Newslaya Home

राष्ट्रिय

  • भारतबाट भित्रिएको आलु र प्याजमा विषदी भेटियो

    न्यूजलय सोमबार २०, साउन २०७६

    विराटनगर । भारतबाट भित्रिएको आलु र प्याजमा पनि विषादी भेटिएको छ । प्रदेश सरकारले स्थापना गरेको प्रयोगशालामा परीक्षण गर्दा भारबाट भित्रिएको प्याजमा पनि विषादी भेटिएको हो । जसमा प्याजको तुलनामा आलुमा विषादीको मात्रा उच्च भएको फेला परेको छ ।

    भारतबाट आयातित आलुमा ३० ‘इनिविसन’ विषादी....

  • आठ जनाको नागरिकत्ता खारेज गर्ने सरकारको निर्णय

    न्यूजलय सोमबार २०, साउन २०७६

    काठमाडौं । झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको भन्दै सरकारले आठ जनाको नेपाली नागरिक्ता खारेज गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय आइतबार सार्वजनिक गर्दै यस्तो बताए ।

    गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका....

  • आज नागपञ्चमी, नागको पूजा गरि मनाइदै

    न्यूजलय सोमबार २०, साउन २०७६

    इटहरी । आज नागपञ्चमी अर्थात् सर्पको पूजा गर्ने दिन । नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यो श्रद्धा र विश्वासको पर्व हो । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ ।

    आजको दिन नागको चित्रमा दुध,....

  • सेनाले खुलायो ६ हजार व्यक्तिका लागि आवेदन

    न्यूजलय आइतबार १९, साउन २०७६

    काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा करिब ६ हजार व्यक्तिको लागि आवेदन खुलाएको छ ।

    आवेदन भर्ने मिति भदौ १६ गतेसम्म रहेको छ । भदौ २३ गतेसम्म दोब्बर दस्तुर बुझाएर पनि आवेदन दिन सकिने सूचनामा जनाइएको छ ।

    सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी....

  • अबको तीन दिनसम्म वर्षाको सम्भावना

    न्यूजलय आइतबार १९, साउन २०७६

    काठमाडौं । मनसुनको न्युनचापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिरबाट नेपालतर्फ सर्दै गएकाले अबको केही दिनसम्म पानि पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरी आंशिकदेखि सामान्य बदली रहेको र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको पूर्वानुमान महाशाखाले....

  • कक्षा १२ को पुरक परिक्षा भदौ २२ देखि

    न्यूजलय आइतबार १९, साउन २०७६

    काठमाडौं । आउँदो भदौ २२ गतेदेखि कक्षा १२ को पुरक परीक्षा हुने भएको छ । केहि दिन अघि कक्षा १२ को नतिजा प्रकाशन गरेको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले कम ग्रेड आएका विद्यार्थीको ग्रेड वृद्धिका लागि पुरक परीक्षा लिन लागेको हो ।

    भदौ २२....

  • प्रहरीलाई विप्लवको कडा चेतावनी, सुराकी नरोके ‘इन्काउन्टर’ गर्ने

    न्यूजलय आइतबार १९, साउन २०७६

    काठमाडौं । विप्लव माओवादीले नेपाल प्रहरीलाई सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी दिएको छ ।

    आफ्ना पार्टीका नेता कार्यकर्तामाथि सुराकी गरेको भन्दै विप्लव समूहले नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरोका असई कैलाली बर्दगोरिया–१ का भैरव कुँवरलाई सुराकी नरोके इन्काउन्टरको चेतावनी दिएको हो ।

    प्रहरीले देशभर विप्लव समूहका....

  • आज मेघगर्जनसहित वर्षा हुने

    न्यूजलय शनिबार १८, साउन २०७६

    काठमाडौं । अहिले देशभर सामान्यतया बदली भई पूर्व र मध्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । केहि दिनदेखि सक्रिय नभएको मनसुनी गतिविधि अझ बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

    मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भागभन्दा दक्षिणतिर अवस्थित....

  • १८ प्रतिशतले बढ्यो राष्ट्रपति र प्रधानमन्त्रीको तलब, कसको कति ?

    न्यूजलय शनिबार १८, साउन २०७६

    काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यसम्मको तलब १८ प्रतिशतले बढाएको छ ।

    अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब बढाएको हो ।

    सरकारले जेठ १५ मा ल्याएको राष्ट्रसेवक कर्मचारीको तलब बृद्धि....

  • एसएसपी खत्री र डीएसपी राउत अझै थुनामै

    न्यूजलय शुक्रबार १७, साउन २०७६

    काठमाडौं । सर्वोच्च अदालतले सनम शाक्य हत्या तथा ३ हजार ८ सय किलो सुन तस्करी प्रकरणमा मुछिएका निलम्बित एसएसपी श्यामबहादुर खत्री र डिएसपी सञ्जयबहादुर राउतलाई थुनामै राख्ने भएको छ ।

    सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिको मोरङ जिल्ला अदालतको आदेश र....