Newslaya Home

राष्ट्रिय

  • निर्वाचनले संविधान कार्यान्वयनमा सहयोग पुग्ने:पौडेल

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयनमा सहयोग पुग्ने बताएका छन् ।
    आइतबार स्थानीय तहको निर्वाचनका क्रममा दमौलीस्थित सत्यवती मावि केन्द्रबाट मतदान गरेपछि पौडेलले स्थानीय तहको निर्वाचनले स्थानीय सरकारमार्फत काम गर्ने हुँदा सिंहदरबारको अधिकार गाउँगाउँमा स्थापित हुने समेत....

  • आज साउने संक्रान्ति, लुतो फ्याल्ने दिन

    न्यूजलय सोमबार २३, साउन २०७४

    हरेक वर्षझैं यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति)कारुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिकारुपमा मनाइन्छ ।

    ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ’कर्कट संक्रान्ति’....

  • गएरातिदेखि मौन अवधि सुरु

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्तरगत गएरातिदेखि मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि मौन अवधि सुरु भएकाले मौन अवधिभर उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निर्वाचन आयोगले निषेध गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका अनुसार....

  • प्रधानसेनापति न्युयोर्कबाट फर्किए

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । नेपालका प्रधानसेनापति राजेन्द्र क्षेत्री न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजीत दोस्रो सुरक्षा प्रमुखको सम्मेलनमा सहभागी भई शनिबार स्वदेश फर्किएका छन् ।
    नेपाल सरकारको निर्णय बमोजिम उनी यही असार २३ गते आयोजीत विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशहरुको सम्मेलनमा सहभागी भएका थिए....

  • राजेश हमालले मागे एमालेको लागि भोट

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । नेकपा एमालेबाट वडाध्यक्षको लागि उठेका देवेन्द्र रिमालको प्रचार प्रसारमा नेपालका कालाकार राजेश हमाल पनि जुटेका छन् । महानगरपालिकास्थित वडा नम्बर २६ बाट स्थानीय तह निर्वाचनमा वडाध्यक्षको उम्मेद्वारी दिएका रिमालको प्रचार प्रसारमा हमाल पनि सहभागी भएका थिए ।
    भोट माग्ने क्रममा अभिनेता हमाल....

  • माओवादीद्वारा नयाँ शक्तिका कार्यकर्ता माथी आक्रमण, नयाँ शक्तिका ४ जना घाइते

    न्यूजलय सोमबार २३, साउन २०७४

    गोरखा । नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका कार्यकर्ताबीच चुनावी प्रचारप्रसारका क्रममा झडप भएको छ ।
    देउरालीमा कार्यक्रम गरेर फर्कदै गरेका नयाँ शक्तिका कार्यकर्तालाइ गोरखा नगरपालिका वडा नम्वर ९ लक्ष्मीवजारमा शनिवार साझ आक्रमण भएको नयाँ शक्ति गोरखा नगरपालिका मेयर उम्मेदवार ज्ञानेन्द्र कुमालले बताए....

  • राजपा निर्वाचन आयोगमा दर्ता

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौ । औपचारिक रुपमा राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन बहिस्कार गरेको राजपाले प्रदेश नम्बर २ को चुनाव अघि दल दर्ता प्रक्रिया अघि बढाएको थियो ।
    शनिबार बसेको आयोगको बैठकले राजपा र साझा पार्टीलाई....

  • निर्वाचन हुने जिल्लाका सीमा क्षेत्र ४८ घन्टा बन्द

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । पहिलो चरणको निर्वाचनहुने जिल्लासँग जोडिएका सीमा नाका ४८ घण्टा बन्दहुने भएको छ । गृह मन्त्रालयले स्थानीय निर्वाचन हुने जिल्लाहरूसँग जोडिएका अन्तराष्ट्रिय सीमा ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय गरेसँगै नाका बन्द हुने भएको हो ।
    निर्वाचन शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न....

  • मतदान सकिए लगतै मतगणना हुने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । आइतगवार भईरहेकोे स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै मतगणना हुने भएको छ । मतदान सम्पन्न हुने बितिक्कै गणना स्थलमा मतपेटिका पु¥याउना साथ मत गणना गर्न सुरु गर्ने अयोगले जनाएको छ ।आजै रातीदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाहरुको गणना हुने प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी....

  • छोराको सालिक अनावरण रोक्न माग गर्दै आमाले भनिन्, 'सालिक छोराको अनुहारसँग मिल्दैन'

    न्यूजलय सोमबार २३, साउन २०७४

    वीरगन्ज । प्रहरीको गोलीबाट मारिएका पर्साको पकाहा मैनपुरका सहिद शत्रुधन पटेलको सालिक अनावरण रोक्न उजुरी परेको छ । उजुरी अरु कसैले दिएको नभइ पटेलकै आमाले दिएकी हुन् ।
    पकाहा मैनपुरमा निर्माण गरिएको पटेलको सालिक अनावरणका लागि राष्ट्रिय जनता पार्टीले शनिवार कार्यक्रम आयोजना गरेको थियो....