Newslaya Home

राष्ट्रिय

  • गलत स्टाटस् लेख्ने माओवादी केन्द्रकी नेतृलाई स्पष्टिकरण

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । निर्वाचन आयोगले फेसबुकमा गलत सूचना लेख्ने नेकपा माओवादी केन्द्रकी सांसद सिता नेपालीलाई स्पष्टिकरण सोधेको छ । माओवादी केन्द्रकी सचेतक समेत रहेकी नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकको स्टाटसमा गलत तथ्यांक राखेपछि आयोगले स्पष्टिकरण सोधेको हो । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्ने....

  • मतपत्रको विषयमा मतदाताहरुमा जिज्ञासा बढ्दै

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाण्डौ । स्थानीय निर्वाचनको मतपत्रलाई लिएर धेरैजसो मतदाता अन्यौलमा रहेका छन् । मतदाता शिक्षा गाउँगाउँसम्म सञ्चालन गरिरहेपनि मतदाताहरुमा अन्यौलता अझै कायमै रहेको पाइएको छ ।
    मतदाताको समस्या र जिज्ञासा समाधान गर्नका निम्ती निर्वाचन शिक्षा सँगै निर्वाचन आयोगले सञ्चालनमा ‘कल सेन्टर’ पनि सञ्चालन गरिरहेको छ....

  • तीन सय बढी निर्विरोध निर्वाचित

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । स्थानीय तहको पहिलो चरणमा हुने बैशाख ३१ को निर्वाचनका लागि उम्मेदवारी दिनेमध्ये तीन सय १६ जना विभिन्न पदमा निर्विरोध भएका छन् । पहिलो चरणको चुनाव आउन अब ६ दिन मात्रै बाकीँ छ ।
    मनाङको नारफु गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका मिङमानर छिरिङ लामा....

  • ‘वान वेल्ट वान रोड’ मा सरकारले हस्ताक्षर गर्ने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । चीन सरकारले अघि सारेको वान वेल्ट वान रोड (ओबिअोआर) अवधारणामा मन्त्रिपरिषदले सोमबार हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
    दुवै पक्षबीच काठमाडौंमा हस्ताक्षर भए पनि चीनमा एक सातापछि हुने ओबिअोआर अवधारणामा भाग लिन अर्थमन्त्री महराको नेतृत्वमा नेपाली टोली चीन जानेछ । अोबिअोआरमा ६०....

  • आचारसंहिताको चरम उल्लंघन

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष र सदस्यले १ लाखसम्म मात्र खर्च गर्न पाउने सीमा तोकेको छ । तर वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुले भने आयोगले तोकेको खर्च सीमाभित्र रहेर चुनाव लड्न नसकिएको बताउँदै आएकाछन् ।
    निर्वाचन खर्च थेग्नै नसक्ने गरी हुने....

  • अब सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमुलक चित्र वा सन्देश

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपाल सरकारले नेपाली बजारमा बिक्री वितरण गरिने सुर्तीजन्य पदार्थको बट्टा र प्याकेटमा शतप्रतिशत भाग ओगट्ने गरी चेतावनीमुलक चित्र तथा सन्देश छाप्न लगाउने तयारी गरेको छ ।
    सरकारले दुई वर्ष पहिले ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत बनाए तापनि कतिपय....

  • सिराहामा मात्र १४ थान हतियार बुझाइए

    न्यूजलय सोमबार २३, साउन २०७४

    लहान । सिराहामा इजाजत प्राप्त १४ थान हतियार प्रशासनमा बुझाइएको छ । स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, सिरहाले हतियार बुझाउन आग्रह गरेअनुसार १४ थान हतियार बुझाइएको हो ।
    सिरहा जिल्लामा ३३२ थान विभिन्नखालका इजाजत प्राप्त हतियार रहे पनि हालसम्म १४ थानमात्र....

  • अज्ञात समुहद्वारा कांग्रेस नेताको पानी फ्याक्ट्रीमा आगजनी

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश महतको पानी उद्योगमा अज्ञात समुहले आगजनी गरेको छ । काठमाडौं महाराजगञ्ज स्थित पानी फ्याक्ट्रिमा पेट्रोल छर्केर आगजनी गरेको महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी गोविन्द पुरीले जानकारी दिए ।
    अज्ञात समुहले सोमबार विहान करिब सवा ५ बजे आगजनी गर्दा....

  • कम खाएर चुनावमा खट्न कार्यकर्तालाई निर्देशन एमाले अध्यक्ष

    न्यूजलय सोमबार २३, साउन २०७४

    ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम खाएर र कम आराम गरेर भए पनि कार्यकर्ताहरुलाई चुनावमा खट्न निर्देशन दिएका छन् ।
    ललितपुरको लगनटोलमा सोमबार आयोजित एक कार्यक्रममा ओलीले कार्यकर्ताहरुलाई स्थानिय तहको चुनावमा जुट्नआग्रह गरेका हुन् । उनले उम्मेदवारीका विषयलाई लिएर असन्तुष्टि व्यक्त....

  • स्थानीय निर्वाचनमा भोट हाल्ने तरिका (भिडियोसहित)

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । आगामी बैशाख ३१ गते पहिलो चरणको स्थानीय निकायको निर्वाचन हुँदैछ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचन हुँदैछ । तर स्थानीय तहको निर्वाचनमा संसदीय निर्वाचनमा जस्तो एक ठाउँमा मात्र नभएर धेरै ठाउँमा मत दिनुपर्ने भएकाले मतदाताहरु झुक्किन....