Newslaya Home

राष्ट्रिय

  • नेपाल सदभावना पार्टी ब्युँताउँदै सरिता गिरी

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीसहित ६ मधेसवादी दलले एकता गरेर राष्ट्रिय जनता पार्टी घोषणा गरेको भोलिपल्ट सदभावना पार्टी ब्युँतिएको छ । पूर्वमन्त्री सरिता गिरीले नेपाल सदभावना पार्टी ‘ब्यूँताएको’ घोषणा गरेकी हुन् ।
    गिरी अध्यक्ष रहेको नेपाल सदभावना पार्टी र झा नेतृत्वको....

  • गाँजा व्यापारको लेनदेन नमिल्दा व्यापारीका छोरा अपहरणमा

    न्यूजलय आइतबार २२, साउन २०७४

    सिरहा । सिरहामा भर्खरै भएको एउटा अपहरण गाँजा व्यापारी बिच कुरा नमिले पछि भएको पाइएको छ । गाँजा व्यापारको लेनदेन नमिलेपछी भारतको बिहारका प्रदिप कुमार यादवको अपहरण भएको खुलेको हो । सिरहा १५ बेतहाबाट प्रहरीले अपरहण मुक्त गराएका यादव गाँजा तस्करी गर्नेहरुको योजना अनुरुप अपहरणमा....

  • आयल निगमको लापरवहीको कारण उपभोक्ता मारमा

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । एक हप्तादेखि काठमाडौंमा पेट्रोलको अभाव भएको छ । अधिकांश पम्पहरुमा पेट्रोल वितरण भएको छैन भने वितरण भएका पम्पमा उपभोक्तको लामो लाइन देखिन्छ ।
    नेपाल आयल निगमको लापरवाहीका कारण बजारमा अझै पनि तेल आपूर्ति सहज भएको छैन । आयल निगमले दैनिक ५ लाख....

  • पूर्व निर्णयबाट निर्वाचन आयोग पछि हट्यो, राप्रपका संघर्षका कार्यक्रमहरु फिर्ता

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । निर्वाचन आयोगको पूर्व निर्णयबाट पछि हटेको छ । राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने पूर्व निर्णयबाट निर्वाचन आयोग पछि हटेको हो । आयोग पछि हटे सँगै राप्रपाले घोषित विरोधका कार्यक्रमहरु फिर्ता लिएको छ ।

    राप्रपाको विधानबाट राजतन्त्र र हिन्दुराष्ट्र हटाउने निर्णय हालका....

  • नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच छिट्टै एकीकरण हुने

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीच छिट्टै एकीकरण हुने भएको छ। दुबै पार्टीका अध्यक्षले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पार्टी एकता संयोजन समिति गठन गरेको उल्लेख गरेका छन । साथै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन ‘पार्टी एकता संयोजन....

  • ग्यास निस्किएको क्षेत्रमा तारबार गर्न मन्त्रीको निर्देशन

    न्यूजलय आइतबार २२, साउन २०७४

    भक्तपुर । सुर्यविनाउक नगरपालिका–१ सिरुटारस्थित गएको मङलबार ‘डिपबोरिङ’ गर्ने क्रममा ग्यास निस्किएको क्षेत्रमा तारबार गरी संरक्षण गर्न उद्योगमन्त्री नवीन्द्रराज जोशीले निर्देशन दिएका छन् ।

    ‘डिपबोरिङ’ गर्ने क्रममा जमिनबाट ग्यास निस्किएर आगलागी भएको स्थानको बिहीबार मन्त्री जोशीले अवलोकन गरेका थिए । एक साताभित्र ग्यास निस्किएको क्षेत्रमा....

  • किर्ते अभियोगमा फँसे डीआइजी सिलवाल

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । कार्यसम्पादन मूल्यांकनका आधारमा आफूले प्रहरी महानिरीक्षक पाउनुपर्ने माग गर्दै पटक–पटक सर्वोच्च अदालत पुगेका डीआइजी नवराज सिलवाल उल्टै किर्ते प्रकरणमा फँसेका छन् । देशै हल्लाउने लोकप्रिय र महत्वपूर्ण प्रहरी अपरेशन गरेका सिलवाल अन्ततः एउटा कागज किर्ते गरेको आरोपमा कारवाहीमा पर्ने भएका छन् ।
    ....

  • अनिल झा पनि जोडिए, अब राजपामा ६ पार्टी

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । मधेस केन्द्रित दलहरुको एकतामा अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि थपिएको छ । पाँच पार्टीको एकता घोषणा सभा चलिरहेका बेला झा पुगेका थिए । उनले पार्टी एकता सहमतिमा हस्ताक्षर गरेका छन् ।
    एकतामा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना,....

  • मधेसवादी पाँच दलबिच एकीकरण : राष्ट्रिय जनता पार्टीको घोषणा

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । मधेसवादी पाँच दलबीच एक भएका छन् । उनीहरुले पार्टीको नाम राष्ट्रिय जनता पार्टी र चुनाव चिन्ह छाता राखेका छन् ।
    तराई मधेसका तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकका पाँच दलबीच बिहिबार एकतापछि पार्टीको नाम....

  • बर्दीमा रहेका ट्राफिक प्रहरी इन्स्पेक्टरमाथि कुटपिट

    न्यूजलय आइतबार २२, साउन २०७४

    कुमारीपाटीको बीच सडकमै एक महिलाले ड्युटीमा खटिएका ट्राफिकलाई हातपात गरेको घटनापछि बुधबार राजधानीमा अर्को त्यस्तै घटना भएको छ ।
    एक युवकले काठमाडौको भृकुटीमण्डपमा ट्राफिक प्रहरीमाथि हात उठाएका हुन्। ट्राफिक प्रहरी महाशाखाको गाडीमा इन्सपेक्टर भोला भट्टसहितको टोली गस्तीमा निस्किएको बेला सो घटना भएको थियो ।....