Newslaya Home

राष्ट्रिय

  • मोर्चामा आवद्ध पाँच दल पार्टी एकतामा सहमत, सवै विषय आज टुङगो लाग्ने

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता गरी सम्भवतः आजै औपचारिक घोषणा हुने भएकोछ ।

    तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्टिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकता हुने बताइएको छ ।

    बुधबार राति अबेरसम्म भएको वार्तामा पार्टीको नाम....

  • जीग्री पाँडेले बनाउन थाले दृष्टिबिहिनका लागि घर

    न्यूजलय आइतबार २२, साउन २०७४

    सप्तरी । मुसहर बस्तीमा भुकम्प पिडितलाई घर निर्माण गरेर धुर्मुस सुन्तली चर्चामा आएपछि जीग्री पाँडे प्रतिष्ठान टिमले सप्तरीका तीन दृष्टिबिहिन परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ ।
    हाँस्य टेलिसिरियल ‘भद्रगोल’का कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को पहलमा सप्तरीको गम्हरीया प्रवाहामा....

  • नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो ढिस्को खस्ने खतरा

    न्यूजलय आइतबार २२, साउन २०७४

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा सडक विस्तारका लागि पहाड काट्दै गरेको ठाउँमा चट्टानसहितको पहिरो खस्न लागेपछि बुधबारदेखि सडक रोकेर सो पहिरो खसालिने भएको छ ।
    नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार गत चैत २१ गते दुईजनाको ज्यान जानेगरी पहिरो खसेकै आडमा ठूलो ढिस्को....

  • नेताहरुद्वारा बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने सामूहिक प्रतिवद्धता

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौँ ।स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने र निर्वाचन घोषणापत्रमा बाल संरक्षणका विषय समावेश गर्ने विषयमा प्रमुख राजनीतिक दलका नेताले सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार स्थानीय तहको निर्वाचनमा बालअधिकार तथा बालसंरक्षण पैरवी अभियानले आयोजना गरेको निर्वाचनमा बालअधिकार तथा बालसंरक्षणका लागि राजनीतिक संवाद विषयक....

  • मधेसी मोर्चालाई कसरी सहमतिमा ल्याउने– प्रधानमन्त्री प्रचण्ड

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । प्रमुख पाँच दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई कसरी सहमतिमा ल्याउने र कसरी चुनाव सम्पन्न गर्ने भन्ने विषयमा परामर्श गरेका छन् । प्रधानमन्त्री प्रचण्डको आह्वानमा बुधबार बिहान बालुवाटारमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक बसेको हो ।

  • निर्णय नसच्चाए देशव्यापी आन्दोलन गर्ने थापाको चेतावनी

    न्यूजलय आइतबार २२, साउन २०७४

    बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले राजसंस्था र हिन्दु राज्य शब्द हटाउन गरेको निर्णय नसच्चाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । उपप्रधामन्त्री समेत रहेका थापाले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगको निर्णय विरुद्ध गाउँपालिका र नगरपालिकाबाट सांकेतिक रुपमा आन्दोलन सुरु गरिसकेको....

  • युवा सार्क सम्मेलनको भब्य तयारी

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । विभिन्न कारणले सार्क सम्मेलन हुन सकिरहेको छैन् । यस्तो अवस्थामा यहि बैशाख ११ र १२ गते ‘युथ पार्लियामेन्ट नेपालले युवा सार्क सम्मेलन आयोजना गर्ने भएको छ । सो सम्मेलन काठमाडौंमा हुन लागेको हो ।

    नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरिने....

  • तीन वर्षीया बालिका बालात्कृत

    न्यूजलय आइतबार २२, साउन २०७४

    नवलपरासी । तीन वर्षीया बालिका नवलपरासीको कावासोतीमा बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी परेको छ । तीन वर्षीया बालिकालाई स्थानीय १३ वर्षीय एक बालकले बलात्कार गरेको भन्दै बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय कावासोतीमा उजुरी दिएका हुन् ।
    जबरजस्तीकरणी गर्ने बालकलाई प्रहरीको निगरानीमा राखिएको छ ।....

  • महतो र लेखीबिच पार्टी एकता

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । मधेस मुद्धा उठाउने राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र थारुहरुको नेतृत्व सम्हालेको राजकुमार लेखीको नागरिक समाजवादी पार्टी एक भएका छन् ।
    सीमांकनको सवालमा एउटै क्षेत्र दावी गरिरहेका यी दुई नेताहरुबिच एकता भएको हो । मंगलबार पार्टी एकता कार्यक्रममा महतो र लेखीले १०....

  • प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसँग लिए सुरक्षा अवस्थाबारे जानकारी

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । सुरक्षा निकायका प्रमुखहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । मंगलबार बिहान नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दीलिप रेग्मीलाई बालुवाटार बोलाएर सुरक्षा....