Newslaya Home

राष्ट्रिय

  • मन्त्रालय बाँडफाँड अन्यौलमा

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुङगो लाग्दा समेत मन्त्रालय बाँडफाँड हुने सकेको छैन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सो नामावाली टुङग्याएको हो ।
    सबै मन्त्रीको नामावली टुङ्गो लाग्दा समेत कसलाई कुन मन्त्रालय दिने भन्ने कुरा भने अझै अन्योलमै....

  • उपत्यकामा ट्राफिक प्रहरीद्वारा ३० करोड राजस्व सङ्कलन

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । ट्राफिक जरिवानाबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ३० कारोड ३० लाख ५२ हजार ९०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
    अवैध रुपमा पार्किङ गर्ने, अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा....

  • आप्रबासी कामदारले आत्तिनु पर्दैन : कतार

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । कतार सरकारले साउदी अर्ब लगायत विभिन्न मुलुकहरुले कूटनीतिक सम्बन्ध तोडे पनि कतारमा कार्यरत आप्रबासी कामदारलाई कुनै अप्ठ्यारो नपर्ने जनाएको छ । नेपाल र भारत लगायत विभिन्न मुलुकका राजदूतहरुले कतारी विदेश मन्त्रालयका अधिकारीसँग भेट गरेर कतारमा कार्यरत आ–आफ्नो देशका नागरिकको सुरक्षाका विषयमा चासो राखेका....

  • नेपाल–चीन परराष्ट्र सचिवस्तरीय बैठक चार बर्षपछि बस्दै

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । चार वर्षपछि नेपाल र चीनबीच परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक परराष्ट्र मन्त्रालयमा आज बस्दै छ । चिनियाँ अधिकारी दुईपक्षीय परामर्श संयन्त्रको ११औँ बैठकमा सहभागी हुन सोमबार काठमाडौं आइपुगेका छन् ।
    उक्त बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागी, चीन हेर्ने महाशाखा प्रमुख गणेशप्रसाद ढकालसहित....

  • एमाले अध्यक्ष ओली आज स्वदेश फर्किदै

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ उच्च अधिकारी तथा कम्युनिस्ट पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् । प्रसिद्ध धार्मिकस्थल मानसरोबरको निजी भ्रमणका क्रममा ल्हासामा रहेका ओलीसँग भेटवार्ता गरेका हुन् ।
    ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्रका सेक्रेटरी तथा तिब्बत....

  • देउवाले आज सपथ लिंदै, मन्त्रीमण्डल समेत गठन हुने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज(बुधबार) पद तथा गोपनियताको सपथ लिंदैछन् । करिब पौने दुईबजे राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रधानमन्त्री देउवाले सपथ लिने कार्यक्रम तय गरिएको छ । आज नै पदभार ग्रहण गर्दै उनले सानो मन्त्रिपरिषद समेत बनाउने जनाइएको छ । पहिलो चरणमा कांग्रेस र....

  • पूर्व सांसद चढेको स्कारपियो र स्कुल बस जुध्दा एक जनाको घटना स्थलमा नै मृत्य

    न्यूजलय सोमबार २३, साउन २०७४

    जनकपुर । धनुषाको जनकपुर उप–महानगरपालिका वडा नं १४ मा स्कुल बस र स्कारपियो जुध्दा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । जनकपुर–ढल्केवर सडक खण्डमा जनकपुरबाट गईरहेको को १ च ८५१७ नं को स्कारपियो र उत्तर दिशाबाट आउँदै गरेको ना १....

  • हनुमानढोका विश्व सम्पदा सूचीबाट हट्ने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । युनेस्कोले हनुमानढोका दरबार स्क्वायरलाईे विश्व सम्पदाको सूचीबाट हटाउने सम्भावना बढेको छ । भूकम्पका कारण हनुमानढोका दरबारका धेरै ऐतिहासिक दरबार र मठमन्दिर पूर्ण वा आंशिक क्षतिको पुनः निर्माणको गति सुस्त भएपछि उक्त सम्भावना बढेको हो ।
    पुरातत्व विभागका अधिकारीहरूका अनुसार पोल्यान्डमा हुने आगामी....

  • एमालेले पनि दियो देउवालाई बधाइ

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठामाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री देउवाको राम्रो काममा सधैं साथ रहने भन्द्यै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नराम्रो काम गरे देउवा विरुद्ध कडा कदम चाल्ने चेतावनी....

  • कम बोल्छु, बढी गर्छु प्रधानमन्त्री: देउवा

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केद्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै मंगलबार मुलुकको प्रधानमन्त्रीमा चुनिएका छन् । एक वर्षअघि कांग्रेस र माओवादीबीच आलोपालो रुपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो ।
    प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटक आफ्नो यो....