Newslaya Home

राष्ट्रिय

  • उम्मेदवारी दर्ता आज, २२ गते अन्तिम नामावली प्रकाशन

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन हुदैछ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार दुइ सय ८३ स्थानीय तहमा भाग लिने उम्मेदवारले आज मनोनयन पत्र दर्ता गर्नेछन् ।

    विहान १० बजेदेखि निर्वाचन अधिकृतको कार्यालय, गाउपालिका वा नगरपालिका केन्द्रमा मनोनयन दर्ता गर्नुपर्नेछ....

  • राजनीति अस्थिरताले सुरक्षामा चुनौती

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाण्डौ । राजनीति अस्थिरताले निम्त्याउन सक्ने चुनौतीको विषयमा नेपाली सेना सजक भएका छन् । राजनीतिक गतिरोधले निम्त्याउनसक्ने चुनौतीको डटेर सामना गर्ने निष्कर्षमा नेपाली सेना पुगेको छ ।आइतबार साँझ बसेको आकस्मिक पीएसओज बैठकले अर्थपूर्ण केही निर्णय नगरेपछि यस्तो निष्कर्षमा पुगेको हो ।

    प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद्मा दर्ता....

  • मनोनयन लगत्तै आचारसंहिता लागु हुने

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । मंगलबार हुने उम्मेद्वारको मनोनयन पश्चात मंगलबार देखि नै निर्वाचन आचारसंहिता लागु हुने भएको छ । मनोनयनको पूर्वसन्ध्यामा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सबै उम्मेद्वारलाइ आचारसंहिता लागु हुने भएकाले सचेत हुन समेत आग्रह गरेका छन् ।

    कर्मचारीहरु मनोनयन दर्ताको....

  • उपेन्द्र यादवले के भने महाअभियोगलाई

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालले महाअभियोगलाई संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला भनेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको उक्त महाअभियोगबारे अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै यसो भनेका हुन् ।
    सत्तामा रहेका व्यक्तिहरुले गैरकानूनी तरिकाबाट आफ्ना व्यक्तिगत, गुटगत र दलगत....

  • इडीभी नतिजा सार्वजनिक

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । अमेरिका जानका लागि डीभी चिठ्ठा भर्नु भएको छ ? यदि छ भने ख्याल गर्नुस् मंगलबार सन् २०१८ को इडीभी नतिजा सार्वजनिक हुँदैछ ।
    डीभी चिठ्ठाको नतिजा डीभी लट्टरी डट स्टेट डट....

  • देशैभर वर्षामा मौसमी वायुको प्रभाव

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण सोमबार देशभर बर्षात भएको छ।
    उक्त वायुको प्रभावले भारतको हरियाणाआसपास क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र र विहारदेखि उडिसासम्म न्यून चापीय रेखा विकास भएकाले त्यसको असर नेपालमा परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनले बुधबारदेखि मौसममा सुधार आउने....

  • काँग्रेसले भन्यो, ‘स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउन महाअभियोग’

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौँ । स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका नेताहरुले बताएका छन्।
    सोमबार पार्टी केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा प्रधानन्यायाधीशले स्वतन्त्र न्यायपालिकको सिद्धान्त विपरीत नियतबस अदालतले निर्णय गरेको र सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको आरोप नेताहरुले लगाएका छन्।
    ....

  • एमालेले घोषणापत्रमै लेख्यो, '१९५० लगायत सबै असमान सन्धि खारेज'

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । नेकपा एमालेले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा सबै अन्तर्राष्ट्रिय असमान सन्धीहरुलाई खारेज गर्ने योजना प्रस्तुत गरेको छ ।
    ५२ पृष्ठको एमालेको घोषणापत्रमा समेटिएका ५३ बुँदा मध्ये बुँदा नम्बर ३४ मा एमालेले स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धका आफ्नो धारणा उल्लेख गरेको छ । जसमा....

  • नयाँ शक्तिको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । नयाँ शक्ति नेपालले स्थानीय तह निर्वाचनका लागि आफनो घोषणापत्र सार्वजनिक गरेको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्तिले ५१ पृष्ठको घोषणा पत्रमा सोमबार सार्वजनिक गरेको हो ।
    आँखा चुनाव चिन्ह निर्वाचन आयोगले नदिएपछि संघीय समाजवादी पार्टी को मसाल चुनाव चिन्हबाट निर्वाचन....

  • मंगलबार उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको आहृवान

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौ। भोलिका लागि तय भएको उम्मेदवारी दर्ता गर्ने पूर्वनिर्धारित कार्यक्रममा कुनै फेरबदल नभएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताएका छन् ।
    निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दल र आम मतदातालाई उम्मेदवारी दिने कार्यक्रममा सहभागी हुन आयोगले मंगलबार आहृवान गरेको छ ।
    सो....