Newslaya Home

राष्ट्रिय

  • १०० वर्षीय रिम्पोछेको अन्तिम संस्कार मंगलबार गरिने

    न्यूजलय सोमबार २३, साउन २०७४

    गोरखा । काठमाडौंको स्वयम्भू हलचोक टेरगार गुम्बाका औतारी लामा टासी दोर्जे रिम्पोछेको निधन भएको छ । गोरखा सामागाउँ घर भएका भएका १०० बर्षका रिम्पोछेको पार्थिव शरीर अन्तिम संस्कारका लागि हेलिकोप्टरमार्फत सोमबार सामागाउँ पुर्याइएको स्थानीय कर्मा छेवाङ लामाले जानकारी दिए ।
    सामागाउँको कार्ची छ्योलिङ गुम्बामा....

  • प्रहरीसँगै मतपत्र सुरक्षाका लागि ढाडे बिरालो परिचालन

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । भरतपुर महानगरपालिकाको मतपत्र सुरक्षाका लागि प्रहरी परिचालनले मात्र नपुगेर ढाडे बिरालोलाई समेत प्रयोग गरिएको छ ।
    भरतपुरस्थित कभर्ड हलभित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको हो । महानगरको मतगणना भएको कभर्डहल भवनबाहिर प्रहरीले कडा सुरक्षा दिइरहेका छन् । तर,....

  • स्थानीय तहको चुनाव जित्ने उम्मेदवारहरुमध्ये युवाहरु ४१ प्रतिशत

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनेमध्ये युवाहरु ४१.३४ प्रतिशत रहेका छन् ।
    २० देखि ४० उमेर समूहका सबै पदमा गरी ११ हजार ४२९ प्रतिनिधि निर्वाचित भएका छन् । यस्तै सबैभन्दा धेरै प्रतिनिधिहरु भने ४० देखि ६० उमेर समूहका छन् । यो उमेर समुहमा....

  • चुनाव सम्पन्न भएकोमा चीन खुसी

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । पहिलो चरणको स्थानीय तहको चुनाव उत्कृष्टका साथ सम्पन्न भएकोमा नेपालको उत्तरी छिमेकी राष्ट्र चीनले खुसी व्यक्त गरेको छ । आइतबार बेइजिङमा भएको द्वीपक्षीय वार्तामा चिनियाँ प्रधानमन्त्री वाङ याङले नेपालका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग सो खुसी व्यक्त गरेको हुन् ।
    उनले पहिलो....

  • एसईईको नतिजा एकसाता भित्र आउने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) को नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ । एकहप्ता भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ तीब्र रुपमा काम भइरहेको कार्यालयले जानकारी दिएको छ । एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका....

  • ७१ प्रतिशत मत खस्यो

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । आइतबार भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
    ३४ जिल्लाका ३९२१ मतदान स्थलमा विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेपछि सकिएको थियो । प्रदेश नम्बर ३, ४ र ६ का ३८३ स्थानीय....

  • मध्यराति कन्सर्टमा भेटिए पूर्वयुवराज पारस, युवतीसँग खिँचाए सेल्फी

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । पूर्वयुवराज पारस शाह काठमाडौं मध्यराति दरवारमार्गस्थित एक म्युजिक कन्सर्टमा भेटिएका छन् । लामो समय गुमनाम रहेका शाह ब्रिटिश गायक जे सनले काठमाण्डौमा गरेको कन्सर्टमा देखा परेका हुन् ।
    बुधवार राति आयोजित कन्सर्टमा पारस साह छोरी र छोराका साथ क्लब डेजाभुमा देखिएका थिए....

  • दोलखामा प्रहरीको गोलि लागि मृत्यु हुनेको सनाखत हुन सकेन

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । दोलखामा चुनावी झडपको क्रममा प्रहरीको गोली लागी मृत्यु हुनेको अझै सनाखत हुन सकेको छैन ।
    मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको मृत्यु भएको थियो ।
    सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले घटनाको....

  • गुन्डासँग किन डरायो सरकार

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । केही समय अघि काठमाडौंको ठमेलबाट प्रहरीले गुन्डा नाइके दीपक मनाङ्गेलाई पक्राउ गरेका थिए । त्यसको लगतै दुई दिनपछि गुण्डा नाइके चक्रे मिलन पनि पक्राउ परे ।
    मनाङगे र चक्रे मात्र होइन, एक हप्ताअघि विशेष निगरानीमा राख्न महानगरीय प्रहरी परिसरले मातहतका निकायलाई परिपत्र....

  • बँदेल मार्न थापेको पासोमा परेर मानिसको मृत्यु

    न्यूजलय सोमबार २३, साउन २०७४

    सर्लाही । बँदेल मार्नका थापेको विद्युतीय पासोमा परेर सर्लाहीको हरिवन नगरपालिका १० का मानबहादुर सारु मगरको ज्यान गएको छ । घर नजिकैको मकै बारीमा थापेको पासोमा परेर उनको ज्यान गएको हो ।
    घटनाको विषयमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय हरीवनले जनाएको छ ।....