उपेन्द्र यादवले के भने महाअभियोगलाई
काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालले महाअभियोगलाई संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला भनेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको उक्त महाअभियोगबारे अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै यसो भनेका हुन् ।
सत्तामा रहेका व्यक्तिहरुले गैरकानूनी तरिकाबाट आफ्ना व्यक्तिगत, गुटगत र दलगत....