Newslaya Home

राष्ट्रिय

  • पाठ्यपुस्तकमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग (प्रेस विज्ञप्ती सहित)

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । अब प्रकाशित हुने हरेक पाठ्यपुस्तकको अगाडि पेजमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग गरेको राप्रपा निकट विद्यार्थी सङ्गठनले छ ।
    सङ्गठनले पृथ्वीनारायणको तस्विरसँगै शान्तिका दुत भगवान गौतम बुद्धको पनि तस्बीर राख्न माग गरेको छ । संगठनले प्रेस विज्ञप्ती मार्फत यस्तो माग गरेको हो....

  • ९ वर्षीय बालकको मुखमा किन खन्याइयो एसिड ?

    न्यूजलय सोमबार २३, साउन २०७४

    ललितपुर । ललितपुर प्युटारका ९ वर्षीय बालक एसिड आक्रमणमा परेका छन् । एसिड आक्रमणबाट घाइते भएका करण तामाङ अहिले टिचिङ अस्पतालमा उपचाररत छन् ।
    करणको मुखभित्र एसिड परेका कारण उनको जिब्रो र मुख सुन्निएको छ । उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । स्थानिय श्री....

  • मदन पुरस्कारका लागि नौ पुस्तक छनौट

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि नौ पुस्तकको नामावाली सोमबार सार्वजनीक गरेको छ । प्राप्त भएका कुल एक सय ९५ पुस्तकमा गुठीले २०७३ सालका यी पुस्तकको सूची सार्वजनिक गरेको हो ।
    गुठीका अध्यक्ष कुन्दा दीक्षितले छनौट पुस्तकमध्ये सर्वश्रेष्ठ एक पुस्तकलाई २०७३ को....

  • वीरगञ्जमा बन्दको अवज्ञा

    न्यूजलय सोमबार २३, साउन २०७४

    वीरगञ्ज । वीरगञ्जमा राष्ट्रिय जनता पार्टी, नेपालले आह्वान गरेको बन्दको अवज्ञा भएको छ । बन्दको अवज्ञा गर्दै व्यापारीहरुले बजार खोलेका छन् । मंगलबारदेखि बन्द रहेको बजार शुक्रबारबाट खुल्न सुरु गरेका हुन । सवारी साधन पनि संचालनमा आएपछि वीरगंज बजारमा चहलपहल बढेको छ । स्थानीय व्यापारीहरुले....

  • यातायात कार्यालयबाट दलाल पक्राउ

    न्यूजलय सोमबार २३, साउन २०७४

    इटहरी । दलाली गरेको भन्दै प्रहरीले १० जनालाई यातायात व्यवस्था कार्यालयबाट पक्राउ गरेको छ । सेवाग्राहीलाई काम छिटो गराइदिने बहानामा अवैध रूपमा रकम असुल्ने उनीहरूलाई यातायात व्यवस्था कार्यालय गुर्जुधारा शाखाबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
    राजस्वभन्दा बढी अनधिकृत रूपमा पाँच....

  • साउनदेखि १० लाख बढीको रकम भुक्तानी नगद गर्न नपाइने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौ । नयाँ आर्थिक वर्ष देखि १० लाख वढीको रकम भुक्तानी नदगमा गर्न नपाइने भएको छ । आर्थिक वर्ष २०७४ ०७५ को सुरुवात श्रावण १ गते देखि नै यो नियम लागुहुने भएको छ ।

    आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले....

  • हेलिकप्टर मार्फत सिन्धुपाल्चोकमा खाद्यान्न र औषधि पठाउने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौ । पहिरोका कारण पुल भत्किएपछि सिन्धुपाल्चोकमा प्रभावित भएकाहरुका लागि हेलिकप्टर मार्फत खाद्यान्न र औषधि पठाउने तयारी भएको छ ।
    वर्षासँगै आएको पहिरोले कोदारी राजमार्गमा पर्ने भोटेकोशी माथि बनाइएको लार्चा पुल बगाएपछि तातोपानी आसपासका क्षेत्रमा हेलिकोप्टरमार्फत आवश्यक सामग्री पु¥याउने भएको हो । पुल भत्किएपछि....

  • प्रहरीको कुटपिटबाट चौकीमै पाँचजना घाइते

    न्यूजलय सोमबार २३, साउन २०७४

    धादिङ । गिरफ्तारीपछि राखिएका पाँच जना युवाहरु प्रहरीको कुटपिछटबाट घाइते भएका छन् । एक जना गाडीचालकसँग भएको विवादपछि कुटिएको विषयमा युवाहरुलाई जोगिमारा प्रहरी चौकीका प्रहरीले पक्राउ गरेका थिए ।
    बेनिघाट रोराङ ७ निवासी २३ वर्षका निर्मल नेपाल, ३३ वर्षका सूर्य चेपाङ, ४५ वर्षका केष्ण....

  • गोलाप्रथामार्फत १५ सय भूकम्पपीडितलाई ट्याक्सी

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । भूकम्प पीडितलाई सरकारले ट्याक्सी दिने भएको छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १५ सय पीडितलाई गोलाप्रथामार्फत असार ७, ८ र ९ गते सरकारले ट्याक्सी उपलब्ध गराउने भएको हो ।
    ०७२ जेठ २८ गते सरकारले भूकम्पबाट अति प्रभावित जिल्ला काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप,....

  • साउन १९ गतेदेखि ग्रेड बढाउन एसइई पूरक परीक्षा

    न्यूजलय सोमबार २३, साउन २०७४

    भक्तपुर । एसइई परीक्षा सार्वजनिक भएसँगै ग्रेड बृद्धि गर्ने परीक्षा साउन १९ गतेदेखि हुने भएको छ । परीक्षा आगामी साउन १९ गते बिहिबारदेखि २६ गतेसम्म संचालन हुने भएको छ । यस्तो छ परिक्षा तालिका :
    १९ गते अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ : अनिवार्य संस्कृत भाषा....