Newslaya Home

राष्ट्रिय

  • बालकृष्ण ढुंगेललाई गिरफ्तार गर्न सर्वोच्चको आदेश

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई सात दिनभित्र गिरफ्तार गर्न प्रहरी प्रमुखलाई आदेश जारी गरेको छ । हत्यामा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका सभासद् उनलाई पक्राउ गर्न आदेश दिएको छ ।
    पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘फिला चिर्ने’ धम्की सार्वजनिक रुपमा दिएको भन्दै अधिवक्ता डा.....

  • राजनीतिक दलप्रति पूर्वराजाको यस्तो आरोप

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ०६३ को जनआन्दोलनका वेला राजनीतिक दलका बीचमा भएको सहमति तोडिएको बताएका छन् ।
    नयाँ वर्ष २०७४ को उपलक्ष्यमा पूर्वराजाद्वारा जारी शुभकामना सन्देशमाउनले यस्तो कुरा बताएका हुन् ।
    शाहले २०६३ सालमा जन चाहनालाई विचार गरी राजनीतिक दलका नेताहरुसंग बनेको....

  • निकुञ्जमा गैँडा मारिएपछि सुरक्षा सतर्कता

    न्यूजलय बिहीबार १९, साउन २०७४

    चितवन । शून्य चोरी सिकारको तीन वर्ष पुग्नै लाग्दा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एक सिङ्गे गैँंडा मारिएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।नयाँ रणनीतिका साथ गैंँडाको आवतजावत र बस्ने स्थानमा रात्रिकालीन वेसक्याम्पलाई अरु बढी सशक्त रुपमा परिचालन गरिएको छ ।
    चितवन राष्ट्रिय निकुञ्ज....

  • भोट माग्न खेतमै पुग्न थाले नेताहरु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    नेपालगन्ज । स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा पश्चिम तराईका मधेसी बस्तीका खेतबारीमा समेत चुनावी माहौल छाएको छ । बाँकेका ग्रामीण भेगमा एकाएक चुनावको माहोल बढेको हो ।
    बाँके जानकी गाउँपालिका—५ गुरुवागाउँकी ५५ वर्षीया मायादेबी हरिजन खेती स्याहार्ने बेलामा भोट माग्नेहरु खेतको गह्रामै पुग्ने गरेको....

  • मोर्चालाई ओलीको आब्हान ‘निर्वाचनमा सहभागि होऔं’

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौ । संविधानप्रति असन्तुष्टी जनाएर आन्दोलन गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई ओलीले निर्वाचनमा सहभागी हुन आब्हान गरेका छन् ।
    अध्यक्ष ओलीले नयाँ बर्षको शुभकामना बक्तव्यबाट वर्तमान संवैधानिक प्रक्रियाप्रति केही गुनासाहरु अभिव्यक्त गरिरहे पनि लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट ती समस्या समाधानमा सकारात्मक योगदान....

  • मुसहरहरुले घर पाउँदै, देश भरीबाट पत्रकार र स्वयमसेवक जाँदै

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सुनसरी । बर्दिबासमा मुसहर समुदायलाइ धुर्मुस सुन्तली फाउण्डेशनले तयार गरेको नमुना वस्ती नया वर्षको दिन हस्तान्तरण गरिने भएको छ । सो कार्यक्रममा देशभरीबाट पत्रकार तथा स्व्यमसेवकहरु पुग्न थालीसकेका छन् । मुसहर समुदायको जीवनस्तर राम्रो बनाउनका लागि सुरु गरिएको एकीकृत नमुना बस्तीको निर्माण पुरा भइसकेकाले नया....

  • भट्टराई–यादवको पार्टी एकता ‘साताभित्रै’

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । मोर्चामा आबद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टीबीच सम्भवत: वैशाखभित्रै एकता हुनेछ । पार्टीको नाम, चुनाव चिह्न, झन्डा, नेतृत्वको वरीयता, एकीकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तीव्र भएको छ ।....

  • कुलमानले जग्गा संरक्षण अभियान थाल्ने

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको हकभोगमा रहेका तर अतिक्रमणमा परेका अर्बौं रुपैयाँ पर्ने जग्गा संरक्षण अभियान थालेका छन्। घिसिङले बुधबार प्राधिकरणका उच्चपदस्थ कर्मचारीलाई साथमा लिई सबैभन्दा बढी अतिक्रमणको चपेटामा परेको बालाजु सबस्टेसनस्थित ३६ रोपनी जग्गा संरक्षण सुरू गरेका हुन्।

    तत्कालीन पुनरावेदन अदालत....

  • सुचना संकलनमा मन्त्रीद्धारा ८३ लाख खर्च

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । गृहमन्त्री र गृहसचिवले वर्षमा सुराकी खर्चका नाममा ८३ लाख रुपैयाँ खर्च गर्ने गरेका छन्। महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७२-७३ मा गृहमन्त्रीले सुराकी खर्चका नाममा ५९ लाख तथा गृहसचिवले २४ लाख रुपैयाँ खर्च गरेका छन्। गृहमन्त्रीको सुराकी खर्च अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढेको प्रतिवेदनमा....

  • जेष्ठ १ गते शेरबहादुर देउवा प्रधानमन्त्री

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेष्ठ १ गते राजीनामा दिने वचन कांग्रेस नेताहरूलाई दिएका छन्। स्थानीय तहको निर्वाचन सम्पन्न गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न वचन दिएको स्रोतले बताएको छ ।
    यसैबीच प्रमुख प्रतिपक्षी एमालेले कांग्रेसलाई सत्ताबाहिर राखेमा माओवादी सरकारलाई नै समर्थन....