Newslaya Home

राष्ट्रिय

  • राप्रपा (प्रजातान्त्रिक) बाट को को मन्त्री सरकारमा जाँदैछन ?

    न्यूजलय शुक्रबार १६, भदौ २०७४

    काठमाडौं । पशुपति शमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएको छ । संभवतः राप्रपा प्रजातान्त्रिक आज नै सरकारमा सहभागी हुने भएको हो । 

    राप्रपा (प्रजातान्त्रिक) ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाएको छ । राप्रपा(प्रजातान्त्रिक)बाट ४ मन्त्री....

  • ​कांग्रेसले छान्यो २ नम्बर प्रदेशका सबै तहका उम्मेदवार

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सबै स्थानीय तहमा उम्मेदवारहरु टुंगो लगाएको छ । प्रदेश नम्बर २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि बिहीबार....

  • कक्षा १२ को नतिजा सार्वजनिक

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    काठमाडौं । काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । एक लाख ९३ हजार एक सय २५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन्....

  • ​भीआइपीसहित दुई सय जना अख्तियारको निगरानीमा

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब दुई सय जना कर्मचारीलाई उच्च निगरानीमा राखेको छ । 
    राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था भएपनि अकुत सम्पत्ती कमाउने र राख्ने गरेपछि अख्तियार तातेको हो । अख्तियार उच्च स्रोतकाअनुसार पूर्वमन्त्री, पूर्वसचिव,....

  • ​एम्नेस्टी नेपालद्धारा सरकारसँग ऐन संशोधन गर्न माग

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    काठमाडौँ । एम्नेस्टी इन्टरनेशनल नेपालले सरकारसँग संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न माग गरेको छ । एम्नेस्टीले सर्वोच्च अदालतको आदेशबमोजिम सरकारसँग उक्त माग गरेको हो । 
    सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले कार्यकाल सकिन पाँच महिना मात्र बाँकी रहँदासमेत सत्यतथ्य पत्ता लगाउन नसकेको....

  • ​प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता लागु

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते दुई चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आचार संहिता लागु गरेको छ । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचार संहिता बुधबारदेखि नै लागू गरिएको आयोगका आयुक्त सुधीरकुमार....

  • ​आज १० औं पुस्तकालय दिवस मनाइँदै

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    काठमाडौं । बिहीबार १० औं पुस्तकालय दिवस ‘समृद्ध नेपालको आधार स् पुस्तकालयको विकास’ भन्ने मूल नाराका साथ मनाइँदैछ । 
    सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले हरेक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवर्द्धन गर्दै विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।
    सरकारले यो....

  • ​अन्तराष्ट्रिय नाकाको रुपमा रसुवागढी–केरुङ घोषण

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    काठमाडौँ । अन्तराष्ट्रियस्तरको नाकाको रुपमा नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाका घोषण भएको छ । बुधबारदेखि यस नाकालाई अन्तराष्ट्रिय नाकाको रूपमा सञ्चालनमा ल्याउने दुई देशका अधिकारीहरूले घोषणा गरेका हुन् । 
    अन्तराष्ट्रिय नाकाको रूपमा प्रयोग भएसँगै यस नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथसाथै तेस्रो मुलुकका नागरिकसमेत....

  • ​‘राजपाले ढुङगा हान्दा सरकार र निर्वाचन आयोग किन मौन ?’– ओली

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजपाले गरेको निषेधको राजनीति तुरन्त सच्याउँनुपर्ने बताएका छन् । ओलीले राजपालाई राजनीतिक चरित्र र सभ्य समाजअनुकूल व्यवहार गर्न समेत आग्रह गरेका छन् । कुनै पनि भागमा सबैले जान पाउनुपर्ने र कसैले रोके त्यो असंवैधानिक हुने उनले बताए । 

  • ​क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो

    न्यूजलय बुधबार १४, भदौ २०७४

    काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । आयोग अध्यक्ष कमलनारायण दासले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधान बमोजिम संघीय संसदका लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन बुझाइएको आयोगले जनाएको....