Newslaya Home

राष्ट्रिय

  • एमालेको घोषणा–पत्र आइतबार आउने

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको घोषणा–पत्र आइतबार सार्वजनिक गर्ने भएको छ । शुक्रबार बसेको पार्टी स्थायी समिति बैठकले घोषणा–पत्र पारित गर्दै आइतबार सार्वजनिक गर्ने निर्णय गरेको हो ।
    पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले घोषणा–पत्र सम्पादन गर्र्र्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष....

  • बढेको शुल्क फिर्ता गरिने, फिर्ता नगरे विद्यालयको दर्ता खारेज

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौ । सरकारले निजी विद्यालयले बढाएको शुल्क फिर्ता गराउने भएको छ । शुल्क फिर्ता नगर्ने विद्यालयको दतार्
    खारेज गर्ने सहमती विद्यार्थी संगठनहरुसँग गरेको छ ।
    विद्यार्थी संगठनहरुबीचको वार्तामा निजी विद्यालयहरुले बढाएको शुल्क १५ दिनभित्र फिर्ता लिने सहमति भएको हो । यो सहमतिसँगै विद्यार्थी....

  • म्यानपावरवाली शर्मिला राजदूत नियुक्त

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । म्यानपावर खोलेर धेरै मानिसहरुलाई विदेश पठाउने काममा संलग्न शर्मिला पराजुली ढकाल ओमानका लागि नेपाली राजदूत नियुक्त भएकी छन् । मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिको अनुमोदनपछि राष्ट्रपति विद्या भण्डारीले शुक्रबार पराजुलीलाई राजदूत नियुक्त गरेकी हुन् ।
    पराजुलीलाई राजदूत बनाउन सिफारिस गरेपछि चर्को....

  • सिलवालले किर्ते गरेको प्रतिवेदन

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौ । डीआइजी नवराज सिलवालले सर्वोच्चमा पेश गरेको कागजात कीर्ते भएको जाँच्ले पुष्टि गरेको छ । नेपाल प्रहरीले गरेको फरेन्सिक जाँचबाट सर्वोच्च अदालतमा गत चैत २९ गते रिट निवेदनका साथ बुझाइएको कार्यसम्पादन मूल्याङकन फाइल कीर्ते गरिएको पुष्टि भएको छ ।
    प्रहरीको अपराध अनुसन्धान विभाग....

  • ४७ दिन हिउँमा पुरिएका युवकले मनाए जन्मदिन

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । हिउँमा चिप्लिएर वेपत्ता भएको ४७ दिनपछि ताइवानको जीवितै उद्दार गरिएको थियो । उद्दार पछि ताइवानी लियान सेङको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उपचारको क्रममा ताइवानले अस्पतालको शय्यामै २२ औं जन्मदिन मनाएका छन् ।
    ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत ताइवानी लियान सेङ यूले....

  • भरतपुरमा रेणुको जीत

    न्यूजलय आइतबार २२, साउन २०७४

    चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् । उनले एमालेका देवी ज्ञवालीलाई दुई सय तीन मतअन्तरले पछी पार्दै जीत हासिल गरेकी हुन् ।
    शनिबार राति घोषित मतपरिणामअनुसार दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका....

  • कुनै प्रहरीले बदमासी गरे अब सिधै हाकिमलाई उजुरी गर्नुस्

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । प्रहरीबारेमा विभिन्न गुनासाहरु भएमा प्रहरीको माथिल्लो निकायमा फोन गर्न सकिने भएको छ । नेपाल प्रहरीले हटलाइन माध्यम लगायतबाट सिधै प्रहरी प्रधान कार्यालयमा गुनासो गर्नको लागि पुलिस कम्प्लेन्ट हटलाइनको व्यवस्था गरेको छ । सो सेवाको लागि टेलिफोन नम्बर ०१–४४१०१४४ वा निशुल्क नम्बर १११३ मा....

  • निर्वाचनसम्वन्धी कुनै जिज्ञासा भएमा फ्रि फोन गर्न सकिने

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
    साथै निर्वाचनको सबै गतिविधी हेर्न सक्ने पनि बनाएको छ । निर्वाचन आयोगले मतदाताको गुनासो सुन्न (टोल फ्री) नम्बर समेत सार्वजनिक गरेको छ । निर्वाचनसँग सम्वन्धित कुनै जिज्ञासा वा गुनासो....

  • भरतपुरमा रेणु अगाडी आइन्

    न्यूजलय आइतबार २२, साउन २०७४

    भरतपुर । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । करिव एक हजार मत गणना गर्न बाँकी रहँदा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ५७ मतको अग्रता लिएकी हुन् । कांग्रेसको समेत समर्थन पाएकी उनले एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा ५७....

  • विद्यार्थी सङ्गठनको विरोध प्रदर्शनका क्रममा झडप,केही नेता घाइते

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौ । निजी विद्यालयले सरकारले निर्दिष्ट गरेको मापदण्डभन्दा बढी शुल्क लिएको बिरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालय अगाडि गरेको विरोध प्रदर्शनका क्रममा शुक्रबार झडप भएको छ ।
    विद्यार्थी भर्ना गर्दा मापदण्डभन्दा बढी लिइएको शुल्क सम्बन्धित अभिभावकलाई बोलाएर अविलम्ब फिर्ता गर्नुपर्ने....