Newslaya Home

राष्ट्रिय

  • भव्य विवाह गर्न नपाइने, लाग्यो यस्तो अंकुश

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । अब विवाहमा बढीमा १ सय ५० जन्ती मात्र लान पाइने भएको छ । संसदको राज्य व्यवस्था समितिले  सामाजिक व्यवहार सुधार विधेयक २०७१ आइतबार पारित भएसँगै उक्त नियम लागु गर्ने भएको हो । जसमा विवाहमा बाजा र सहयोगीसहित एक सय ५० जनाभन्दी बढी जन्ती वा वरियात लैजान नहुने....

  • कांग्रेस केन्द्रीय समिति बैठक पाँच महिनापछि , दर्ता गराए खुमबहादुरले हिन्दू राष्ट्र बनाउने प्रस्ताव

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ– आइतबार बाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र खुमबहादुर खड्काले अलग अलग प्रस्ताव दर्ता गराएका छन् । हिन्दू राष्ट्र नेपाल बनाउने विषयलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने प्रस्ताव खड्काले दर्ता गरेका छन् । धर्मनिरिपेक्ष खारेज गरि नेपाललाई सनातन हिन्दुरास्ट्र....

  • स्थानीय चुनावमा भोट हाल्दा ध्यानदिनु पर्ने कुरा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मतदान गर्न करिब ५० दिनमात्र बाँकी रहँदा मतदाताहरुमा मतदान प्रक्रियाबारे अझै अन्योल हटेको छैन । उसोभए आगामी निर्वाचनमा कसरी मतदान गर्ने त तल उल्लेख गरिएको छ ।
    सबैभन्दा पहिले मतदाताले आफ्नो नाम मतदाता नामावलीमा भए नभएको निश्चित गर्नुपर्ने हुन्छ । ०७० को निर्वाचनमा मतदाता....

  • कसैले स्थानीय निर्वाचनलाई टार्न सक्दैन–एमाले महासचिव पोखरेल

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    पोखरा – अब स्थानीय निर्वाचनलाई कसैले पनि टार्न नसक्ने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बताएका छन् ।
    निर्वाचन नचाहनेहरु पनि कतैबाट उम्कन नसक्ने बताउदै पार्टी कार्यकर्तालाई सक्रिय ढंगमा निर्वाचनमा जुट्न निर्देशन दिए । आइतबार पोखरामा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले....

  • बर्डफ्लु देखिएपछि कास्की र सुनसरीमा उच्च सतर्कता

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    चितवन । कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ ।  जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत....

  • स्थानिय तहको निवाचनको लागी म्यादी प्रहरीको भर्ना खुला

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडाै– आगामी वैषाख ३१ गते हुन गईरहेको स्थानिय तहको निवाचनको लागी नेपाल प्रहरीले म्यादि प्रहरीको भर्ना खुलाएको छ ।

    सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।

    योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्न प्रहरीले अनुरोध....

  • मानव अधिकाकर्मीहरुद्धारा वीर अस्पतालमा धर्ना

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ–मानव अधिकाकर्मीहरुले शुक्रबार काठमाडौंको वीर अस्पताल परिसरमा धर्ना दिएका छन् ।
    द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको सत्यतथ्य सार्वजनिक गर्न मानव अधिकाकर्मीहरुले माग गरेका छन् ।द्वन्द्वकालमा बेपत्ता भएका, मारिएका र घाईतेहरुको अवस्था सार्वजनिक नभएको भन्दै सत्यतथ्य बाहिर ल्याउन द्वन्द्वपीडित समुदायले माग गरेका छन् ।
    ....

  • निर्वाचन आयोगद्धारा २०७० को फोटो सहितको मतदाता परिचयपत्र खारेज

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौ–निर्वाचन आयोगले २०७० सालको निर्वाचनमा प्रयोग भएको फोटो सहितको मतदाता परिचयपत्र खारेज गरेको छ ।
    आयोगले आगामी निर्वाचनमा मतदान गर्ने व्यक्तिहररुको लागि नयाँ परिचय पत्र तयार गर्ने काम भईरहेको जनाएको छ । उक्त नयाँ मतदाता परिचयपत्र प्राप्त व्यक्तिले मात्रै आगामी निर्वाचनमा मतदान गर्न र....

  • काँग्रेस फर्कँदैछन् गच्छदार ?

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । नेपाली राजनीतिमा जहिल्यै हावी भएका र सत्तामा पुग्नैपर्ने चरित्र बोकेका पात्रहरुमा पर्छन् विजयकुमार गच्छदार । सत्ता लिप्साको कारण उनी पटक पटक पार्टी र समीकरण फेर्छन् । उनको एउटै मात्र उद्देश्य हुन्छ, सत्तामा पुग्नु ।
    नेपाली काँग्रेसमा रहँदा केही वर्षअघि मधेसी जनाधिकार फोरम....

  • गच्छदारको म्यानपावरवाली प्रेम : शर्मिला राजदूतमा अनुमोदित

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको प्रेम र समर्थन पाएकी शर्मिला पराजुली राजदुत बन्ने लाइनमा उभिएकी छिन् । ढकालसहित प्रस्तावित १२ राजदूतको नाम सर्वसम्मत अनुमोदन भएपछि मेनपावरवालीको खराब छवि बनाएपनि उनलाई राजदूत नियुक्तिका लागि बाटो खुलेको हो ।
    सरकारको सिफारिस संसदीय....