Newslaya Home

राष्ट्रिय

  • कक्षा १२ (एसएलसी) को परीक्षा वैशाख १० गते देखि, तीन लाख ५३ हजार परीक्षार्थी

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौँ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) १० देखि २२ वैशाखसम्म सञ्चालन हुने भएको छ जसमा तीन लाख ५३ हजार परीक्षार्थी समावेश हुने भएका छन्। यसअघि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिन्थ्यो भने अब शिक्षा नियमावली आठौं संशोधनपछि कक्षा १२ को....

  • उपप्रधान एवं गृहमन्त्री निधिको ट्वीटप्रति आयोगले जनायो आपत्ति

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचनलाई लिएर गरेको ट्विटप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । निर्वाचनको सम्पूर्ण व्यवस्थापन गर्ने कार्य आयोगबाट करिब पूरा भइसकेको समेत आयोगले बताएको छ ।
    गृहमन्त्रीले गरेको ट्वीटले निर्वाचन आयोगको कामकारवाही प्रति आमजनमानसमा द्विविधा उत्पन्न भएकोले....

  • प्रहरीले ओलम्पिक कमिटीको ब्यानर प्रयोग गर्न दिएन

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । नेपाल ओलम्पिक कमिटीमा लामो समयदेखि विवाद बढ्दै आएको पाइन्छ । सोही बिबादका कारण प्रहरीले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको चियापान समारोहमा हस्तक्षेप गरेको छ ।
    नयाँ बर्षको अवसरमा आयोजना गरेको चियापान समारोहमा प्रहरीले ओलम्पिक कमिटीको ब्यानर प्रयोग गर्न रोक गरेको थियो। काठमाडौं....

  • उत्कृष्ट अन्तर्राष्ट्रिय मानवीय सहायता पुरस्कार २०१७ थापालाई

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । अन्तराष्ट्रिय गैर सरकारी संस्था डि.सि.ए. डेनमार्क मार्फत प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको अन्तराष्ट्रिय मानवीय सहायता पुरस्कार २०१७ बाट नेपाली सम्मानित हुने भएका छन् । फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका अध्यक्ष सूर्य बहादुर थापालाई उत्कृष्ट मानवीय सहायता पुरस्कार प्रदान गरिने भएको हो ।
    मानवीय....

  • सरकारलाई ७२ घण्टे अल्टिमेटम चर्को भर्ना शुल्क फिर्ता गराउन माग

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । अहिले निजी विद्यालयहरुमा विद्यार्थी भर्नाको बहानामा चर्को शुल्क असुली गर्ने चलन धैरै नै बढेको पाइन्छ । शैक्षिक क्षेत्रमा देखिएका यस्ता खालका समस्या समाधान गर्न भन्दै प्रमुख विद्यार्थी संगठनहरुले कार्यदल गठन गरेका छन् । नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले सोमबार तीन सदस्यीय कार्यदल गठन....

  • वडा सचिवहरुलाई काम गर्ने वातावरण मिलाउन आग्रह

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    भक्तपुर । स्थानीय तहका वडा सचिवहरुलाई काम गर्ने वातावरण बनाउन सरोकारवालाहरुले माग गरेका छन् । आइतबार भक्तपुरमारफत सन्चार क्लबले गरेको कार्यक्रममा स्थानीय तह निजामती सचिव संरक्षण केन्द्रका अध्यक्ष दामोदरे मधेसी मोर्चाको अवरोधका कारण तराईका जिल्लाका वडा सचिवहरुले काम गर्न नसकेको बताए । रिजालले स्थानीय तहका....

  • पेट्रोलपम्पमा आगलागी बाणिज्य बैंक जल्यो

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    डोटी । डोटीको दिपायलमा रहेको जेबी आयल स्टोरमा आगलागी भएको छ । आगो नियन्त्रणका लागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाले प्रयास गरिरहेका छन् । आगलागीका कारण पट्रोल पम्प नजिक रहेको राष्ट्रिय बाणिज्य बैंक पनि जलेको छ । पम्पमा आगो लाग्न सुरु भए....

  • नागरिकता कहाँबाट लिने

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौ । स्थानीय चुनावको तयारीसँगै आम नागरिकमा नागरिकता कहाँबाट लिने भन्ने विषयामा प्रश्न उठ्न थालेको छ ।
    संविधानअनुसार राज्यको मूल संरचना केन्द्र, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ । जिल्लामा समन्वय समिति मात्र हुनेछ र गाउँसभा र नगरसभाको चुनावको परिणाम आएको ३०....

  • आयोग घेर्न गएका भट्टराई, गजुरेल, यमी पक्राउ

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् । चुनाव चिन्ह माग गर्न ६४ दलका नेता कार्यकर्ता सँग पुगेका भट्टराई पक्राउ परेका हुन् ।
    भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ,....

  • प्रहरीद्धारा नै सुन पसल लुटपाट

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । काठमाडौंमा न्युरोडमा रहेको सुन पसलबाट प्रहरीले नै ५५ तोला सुन लुटेका छन्। न्युरोड मरुहिटीस्थित प्रेम रत्न शाक्यको घरमा सुन पसल संचालन गर्दै आएका भारतीय नागरिक शिव माइतीको पसलबाट प्रहरीले नै ५५ तोला सुन लुटेका हुन्। सोह्रखुट्टे प्रहरीका हवल्दार अजय गुरुङ, बलहादुर थापा मगर,....