Newslaya Home

राष्ट्रिय

  • निर्बाचन विषयमा प्रशिक्षण सुरु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    डडेल्धुरा । डडेल्धुरा जिल्लामा नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई स्थानीय निर्वाचनसम्बन्धि प्रशिक्षण दिन थालेको छ ।
    कांग्रसले स्थानीय निर्वाचनमा लागि आकांक्षी रहेका नेता तथा कार्यकर्तालाई प्रजातन्त्रको बहाली पश्चात हालसम्म गरेका कामको जानकारी दिएको हो ।
    निर्वाचनका लागि घोषणापत्र तयार पार्न राय सुझाव सल्लाह....

  • संविधान संशोधनमा सघाउन केपी ओलीसँग माओवादीको आग्रह

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौ । सरकारले प्रमुख विपक्षी नेकपा एमालेसमक्ष मधेसी मोर्चालाई चुनावमा ल्याउन सीमांकन बाहेकका विषयमा संविधान संशोधनमा सघाउन आग्रह गरेको छ ।
    निर्वाचनका लागि वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादी नेताहरुले छलफल गर्दै एमाले अध्यक्ष केपी ओलीसँग शुक्रबार आग्रह गरेका हुन् । बालुवाटारमा भएको भेटमा....

  • प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बनाउन सत्तासीन घटकबीच सहमति भएको छ । सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो ।
    सरकारले फागुन १ मा डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन....

  • बसभित्र १४ वर्षीया किशोरी बलात्कृत

    न्यूजलय बिहीबार १९, साउन २०७४

    ललितपुर । ललितपुरमा एक १४ वर्षे किशोरी सार्वजनिक बसभित्रै बलात्कृत भएकी छन् । घटनामा संलग्न सिन्धुपाल्चोक, सानो सिरुवारी–६ घर भई लगनखेल बस्दै आएका ३१ वर्षीय सागर नेपालीलाई पक्राउ गरिएको छ ।
    प्रहरीका अनुसार त्यस दिन साँझ दाजुसँग झगडा गरेर ती किशोरी घरबाट निस्केकी थिइन्....

  • नेताले हेलिकोप्टर उडाएको लाखौँ रकम मिनाहा

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । नेताहरुले प्रयोग गरेको हेलिकोप्टर को बिल मन्त्री परीषदले मीनाहा गरेको छ । नेपाली सेनाको हेलिकोप्टर दुरुपयोग भएको विषय उठिरहेका बेला सरकारले सेनाको हवाई भाडा बापतको बक्यौता रकम मिनाह गर्ने निर्णय गरेको हो ।
    रक्षा मन्त्रालयको प्रस्तावमा फागुन ३ को मन्त्रिपरिषद बैठकले तीन....

  • बर्षमा ७० हजार खर्च गर्छन् हरेक नेपाली

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाण्डौ । नेपालीको प्रतिव्यक्ति उपभोग खर्च ११ प्रतिशतले बढेर ७० हजार ६ सय ८० रुपैयाँ पुगेकोको देखाएको छ । केन्द्रीय तथ्यांक विभागले बिहिबार सार्वजनिक गरेको घरपरिवार सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा नेपालीको उपभोग खर्च बढेको हो ।
    सर्भेक्षणअनुसार ग्रामीण घरपरिवारको वार्षिक खर्च २ लाख ४८....

  • विश्वभर स्वास्थ्य दिवस मनाइदैं

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौ । विभिन्न कार्यक्रमको आयोजनागरी विश्व स्वास्थ्य दिवस शुक्रबार मनाईंदैछ ।
    मानसिक स्वास्थ्यमा केन्द्रित गरी यस वर्ष विश्व स्वास्थ्य दिवस मनाइदैंछ । मानसिक स्वास्थ्यका बारेमा कुरा गरौँ भन्ने सन्देशका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
    आर्थिक संकट, बेरोजगारी,....

  • दुई चरणमा निर्वाचन गर्ने विषय स्वीकार्य नहुने– नेपाली कांग्रेस

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न नेपाली कांग्रसका अधिकांश नेताहरुले सुझाव दिएका छन् ।
    नेताहरुले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने विषय स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र तयार पार्न बसेको नेपाली....

  • खोलियो सगरमाथा आरोहणको बाटो

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सोलुखुम्बु । चैत ८ गतेदेखि आधार शिविरबाट क्याम्प–२ सम्म जाने बाटो निर्माणका लागि आठजना आइसफल डाक्टर खटिएका थिए । आइसफल डाक्टरले दुई साता लगाएर हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो ।
    टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको....

  • रेडक्रसको महाधिवेशन २७ र २८ गते हुने

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीको ४६औँ महाधिवेशन सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा यही चैत २७ र २८ गते हुने भएको छ ।

    देशका ७५ जिल्लाबाट दुईसय २५ प्रतिनिधि तथा पदाधिकारीलगायतको सहभागितामा महाधिवेशन हुनेछ ।‘सामुदायिक उत्थानशीलताका लागि साझेदारी’ भन्ने मूल नाराका साथ हुने उक्त महाधिवेशनले सो संस्थाका लागि आवश्यक....