Newslaya Home

राष्ट्रिय

  • ​नया प्रजातीको स्वाइन फ्लू, नेपालमा समेत जोखिम

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । स्वाइन फ्लूको खतरा धेरै हुने यो समयमा नयाँ प्रजाति देखा परेको छ । नया प्रकारको प्रजातीले जोखिम बढेको डाक्टरले बताएका छन् । भारतमा अहिले नयाँ प्रजातिको स्वाइन फ्लू फैलिरहेकाले नेपालमा पनि जोखिम बढेको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

  • शुल्क नघटाउने नीजि विद्यालयहरुको संकेत

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । नीजि विद्यालयहरुको शुल्क घटाउनुपर्ने माग गर्दै आन्दोलनरत विद्यार्थी संगठन र सरकारबीच शुक्रबार भएको सहमति कार्यान्वयनमा समस्या देखिएको छ । आन्दोलनरत विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच शुक्रबार नीजि विद्यालयमा मापदण्डविपरीत बढाइएको शुल्क १५ दिनभित्र फिर्ता दिलाउने र शुल्क फिर्ता नलिए दर्ता खारेज गर्ने लगायतका....

  • एमाले स्थायी समिति बैठक बस्दै

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । नेकपा एमालेको स्थायी समितिको बैठक आज दिउसो बस्ने भएको छ । स्थानीय चुनावका लागि घोषणापत्र र उम्मेद्वारी टुंगो लगाउन समितिका बैठक बस्ने भएको हो ।

    दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने बताइएको छ । बैठकले पार्टीको घोषणा पत्र र तीनवटा प्रदेशका....

  • मतदाता नामावली सार्वजनिक (आफ्नो नाम हेर्नुहोस)

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । फागुन ९ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा विवरण भरेका मतदाताहरुको नामावली आयोगले वेब साइटमार्फत सार्वजनिक गरेको हो ।
    यसअघि आयोगको वेवसाइटमा २०७० सालको संविधान चुनावमा भाग लिने मतदाताको मात्र विवरण राखेको थियो । अहिले....

  • एमालेले काठमाडौंका मेयर–उपमेयरका उम्मेदवार छान्दै

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले काठमाडौंका मेयर र उपमेयरको उम्मेदवारको नाम आज टंगो लगाउँदैछ । आज बस्ने स्थायी समिति बैठकबाट एमालेले उम्मेदवार चयन गर्नेछ । नेकपा एमाले जिल्ला कमिटी काठमाडौंले काठमाडौंका १० वटै नगरपालिकाका मेयर र उपमेयरका आकांक्षीको नाम पार्टीमा सिफारिस गरिसकेको छ ।....

  • ११ डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका ११ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिले गरेको सफारिस अनुसार डीआईजीहरुलाई एआईजीमा बढुवा गरेको हो ।

    एआईजीमा बढुवा हुने प्रहरी अधिकृतहरुमा बमबहादुर भण्डारी,....

  • सेना परिचालन गर्ने निर्णयप्रति फोरमको आपत्ति

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । नेपाली सेना जस्तो व्यावसायिक सङ्गठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा यसको गरिमा, प्रतिष्ठा र वर्षौंदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने सो पार्टीले....

  • जथाभावी बाटो काटे जरिवाना, पैसा नभए रातभरि कठघरामा

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ । काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको प्रहरीले दास्रो अभियान अन्तरगत पैदलयात्रुलाइ जथाभावी बाटो काट्न नदिने अभियान सुरु गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि....

  • शुल्क वृद्धिविरुद्धको आन्दोलन स्थगित

    न्यूजलय आइतबार २२, साउन २०७४

    इटहरी । शुल्क वृद्धि विरुद्ध आन्दोलनमा उत्रिएका आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । शिक्षामन्त्री धनीराम पौडेल र आन्दोलनरत विद्यार्थीबीच शुक्रबार सिंहदरबारमा चार बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको बताइएको छ।
    निजि विद्यालयले लिएको चर्को शुुल्का १५ दिनभित्र....

  • एमालेको घोषणा–पत्र आइतबार आउने

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको घोषणा–पत्र आइतबार सार्वजनिक गर्ने भएको छ । शुक्रबार बसेको पार्टी स्थायी समिति बैठकले घोषणा–पत्र पारित गर्दै आइतबार सार्वजनिक गर्ने निर्णय गरेको हो ।
    पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले घोषणा–पत्र सम्पादन गर्र्र्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष....