Newslaya Home

राष्ट्रिय

  • मध्यरातमै लगाए अर्यालले आईजीपीको फुली

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । मध्यरातमा प्रहरीका नववियुक्त प्रहरी महानरीक्षक (आईजीपी) प्रकाश अर्यालले फुली लगाएका छन् ।
    राति आयोजना गरिएको कार्यक्रममा प्रहरी प्रमुख अर्याललाई गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । उक्त कार्यक्रममा सञ्चारकर्मीहरुलाई भने प्रवेशमा रोक लगाइएको थियो ।
    लामो समयसम्म गेटमा कुराइएका फोटो पत्रकारहरुलाई अर्यालले....

  • विद्यालय विरुद्ध खनिए ६ विद्यार्थी संगठन

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । प्रमुख ६ विद्यार्थी संगठनले निजी शैक्षिक संस्थाको मनपरीमाथि आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार गरेको भन्दै विद्यार्थी संगठनहरुले तत्काल मनपरी रोक्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।

     

    ६ विद्यार्थी संगठनका नेताहरुद्वारा संयुक्त रुपमा....

  • दुर्घटनामा परी ५ जनाको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    हेटौंडा । ककनी गाउँपालिका-४ हाकुलेमा बा४ख ४२५१ नम्बरको मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । आइतबार बिहान पौने तीनबजे भएको दुर्घटनामा मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका-२ कुमरीका २७ वर्षीय सुदन न्यौपाने र वडा १ का २४ वर्षीय मछिन्द्र पुडासैनीको रहेको....

  • म्यादी प्रहरीले तयारी पोसाक नपाउने

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीले तयारी पोसाक नपाउने भएका छन् । प्राय: सबै जिल्लामा छानिइसकेका म्यादी प्रहरीलाई आइतबारबाट सुरक्षा तालिम दिने योजना छ । तर, तिनका लागि प्रहरी प्रधान कार्यालयले पोसाक उपलब्ध गराएको छैन । त्यसको बदला तोकिएको रंगको कपडा किन्न नगदै वितरण गरिने....

  • सीमांकन यथावत् राखेर संशोधन प्रस्ताव तयार

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । मधेसी मोर्चाको माग सम्बोधन गर्दै संविधान संशोधन गर्न सरकारले नयाँ प्रस्ताव ल्याएको छ । यो प्रस्तावमा नेकपा एमाले सहमत भए प्रस्ताव पारित हुनेछ । प्रमुख विपक्षी एमाले र असन्तुष्ट मधेसी मोर्चा दुबैले स्वीकार गर्ने गरी संशोधन प्रस्ताव तयार पारिएको प्रधानमन्त्री प्रचण्डले दाबी गरेका....

  • संविधान संशोधनको नयाँ विधेयक तयार

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेलाई स्वीकार्य हुने गरी संविधान संशोधन विधेयक तयार भएको बताएका छन् ।
    यसले संविधान कार्यान्वयन सहज बनाउँदै तीनै तहको निर्वाचन सम्पन्न गर्न सहज हुने दाहालले बताए । रिपोर्टस क्लब नेपालको १९ औ बाषिर्कोत्सवको....

  • दुई चरणमा निर्वाचन गर्ने कुरा आत्मसमर्पणवादी – बिजुक्छे

    न्यूजलय बिहीबार १९, साउन २०७४

    भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्नुपर्ने बताएका छन् ।
    नेपाल प्राध्यापक समाजको प्रथम....

  • निर्वाचन चिन्ह नदिइए निर्वाचन हुन नदिने

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सिन्धुली । नयाँ शक्ति पार्टी ३ नं प्रदेशका संयोजक गङ्गानारायण श्रेष्ठले दलको हैसियतमा निर्वाचन चिन्ह नदिइए निर्वाचन हुन नदिने बताएका छन् ।
    नयाँ शक्ति सिन्धुलीको बैठकको निर्णय सार्वजनिकीकरणका लागि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई दलको हैसियतका आधारमा दलिय....

  • निर्बाचन विषयमा प्रशिक्षण सुरु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    डडेल्धुरा । डडेल्धुरा जिल्लामा नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई स्थानीय निर्वाचनसम्बन्धि प्रशिक्षण दिन थालेको छ ।
    कांग्रसले स्थानीय निर्वाचनमा लागि आकांक्षी रहेका नेता तथा कार्यकर्तालाई प्रजातन्त्रको बहाली पश्चात हालसम्म गरेका कामको जानकारी दिएको हो ।
    निर्वाचनका लागि घोषणापत्र तयार पार्न राय सुझाव सल्लाह....

  • संविधान संशोधनमा सघाउन केपी ओलीसँग माओवादीको आग्रह

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौ । सरकारले प्रमुख विपक्षी नेकपा एमालेसमक्ष मधेसी मोर्चालाई चुनावमा ल्याउन सीमांकन बाहेकका विषयमा संविधान संशोधनमा सघाउन आग्रह गरेको छ ।
    निर्वाचनका लागि वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादी नेताहरुले छलफल गर्दै एमाले अध्यक्ष केपी ओलीसँग शुक्रबार आग्रह गरेका हुन् । बालुवाटारमा भएको भेटमा....