Newslaya Home

राष्ट्रिय

  • अब भारतबाटै सबै पेट्रोलियम आपूर्ति हुने

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच ५ वर्षको लागि पेट्रोललियम खरिदबिक्रीको सम्झौता भएको छ । भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान र नेपालको तर्फबाट आपूर्ति मन्त्री दीपक बोहोराको उपस्थितिमा दुई नियकाबीच सम्झौता भएको हो ।

    सम्झौतामा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का र....

  • संविधान कार्यान्वयनमा चीनले देखायो चासो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चीन । चीनले नेपालको संविधान कार्यान्वयनमा जोड दिएको छ । नेपालको राजनीतिक स्थायित्व र विकासका लागि नयाँ संविधानको कार्यान्वयनमा चीनले विशेष महत्व दिएको संकेतार्थ आसन्न स्थानीय निर्वाचनका लागि नब्बे लाख चिनियाँ युआन अर्थात् १३ करोड ५० लाख रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको हो । सोमबार....

  • एक चीन नीति’ प्रति नागरिकहरु प्रतिबद्ध– प्रधानमन्त्री दाहाल

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जुनसुकै पार्टीले सरकार बनाए पनि ‘एक चीन नीति’ प्रति नेपाल र नेपाली नागरिकहरु प्रतिबद्ध रहेको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्डसँग बेइजिङमा भएको चिनियाँ उपप्रधानमन्त्री वाङ् याङ, इन्टरनेसनल लेइजन विभागका प्रमुख सङ ताओले गरेको छुट्टाछुट्टै शिष्टाचार भेटमा दुई....

  • नेपाल–भारत सीमामा परिचय पत्र व्यवस्था गर्न भन्दै रिट

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । नेपाल–भारत सीमामा हुने ओहोरदोहोरलाई व्यवस्थित गर्न परिचयपत्र तथा अभिलेखको व्यवस्था गर्न माग गर्दै रिट दायर गरिएको छ ।
    खुला सीमाका कारण नेपालीले समय–समयमा समस्या झेल्नुपरेको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको हो ।
    अधिवक्ता चन्द्रकान्त ज्ञवाली, सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठलगायतले आइतबार....

  • भव्य विवाह गर्न नपाइने, लाग्यो यस्तो अंकुश

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । अब विवाहमा बढीमा १ सय ५० जन्ती मात्र लान पाइने भएको छ । संसदको राज्य व्यवस्था समितिले  सामाजिक व्यवहार सुधार विधेयक २०७१ आइतबार पारित भएसँगै उक्त नियम लागु गर्ने भएको हो । जसमा विवाहमा बाजा र सहयोगीसहित एक सय ५० जनाभन्दी बढी जन्ती वा वरियात लैजान नहुने....

  • कांग्रेस केन्द्रीय समिति बैठक पाँच महिनापछि , दर्ता गराए खुमबहादुरले हिन्दू राष्ट्र बनाउने प्रस्ताव

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ– आइतबार बाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र खुमबहादुर खड्काले अलग अलग प्रस्ताव दर्ता गराएका छन् । हिन्दू राष्ट्र नेपाल बनाउने विषयलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने प्रस्ताव खड्काले दर्ता गरेका छन् । धर्मनिरिपेक्ष खारेज गरि नेपाललाई सनातन हिन्दुरास्ट्र....

  • स्थानीय चुनावमा भोट हाल्दा ध्यानदिनु पर्ने कुरा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मतदान गर्न करिब ५० दिनमात्र बाँकी रहँदा मतदाताहरुमा मतदान प्रक्रियाबारे अझै अन्योल हटेको छैन । उसोभए आगामी निर्वाचनमा कसरी मतदान गर्ने त तल उल्लेख गरिएको छ ।
    सबैभन्दा पहिले मतदाताले आफ्नो नाम मतदाता नामावलीमा भए नभएको निश्चित गर्नुपर्ने हुन्छ । ०७० को निर्वाचनमा मतदाता....

  • कसैले स्थानीय निर्वाचनलाई टार्न सक्दैन–एमाले महासचिव पोखरेल

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    पोखरा – अब स्थानीय निर्वाचनलाई कसैले पनि टार्न नसक्ने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बताएका छन् ।
    निर्वाचन नचाहनेहरु पनि कतैबाट उम्कन नसक्ने बताउदै पार्टी कार्यकर्तालाई सक्रिय ढंगमा निर्वाचनमा जुट्न निर्देशन दिए । आइतबार पोखरामा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले....

  • बर्डफ्लु देखिएपछि कास्की र सुनसरीमा उच्च सतर्कता

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चितवन । कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ ।  जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत....

  • स्थानिय तहको निवाचनको लागी म्यादी प्रहरीको भर्ना खुला

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडाै– आगामी वैषाख ३१ गते हुन गईरहेको स्थानिय तहको निवाचनको लागी नेपाल प्रहरीले म्यादि प्रहरीको भर्ना खुलाएको छ ।

    सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।

    योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्न प्रहरीले अनुरोध....