Newslaya Home

राष्ट्रिय

  • उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । दोस्रो चरणको स्थानीय तहको चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्दैछ । दिउँसो २ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तहको दोश्रो चरणको चुनावका लागि उम्मेदवार तय हुन बाँकी रहेका ठाउँमा उम्मेद्वार टुंगो लगाउने विषयमा....

  • उत्तरपुस्तिका हराएपछि सबै उतीर्ण

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराइदिएपछि पुनः परीक्षा दिएका पब्लिक युथ क्याम्पसका सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।
    पब्लिक युथ क्याम्पसका सहायक प्रमुख बलराम थापाका अनुसार उत्तरपुस्तिका हराएका एक सय ९६ जनामध्ये २८ जना परीक्षामा अनुपस्थित भएका थिए । अन्य सबै परीक्षार्थी उत्तीर्ण....

  • असार–१४ गते ३५ जिल्लामा सार्वजनिक विदा

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । सरकारले दोस्रो चरणको निर्वाचन हुने ३५ जिल्लामा असार १४ गते सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार मतदान हुने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश नम्बर १, ५ र ७ मा १४ गते मतदान....

  • कालीकोटमा झडप, राप्रपाका उम्मेदवारको मृत्यु

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । कालीकोट जिल्लामा झडप हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर राप्रपाका वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको हो । झडपमा ३ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ....

  • कतार जान रोकिएको श्रम स्वीकृति पुनः सुरु

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । रोजगारीका लागि कतार जान रोकिएको श्रम स्वीकृति पुनः सुरु भएको छ। छिमेकी मुलुकले सम्बन्धबिच्छेद गरेपछि कतार एक्लिँदा त्यसको असर नेपाललाई समेत पर्नसक्ने शङ्का धेरैले गरेका थिए । कतारको सङ्कटले गर्दा अनेक समस्या निम्तिने भन्दै कतार जाने कामदार र श्रम स्वीकृति जारी गर्ने वैदेशिक....

  • चीनलाई नदी बेसिन दिने प्रस्ताव

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले छिमेकी राष्ट्र चीनलाई नदी बेसिन दिने प्रस्ताव राखेको छ । केन्द्रले आगामी १० वर्ष्भित्र सम्पन्न हुने गरी करिब ५ हजार मेगावार्टे जलविद्युत उत्पादनका लागि उक्त प्रस्ताव गरेको हो ।
    सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजधानीमा सार्वजनिक....

  • स्थानीय तह निर्वाचनको मतगणना जारी

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनको अहिले मतगणना जारी रहेको छ । केही ठाउँमा मतगणना समेत सम्पन्न भएको छ । जसअनुसार हालसम्म नेकपा एमाले आगाडि देखिएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा एमालेलाई पछ्याउँदै छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ । अग्रताको हिसाबले....

  • मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि कार्यविधि बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन गरेको हो । दू्रतमार्ग निर्माण कार्य छिटो सम्पन्न हुनेगरी कार्यविधि तयार पारिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर....

  • राजपालाई चुनावमा सहभागी गराउन निर्वाचन ऐन संशोधन

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गरिएको छ । बिहीबारकोस संसद् बैठकले स्थानीय तह निर्वाचन ऐनको दफा १८ संशोधन गर्न सरकारले ल्याएको प्रस्ताव बहुमतले पारित गरेको हो ।
    राजपालाई सरकारले निर्वाचनमा सहभागी गराउन भन्दै दफा १८....

  • बुधबार सम्ममा सरकार विस्तार हुने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । सरकार विस्तारमा ढिलाइ नगर्न सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सहमतिमा पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल र कांग्रेस नेता विमलेन्द्र निधिको सोमबार भएको भेटवर्तामा दुई दिनभित्रै सरकार विस्तार गर्ने, संविधान संशोधन गर्ने, निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसहितका विषयमा छलफल भएको....