Newslaya Home

पत्रपत्रिका

  • अग्निपीडितलाई राहतको माग

    न्यूजलय आइतबार १५, साउन २०७४

    विराटनगर । माओवादी केन्द्रले सुनसरीको कोशी गाउँपालिका श्रीपुरमा बिहीबार भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ ।
    कोशी–५ को श्रीपुर मल्दैया टोलमा भएको आगलागीमा परी ४२ घर जलेर नष्ट भएका थिए । माओवादी केन्द्र प्रदेश नम्बर १....

  • पहिलो किस्ता लिने पाँच लाखले घर बनाएनन्

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौँ  । भूकम्पका कारण अति प्रभावित १४ जिल्लाका करिब पाँच लाख ४५ हजार भूकम्प पीडितमध्ये अनुदान पाएर पनि पाँच लाखले घर बनाउन नै थालेका छैनन् ।

    सरकारले निजी आवास निर्माणका लागि पहिलो किस्ताको रकम वितरण गरे पनि ४५ हजारले मात्र घर बनाउन सुरू गरेका छन्....

  • महिलालाइ दोस्रोमै खुम्च्याइदै

    न्यूजलय आइतबार १५, साउन २०७४

    ताप्लेजुङ । ताप्लेजुङका दलहरुले स्थानीय तहको उमेद्वार छनोट गर्दा महिलालाइ दोस्रो तहको पदमा खुम्च्याउने संकेत देखिएको छ ।
    अहिलेसम्म घोषणा गरिएका अधिकांश उमेद्वारहरुमा महिलालाई उपमेयर÷उपाध्यक्षमा मात्र केन्द्रित गरिएको छ । जिल्लाभरका सबै स्थानीय निकायको निर्वाचनमा उम्मेद्वार घोषणा गरेका माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीदेखि....

  • १०३ वर्षमा बल्ल घरको बास !

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । ‘राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ,’ दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा बसेर धुर्मुस–सुन्तलीसँग खुसी साट्दै भनिन, ‘पहिला बाख्रा बाँध्ने ठाउँमा सुत्थेँ, बाबु । पानी पर्दा छानो चुहिन्थ्यो । जाडोमा न्यानो ओछ्यान र ओढ्ने....

  • मोर्चालाई भारतको सुझावः चुनावमा जाऊ

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी राष्ट्र भारतको तर्फबाट दवाव दिइएको पाइएको छ। सरकारले दोस्रो पटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन भारतीय पक्षले सुझाव दिएको मधेसी मोर्चाको उच्च स्रोतले जनाएको....

  • घर पाएपछि मुसहर समुदायकी मरनीले भनिन्,- स्वर्ग देख्न मर्नै पर्ने रहेनछ

    न्यूजलय आइतबार १५, साउन २०७४

    महोत्तरी। बुढ्यौलीले मुजा परेको उनको अनुहारमा खुशीको सीमै थिएन। घाम नछेक्ने, पानी चुहिने झुपडीमै लामो जिन्न्दगी काटेकी मरनी सहाय मुसहरले कहिल्यै सोचेकी थिइनन्, एक दिन पक्की घरमा बस्न पाउनेछु। ‘पक्की घरमा बस्न पाउँछु भन्ने कहिल्यै सोचेकी थिइनँ’, १०३ वर्षीया मरनीले भनिन्, ‘स्वर्ग देख्न मनै पर्ने....

  • मतपत्र छपाई धमाधम, ६१ जिल्लाको सकियो

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्म ६१ जिल्लाको मतपत्र छाप्ने काम सकेको छ । ६१ जिल्लाका एक करोड १७ लाख ८१ हजार मतपत्र छापिइसकेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

    उनले अहिले ठूलो संख्यामा मतदाता रहेका मोरङ, सप्तरीको मतपत्र छापिँदै गरेको जानकारी दिए ।

    शुक्रबारसम्म....

  • मोर्चालाई निर्णय पुनर्विचार गर्न सत्तारुढ दलको आग्रह

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । सत्तारूढ दलले संविधान संशोधन विधेयकविरुद्ध आन्दोलन गर्ने निर्णयमा पुनर्विचार गर्न मधेसी मोर्चालाई आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाको बैठकले यस्तो आग्रह गरेको हो ।

    मोर्चालाई सहमतिमा ल्याउन उसैको परामर्शमा संसदमा रहेको विधेयक फिर्ता गरी....

  • सरकारको पहलमा बोर्डिङ स्कुलका किताबको मुल्य घट्यो

    न्यूजलय आइतबार १५, साउन २०७४

    विराटनगर । सरकारले निजी कम्पनीबाट प्रकाशन गरिएका विद्यालय तहको पाठ्यपुस्तकको मूल्यमा भारी कटौती भएको छ ।
    जथाभावी मूल्य राखेर अभिभावहरुबाट चर्को रकम असुलिरहेका कम्पनीहरु अहिले सरकारी मापदण्डअनुसार मूल्य राख्न बाध्य भएका हुन् । यसबाट अभिभावकहरुलाइ राहत मिलेको छ । शैक्षिक सत्र २०७४ बाट लागुहुनेगरी....

  • सीके राउतलाइ १० हजार धरौटीमा छाड्न आदेश

    न्यूजलय आइतबार १५, साउन २०७४

    सिरहा । जिल्ला अदालत सिरहाले स्वतन्त्र मधेश अभियान चलाएका सीके राउतलाइ १० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
    राउतविरुद्ध राज्यविरुद्धको अपराध र सङगठित अपराधमा मुद्दा चलाइएको थियो । तर, अदालतले बिहीबार १० हजार धरौटीमा छाड्न आद्श दिएको हो ।
    राउतविरुद्ध रुपन्देहीमा पनि....