेपनि इन्धन आयात भने बढेको छ । आयल निगमको तथ्याङक अनुसार चालु आर्थिक बर्षको पहिलो ९ महिनामा १५ लाख ७७ हजार किलोलिटररटन इन्धन आयात भएको छ। ‘लोडसेडिङ नहुदा आयात घट्नु पर्ने हो,’ निगमका बिक्री वितरण विभाग प्रमुख तथा प्रबक्ता सिताराम पोखरेलले....

  • आगलागीले दलित बस्ती सखाप

    न्यूजलय आइतबार १५, साउन २०७४

    लहान । सिरहाको दक्षिणी क्षेत्रमा पर्ने सखुवा नन्कारकट्टी गाउँपालिका–४ सिम्राहाको दलित बस्तीमा सोमबार बेलुका भएको आगलागीले २९ घर–परिवारको दलित बस्ती जलेर सखाप भएको छ । लहान र गोलबजार नगरपालिकाबाट गएको वारुण यन्त्र, नेपाल प्रहरी र स्थानीयको प्रयासबाट राति १० बजेतिर आगो निभाइएको महेशबारी इलाका प्रहरी....