Newslaya Home

राष्ट्रिय

  • सुशीला कार्की काममा फर्किन् \ गोपाल पराजुली अनुपस्थित

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्किएकी छन् । प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएपछि उनी आजदेखि काममा फर्किएकी हुन् । अदालतले दिएको आदेश कार्यान्वयन गर्दै प्रधानन्यायाधीश कार्की नियमित कामका लागि आज बिहान साढे....

  • धुर्मुसद्वारा पर्यटकीय स्थल निर्माणको घोषणा

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । जापान पुगेका हास्यकलाकार धुर्मुस–सुन्तली नेपालमा पर्यटकीय स्थल निर्माण गर्ने घोषणा गरेका छन् । यसअघि काभ्रेको डाँडागाउँ, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरी बर्दिबासमा एकीकृत मुसहर बस्ती बसाइसकेका धुर्मुस–सुन्तलीले यस्तो घोषणा गरेका हुन् ।
    सबै जाति, भाषा, संस्कृतिका मानिसहरू समेटिएको बस्ती निर्माण गर्ने आफ्नो सपना....

  • आधार शिविरमा निधन भएका शेरचनको बौद्ध परम्परानुसार अन्त्यष्टी गरिने

    न्यूजलय आइतबार २२, साउन २०७४

    सोलुखुम्बु । सगरमाथा आधार शिविरमा निधन भएका ८६ वर्षीय मीनबहादुर शेरचनको शव आज काठमाडौँ लगिएको छ । शनिबार साँझ आधार शिविरमा निधन भएका शेरचनको शव परीक्षणका लागि आईतवार बिहान १० बजे लुक्लाबाट काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
    आधार शिविरबाट....

  • संसद् बैठक स्थगित, अब चुनावपछि मात्र बस्ने

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । व्यवस्थापिका संसदको बैठक आगामी जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा बस्ने भनिएको बैठक स्थानीय तहको निर्वाचन पछिसम्मका लागि स्थगित भएको हो । सभामुख ओनसरी घर्तीले आज विशेष पत्रकार सम्मेलन गर्दै मुलुक अत्यन्त गम्भीर....

  • अमेरिकी नेतृ पेलोसी सहितको टोली आज नेपाल आउँदै

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । अमेरिकी संसदमा डेमोक्रेटिक पार्टीकी नेतृ नान्सी पेलोसी सहितको संसदीय टोली आज नेपाल आउदैछिन् । उनको नेतृत्वमा टोली नेपाल आउन लागेको हो ।

    नेपालका लागि अमेरिकी दूतावासले दिएको जानकारी अनुसार टोलीले अन्तर्रा्ष्ट्रिय अर्थव्यवस्था, नेपालको राष्ट्रिय सुरक्षा, द्विपक्षीय र बहुपक्षीय सम्बन्ध तथा मानवाधिकारका क्षेत्रका पछिल्ला....

  • चुनावको मतगणना स्थानीय तहको केन्द्रमै हुने

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित केन्द्रमा नै गर्ने निर्णय गरेको छ ।
    मतपेटिका ओसार पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ ।
    २८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुने निर्वाचन आयोगका....

  • निर्वाचन बिथोल्न सक्ने ‘गुन्डा’ प्रहरीको निगरानीमा

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा कुनै पनि अवरोध आउन नदिन प्रहरीको सुरक्षा तर्फ ध्यान आर्कषण भइरहेको छ ।

    प्रहरीले निर्वाचन बिथोल्न प्रयासका साथै सुरक्षामा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरूको सूची तयार पारी निगरानी सुरु गरेको छ।
    गुन्डागर्दीमा संलग्नहरूरहेका व्यक्तिहरुको नामको सूची तयारपारी....

  • राउटेको कुलपूजा गर्न प्रधानमन्त्रीबाट पाँच लाख

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राउटेहरुको कुलपूजाको लागि पाँच लाख रुपैया सहयोग गरेका छन् । आगलागीमा परी उपचार गराइरहेका दैलेखका कपिल शाहीको उपचारका लागि समेत भनेर पाँच लाख रुपैया दिएका हुन् ।
    प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशनपछि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको हो ।....

  • मेयर देखि वडाध्यक्ष सम्म कसको तलब कति ?

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ । जस अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।....

  • संसद् बैठक स्थगित, अब चुनावपछि मात्र बस्ने

    न्यूजलय आइतबार २२, साउन २०७४

    काठमाडौं । व्यवस्थापिका संसदको बैठक आगामी जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा बस्ने भनिएको बैठक स्थानीय तहको निर्वाचन पछिसम्मका लागि स्थगित भएको हो । सभामुख ओनसरी घर्तीले आज विशेष पत्रकार सम्मेलन गर्दै मुलुक अत्यन्त गम्भीर....