प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक
काठमाडौं । डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बनाउन सत्तासीन घटकबीच सहमति भएको छ । सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो ।
सरकारले फागुन १ मा डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन....