Newslaya Home

राष्ट्रिय

  • बालुवाटारमा शीर्ष दलको बैठक जारी

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले शीर्ष पाँच दलका नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरु सहभागी छन् ।
    बैठक संविधान संशोधन गर्ने तथा दुई चरणमा चुनाव गर्ने विषयमा....

  • बस र स्कोर्पियो जुद्धा दुईको मृत्यु, छ जना घाइते

    न्यूजलय आइतबार २२, साउन २०७४

    जनकपुर । जनकपुरको मुजेलियामा बस र स्कोर्पियो ठोक्किँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन्।
    मंगलबार जनकपुरबाट छुट्न लागेको ना २ ख ५२३६ नम्बरको यात्रु बाहक बस र विपरित दिसा बाट आउँदै गरेको ना १५ च १७५० नम्बरको स्कोर्पियो एक....

  • उपमेयरमा मात्र होइन आवश्यक परे मेयर भन्दा माथिल्लो निकायमा चुनाव लड्छु: रेखा थापा

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा काठमाडौं हानगरपालिकाको उम्मेद्वार चयन गर्न ठूला दलले आन्तरिक तयारी तीव्र पारेका छन् ।

    काठमाडौंको जित–हारले समग्र राष्ट्रिय राजनीति नै तरंगित हुने भएकाले मेयर बन्न यतिवेला ठूला पार्टी्भित्र होड सुरु भइसकेको छ । देशको राजधानीमा मेयरको उम्मेद्वार बन्न पार्टी्भित्र....

  • निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी जुट्न कार्यकर्तालाई निर्देशन

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । निर्वाचनमा एक जुट भएर लाग्न नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।
    पार्टी कार्यालय सानेपामा बसेको शीर्ष नेताहरुको बैठकले बहुमत ल्याउने गरी जुट्न निर्देशन दिएको हो । बैठकले जिल्ला, प्रदेशमा उम्मेदवार चयन गर्न र पार्टीका आधिकारिक निर्णय कार्यान्वयन गर्न यसअघि दिएको....

  • प्रहरी नियन्त्रणबाट छुटेपछि यस्तो भने सिलवालले

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौ । कार्यसम्पादन मूल्यांकनमा कीर्ते गरेको आरोपमा पक्राउ परेका डिआइजी नवराज सिलवालले आफूलाई अपहरण शैलीमा उठाइएको गुनासो गरेका छन् ।
    सोमबार साँझ अदालतको आदेशपछि प्रहरी नियन्त्रणबाट छुटेका सिलवालले बिएन्डबी अस्पतालमा पत्रकार सम्मेलन गर्दै यस्तो गुनासो गरेका हुन् ।
    रक्तचाप बढेपछि अस्पताल भर्ना भएका....

  • भूकम्पपछिको दुई वर्ष : ६० प्रतिशत घर अलपत्र

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । आज वैशाख १२, विनाशकारी भूकम्प गएको दिन । आजकै दिन २०७१ साल नेपालमा विनाशकारी भूकम्प गएको थियो । हजारौं मानिसको मृत्यु, अरबौंको भौतिक संरचना ध्वस्त भएको आजको दिनले धेरै भूकम्प पीडितहरुलाई अझैपनि त्रस्त बनाउँछ ।
    भूकम्पले गाँस, बास विहिन भएका मानिसहरु गएको....

  • रक्तचाप बढेपछि नवराज सिलवाल अचानक अस्पताल भर्ना

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौ । प्रहरीले बयान लिएर छाडेलगत्तै डीआईजी नवराज सिलवाललाई अस्पताल भर्ना गरिएको छ । प्रहरी नियन्त्रणबाट मुक्त भएलगत्तै विरामी परेका डिआईजी सिलवाललाई ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा भर्ना गरिएको हो । उच्च रक्तचापका बिरामी सिलवालको रक्तचाप बढेपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।
    प्रहरी....

  • सिलवाललाई बयान लिएर छाडियो

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । प्रहरी नायव महानिरीक्षक नवराज सिलवाललाई बयान लिएर छाडिएको छ । नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालका अनुसार गृह मन्त्रालयले कार्यसम्पादन मुल्यांकन किर्ते गरेको अभियोगमा छानविन गर्न बनेको छानविन समितिले डिआइजी सिलवालसँग बयान लिएपछि सिलवाललाई छाडिएको हो ।
    डिआइजी विजयकुमार भट्टको नेतृत्वमा छानविन समिति....

  • बुधबार निजी विद्यालयमा तालाबन्दी

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । विद्यार्थी संगठनहरुले निजी विद्यालयमा तालाबन्दीसम्मका आन्दोलनका कार्यक्रम तय गरेका छन् । निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विरोधमा उनीहरुले मंगलबार र बुधबारको लागि आन्दोलनको कार्यक्रम तय गरेका हुन् । छलफल गर्न सोमबार बसेको संयुक्त विद्यार्थी आन्दोलन समितिको बैठकले यस्तो निर्णय गरेको हो....

  • दोस्रो चरणको चुनावी यसरी हुने भयो

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । पहिलो चरणको चुनाव वैशाख ३१ गते गर्ने भनेको सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन जेठ ३१ गते गर्दैछ । दोस्रो चरणको चुनावका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । जसअनुसार उम्मेदवारी दर्ता जेठ १९ गते हुने भएको छ ।
    सरकारले आइतबार मात्र....