Newslaya Home

पत्रपत्रिका

  • कामदारको रकमले दूतावासमा गाडी !

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकम विदेशस्थित नेपाली नियोगमा गाडी खरिद तथा कर्मचारी, मन्त्रीले मोजमस्तीमा खर्च गरेको पाइएको छ । रोजगारीका क्रममा कामदारको मृत्यु भए परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा कामदार बिरामी घाइते भएको खण्डमा औषधि उपचार गर्ने व्यवस्थाका लागि वैदेशिक रोजगार प्रवद्र्धन....

  • नेपाल–चीन संयुक्त सैन्य तालिम आजदेखि

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सोमबारदेखि संयुक्त सैन्य तालिम हुँदै छ । नेपाली सेनाको विशेष फौज मानिने युद्धभैरव गण र चीनको विशेष फौजबीच संयुक्त तालिम हुन लागेको हो । नेपाली सेनाका अनुसार तालिममा भाग लिन चिनियाँ सैन्य टोली काठमाडौं पुगेको छ ।....

  • यस्तो छ राष्ट्रपतिको भारत भ्रमण कार्यक्रम

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेशयात्रामा सोमबार भारत जाँदैछिन्। पाँचदिने उक्त राजकीय यात्रालाई भारतले ‘विदेश सद्भावना यात्रा’ को संज्ञा दिएको छ । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको राष्ट्रपति भण्डारीको यात्रामा ३४ सदस्यीय टोली सहभागी हुनेछ । गत वर्ष अन्तिम समयमा केपी ओली....

  • मैना सुनुवार हत्याकाण्डस् महासेनानी र सहसेनानीलाई जन्मकैद

    न्यूजलय आइतबार १५, साउन २०७४

    काभ्रे। सशस्त्र द्वन्द्वको समयमा सैनिक ब्यारेकभित्र चरम यातनापछि हत्या गरिएकी १५ वर्षीया किशोरी मैना सुनुवारको हत्यामा संलग्न तत्कालीन शाही नेपाली सेनाका महासेनानी र सहसेनानीद्वयलाई जन्मकैदको फैसला भएको छ। आओवादीको आरोपमा पाँचखालमा रहेको विरेन्द्र शान्ति तालिम केन्द्रमा खरेलथोक घर भएकी मैना सुनुवारलाई २०६० फागुन ५ गते....

  • कतै धमाधम चर्पी, कतै चुपचाप बस्ती

    न्यूजलय आइतबार १५, साउन २०७४

    विराटनगर । मोरङको बबियाबिर्ता–३ जमुवा डिपोका स्वारेन मुर्मूको घरमा चर्पी बनेको छ । पहिले देखि नै खुल्ला ठाउँमा दिशा गर्दै आएका मुर्मू परिवारले पहिलो पटक चपीृ बनाएको हो ।
    ६ जनाको परिवार भए पनि घर नजिकै पर्याैप्त खुला ठाउँ भएकाले चर्पी बनाउने आवह्उकता नै....

  • शान्ति मिसनमा सशस्त्र प्रहरीलाई साढे ५ अर्ब घाटा

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौ । राष्ट्रसंघीय शान्ति मिसनका लागि आवश्यक सामान खरिद गर्न नसक्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीले अर्बौं नोक्सानी बेहोरेका छन् । फम्र्ड पुलिस युनिट (एफपियू) मिसनमा दुवै प्रहरीले संयुक्त राष्ट्रसंघले तोकेअनुसार सामान खरिद गर्न सकेका छैनन् । यसबाट प्रहरीको भत्ता र शोधभर्नामा अर्बौं घाटा हुँदै....

  • एमालेले लगायो कांग्रेस र माओवादीमाथि गम्भीर आरोप

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचन नगराउने नियतका साथ सरकार र सत्तारुढ दलबाटै चलखेल भइरहेको आशंका गरेको छ ।

    मधेसी मोर्चाको अस्वीकारबीच संविधान संशोधन प्रस्ताव दर्ता र चुनावको मिति सार्ने विषयमा कांग्रेसले औपचारिक छलफल चलाएको भन्दै सरकार, सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र....

  • छोरी जन्मिदा १० हजार

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । दोलखाकी प्रमिला सुवालले छोरी जन्मदा कसैले प्रोत्साहनस्वरुप पैसा देला भन्ने सोचेकी पनि थिइनन् ।बच्चा जन्मनेबित्तिकै अस्पतालका नर्स र अक्य स्टाफले उनलाई बधाइ दिएपछि मात्रै उनले त्यो रहस्य थाहा पाइन् ।

    शनिबार बनेपाको अभाव बचत तथा ऋण सहकारी संस्थाले अस्पतालमै गएर दिएको १० हजार....

  • उपचारमा कठिनाइ, तीन सातादेखि बेहोश

    न्यूजलय आइतबार १५, साउन २०७४

    मोरङ । मोटरसाइकल दुर्घटनामा परेर तीन सातायता बेहोश मोरङको पथरीशनिश्चरे–१० ऐयाबारीका १६ बर्षीय सलुन राइको उपचारमा समस्या भइरहेको छ ।
    गत चैत्र ९ गते कानेपोखरी जङ्गलमा दुर्घटनामा परी सख्त घाइते राइ त्यसयता बेहोश छन् । बा ४० प १२९ नम्बरको मोटरसाइकलमा लक्ष्मीमार्ग तर्फ जाँदै....

  • सिटी सफारीमा बिहे

    न्यूजलय आइतबार १५, साउन २०७४

    धरान । तामझामका साथ बेहुलो अन्माउने लगन चलिरहेको थियो । शुभसाइतका लागि दही पनि खुवाइयो । तर, बेहुला बोक्न सुसज्जित कार थिएन । त्यसको ठाउँमा फूलमालामा सजिएको सिटी सफारी थियो । आधाजसो जन्ती साइकलमा थिए ।
    यस्तो विवाह शनिबार धरान–७ का सइल श्रोष्ठले गरेका....