अन्तरािष्ट्रय मजदुर दिवस मनाइदै
काठमाडौं । आज मे १ अर्थात विश्व मजदुर दिवस । विश्वभर मनाइने यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदैछ । यसै अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले पनि शुभकामना दिएका छन् ।
आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो....