Newslaya Home

राष्ट्रिय

  • ​सीमा बाँधका विषयमा कुरा गर्न पूर्वप्रधानमन्त्रीको सुझाव

    न्यूजलय आइतबार ०४, भदौ २०७४

    काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा बनाएका बाँधका विषयमा भारतसँग निर्धक्क कुरा गर्न पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउलाई सुझाव दिएका छन् ।
    बुधबार भारत भ्रमणमा जान लागेको प्रधानमन्त्री देउवाले शनिबार पूर्व प्रधानमन्त्रीहरुसँग कछलफल गरेका थिए । सो छलफलमा पूर्वप्रधानमन्त्रीहरुले तराईमा आएको बाढीले गरेको क्षति र....

  • ​साहित्यकार हरिहर खनालका दुई कृति सार्वजनिक

    न्यूजलय आइतबार ०४, भदौ २०७४

    काठमाडौँ । साहित्यकार हरिहर खनालका दुई कृति शनिबार सार्वजनिक भएका छन् । काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरीे नेपाली भाषाको ‘चिठीपत्रमा हरिहर खनाल’ र अंग्रेजी भाषाको ‘गोल्डेन ड्रिम एण्ड द ल्यारो ल्यान’ नामक दुई कृति सार्वजनिक भएका हुन् । 
    २१२ पृष्टमा तयार भएको चिठीपत्रको....

  • ​करिब १२ लाख मतदाता थपिए, प्रदेश नं. २ मा भने भोट हाल्न नपाउने

    न्यूजलय आइतबार ०४, भदौ २०७४

    काठमाडौं । एक महिनाको समयावधीमा करिब १२ लाख मतदाताहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाछन् । निर्वाचन आयोगले साउन १ गतेबाट एक महिनासम्म देशैभर मतदाता नामावली संकलन थालेको थियो । कतिपय स्थानीय तह तथा जिल्लामा भने भादै ३ गते सम्म पनि नाम संकलन गर्ने....

  • ​आजदेखि पत्रकार महासङ्घको महाधिवेशन सुरु

    न्यूजलय आइतबार ०४, भदौ २०७४

    काठमाडौं । आइतबार देखि नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशन सुरु हुँदैछ । महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले काठमाडौंमा हुने उक्त महाधिवेशनको उद्धघाटन बिहान १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हुने बताए । 
    नेपाल प्रज्ञा–प्रतिष्ठानमा शुरु हुने महाधिवेशनमा नयाँ नेतृत्व चयन हुनेछ । उक्त नेतृत्वका....

  • ​पत्रकार महासंघको महाधिवेशन अन्तिम चरणमा, सबै जिल्लाबाट प्रतिनिधी जाँदै

    न्यूजलय शनिबार ०३, भदौ २०७४

    काठमाडौं । आइतबारबाट सुरु हुन लागेको नेपाल पत्रकार महासंघको २५औ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनका लागि नेपालका विभिन्न जिल्लाबाट पत्रकारहरुको समुह काठमाडौं आउने क्रम जारी रहेको छ । 
    काठमाडौंको नेपाल प्रज्ञा भवनमा हुने महाधिवेशनमा एक हजार पाँच सय भन्दा बढी प्रतिनिधिको....

  • ​प्रधानमन्त्री देउवा बुधबार भारत जाने

    न्यूजलय शनिबार ०३, भदौ २०७४

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी बुधबार भारत भ्रमणमा जाने भएका छन्  । भारतको राजकीय भ्रमणमा नयाँदिल्ली जाने भएका हुन् । 
    बिहीबार भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । बिहीबार औपचारिक वार्तापछि हैदराबाद हाउसमा....

  • ​बाढीपीडितका लागि भारतले गर्यो यस्तो घोषणा

    न्यूजलय शनिबार ०३, भदौ २०७४

    काठमाडौं । बढीबाट प्रभावित बनेका पीडितहरुलाई भारतले राहत स्वरुप ४० करोड दिने घोषणा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोनमा भएको कुराकानीमा मोदीले यस्तो घोषणा गरेका हुन ।
    प्रधानमन्त्री देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री मोदीले यस्तो घोषणा गरेका....

  • ​नेपाली सेनाले ११ हवाइ साधन थप्ने

    न्यूजलय शनिबार ०३, भदौ २०७४

    काठमाडौं । अमेरिकी अनुदान सहित केही हवाइ साधन नेपाली सेनाले थप्ने भएको छ । नेपाली सेनाले ११ वटा हवाई साधन थप्ने प्रक्रिया अघि बढाएको हो ।
    ११ वटन साधनमा अमेरिकी अनुदानमा चार वटा स्काई ट्रक, सेना आफैले ६ वटा हेलिकप्टर र एयटा जहाज किन्न....

  • ​गृह मन्त्रालयले बाढी पीडितलाई दिने भयो ७० रुपैयाँ

    न्यूजलय शुक्रबार ०२, भदौ २०७४

    काठमाडौं । प्रभावित क्षेत्रका नागरिकलाई महिना दिनसम्म खाना खर्च भन्दै गृह मन्त्रालयले बाढी दैनिक ७० रुपैयाँ दिने प्रस्ताव गरेको छ । शुक्रबार गृह मन्त्रालय सिंहदरबामा पत्रकार सम्मेलन गरेर गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित ३० जिल्लाका नागरिकलाई प्रति व्यक्ति दैनिक ७० रुपैयाँ दिने प्रस्ताव गरेको जानकारी....

  • चार महिलासहित १२ जनामा डेंगु फेला

    न्यूजलय शुक्रबार ०२, भदौ २०७४

    विरगञ्ज  । पार्सा जिल्लामा डेंगु ज्वोरोका कारण चार महिलासहित १२ जना बिरामी परेका छन् । रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीकी २५ वर्षीया सलिमा खातुन, वीरगञ्जकी २४ वर्षीया सुधाकुमारी, विरुवागुठी पकडियाकी ३५ वर्षीया छटिया देवी र २१ वर्षीया पूजा कुमारी रहेका छन्।
    त्यस्तै बिरामी हुनेहरुमा....