Newslaya Home

राष्ट्रिय

  • एमाले फेरि मधेस पस्यो, चुनावी आँकलन गरिँदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    बर्दिबास । सप्तरी गोलीकाण्डपछि २ नम्बर प्रदेशमा मेची महाकाली अभियान स्थगित गरेको नेकपा एमालेले फेरि मधेस केन्दि्रत भएको छ । बुधबार महोत्तरीको बर्दिबासमा प्रदेशस्तरीय कार्यकर्ता भेलामा शीर्ष नेताले २ नम्बर प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर चुनावमा होमिने बताए ।

    करीव एक हजार अगुवा कार्यकर्ता सहभागी रहेको....

  • गच्छदार पनि अब ‘मधेसी’ नरहने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ । उपेन्द्र यादवले आफ्नो पार्टीको नामबाट ‘मधेसी’ शब्द फालेपछि अब विजय गच्छदारले पनि आफ्नो पार्टीको नामबाट मधेसी शब्द फालने भएका छन् ।
    यादवले मधेसी भन्ने शब्द फालेर पार्टीको नाम संघीय समाजवादी फोरम नेपाललाई राष्ट्रिय पार्टी बनाएको बताएका थिए । उनले आफू पहिले आवद्ध....

  • निर्वाचनको सुरक्षा तयारी पूरा, नेपाली सेना पनि खटिने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए ।

    निर्वाचनमा भित्रि घेरामा नेपाल प्रहरी र....

  • पूर्वआईजीपीका नाति म्यादी प्रहरीमा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा आर्थिक रूपमा कमजोर बेरोजगार युवा शक्तिको आवेदन परेको हामी अनुमान गर्न सक्छौं । तर, म्यादी प्रहरीका लागि एकजना यस्ता युवकले पनि निवेदन हालेका छन्, जसलाई हामी सहजै पत्याउन सक्दैनौं । उनी हुन्, नेपाल प्रहरीका पूर्वआईजीपी खड्गजित बरालका....

  • गच्छदारले लिने भए सरकारबाट समर्थन फिर्ता

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् ।

    दुई दिनसम्म चलेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । स्थानीय चुनावको वतावरण बनाउन नसकेको, मधेशको माग पुरा गर्न नसकेको, सरकार समक्ष राखेको माग पूरा गर्न....

  • मतदाताहरु कुन जिल्लामा कति ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मोरंगमा काठमाडौभन्दा बढी मतदाता

    काठमाडौं । यस पटकको स्थानिय निकायको निर्वाचनमा देशभरबाट एक करोड साढे ४० लाख नेपालीले मतदान गर्न पाउने भएका छन् ।
    निर्वाचन आयोगले अन्तीम रुप दिएको मतदाताको नामावलीले नेपालमा मतदाताको उक्त संख्या निस्किएको हो ।
    आयोगको आइतबारको बैठकले स्थानीय तह....

  • चुनाव चिन्ह माग्दै सर्वोच्च अदालतमा रिट दायर

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं ।  विवेकशील नेपाली दलले राष्ट्रिय दललाई मात्र चुनाव चिन्ह दिने स्थानीय तह निर्वाचन ऐनको व्यवस्था खारेज गर्न माग गर्दैे सर्वोच्च अदालतमा रिट दायर गरेको छ । विवेकशील नेपालीका अध्यक्ष उज्वल थापाले दर्ता गराएको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय व्यवस्थापिका संसद, कानुन तथा न्याय....

  • माओवादी केन्द्रले ल्यायो यस्तो चुनावी घोषणापत्र

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र तयार पारेको छ । प्रतिबद्धतापत्र नाम दिँदै तयार पारिएको घोषणापत्रमा ‘सिंहदरबार केन्द्रित जनताको अधिकारलाई जनताको गाउँ, नगरमा पु¥याऊँ, स्थानीय तहको चुनावमा माओवादीलाई जिताऔं’ भन्ने नारा दिइएको छ....

  • सुन लुट्ने गिरोह चिया पसलबाट पक्राउ

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    आफुलाई प्रहरी बताउँदै सुन लुट्ने गिरोह पक्राउ परेको छ । उनीहरु ६४ तोला सुन, कालिगढसँग रहेका १३ हजार रुपैयाँ र चारवटा मोबाइल लुटेर फरार भएका थिए । घटनाबारे महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी....

  • नेविसंघले माग्यो आफनै गृहमन्त्रीको राजीनामा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । नेविसंघले आफनै पार्टीका गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा माग गरेका छन । सत्तारुढ कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेले आफ्नै कार्यकर्ताको समेत सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा माग गरेका हुन ।

    कांग्रेसका युवा नेता रविन्द्र सम्शेर शाहको हत्याको विरोधमा आयोजित....