Newslaya Home

राष्ट्रिय

  • मिटरमा हिँड्न नमान्ने ट्याक्सी धमाधम कारबाहीमा

    न्यूजलय बिहीबार ०६, बैशाख २०७५

    काठमाडौँ । उपत्यकाभित्र मिटरमा चल्न नमान्ने ट्याक्सीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्न थालेको छ । ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि महाशाखाले अनुगमनलाई तीव्रता दिएको हो । 

    मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु तीन हजारदेखि पाँच हजारसम्म जरिवानासमेत गर्ने....

  • ​बिचौलियालाई तत्काल पक्राउ गर्न सर्वोच्च अदालतको आदेश

    न्यूजलय बिहीबार ०६, बैशाख २०७५

    काठमाडौं । नक्कली फैसला र आदेश बनाउने कार्य गम्भीर र अक्षम्य अपराध भएको भन्दै सर्वोच्च अदालतले बिचौलिया गिरोहलाई कारवाही गर्न प्रहरी निकायलाई निर्देशन दिएको छ ।  नक्कली फैसला र आदेशबाट बिचौलियाले न्यायमा विचलन एवं अन्तर्रा्ष्ट्रिय समुदायद्वारा अदालतलाई परिपत्र गरेपछि सर्वोच्च गम्भीर बनेको हो । 
    ....

  • ​यस कारण काटियो मन्त्री, सभामुख र अध्यक्षकै टेलिफोनको लाइन

    न्यूजलय बिहीबार ०६, बैशाख २०७५

    काठमाडौं । सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन काटिएको छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो । 

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशिकला दाहालको कार्यालयको पनि टेलिफोनका लाइन काटिएको छ । टेलिफोन शुल्क....

  • ​कर्मचारीलाई घरपायक कार्यालयमा खटाइनेः मन्त्री पण्डित

    न्यूजलय बुधबार ०५, बैशाख २०७५

    विराटनगर । सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताए ।

    ....

  • गुण्डा नाइकेका सहयोगी माओवादी र एमालेका कार्यकर्ता

    न्यूजलय बुधबार ०५, बैशाख २०७५

    काठमाडौँ  ।  प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनका सहयोगी माओवादी र एमालेका कार्यकर्ता भएको खुलेको छ । पुनका ५ जना सहयोगीलाई रुपन्देही प्रहरीले पक्राउ गरेसँगै यो रहस्य  खुलेको हो ।

    पुनलाई रुपन्देहीमा हत्या आतंक मच्याउन सघाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य र....

  • ​सिन्डिकेट माग्दै यातायात व्यवसायीहरुले गरे आन्दोलनको घोषणा

    न्यूजलय बुधबार ०५, बैशाख २०७५

    काठमाडौं । यातायात व्यवसायीहरुले सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा  आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी व्यवसायीहरुले अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

    वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन....

  • ​गोपाल किराती र विप्लव मिल्दै

    न्यूजलय बुधबार ०५, बैशाख २०७५

    काठमाडौं । गोपाल किरातीले  विप्लवको नेतृत्वमा नयाँ पार्टी गठनको प्रस्ताव अगाडि सारेका छन् । माओवादी एमालेसँग एकतामा जाने निर्णय पछि किराती माओवादीबाट अलग भएर बसेका हुन् ।

    किरातीले बुधबार विज्ञप्ती निकालेर माओवादीधारको केन्द्रीकरणमा निर्णायक पहल गर्न  विप्लवसँग आग्रह गरेका छन् । उनले....

  • ​यातायात क्षेत्रको ‘सिन्डिकेट’विरुद्ध यस्तो छ मन्त्रिपरिषद निर्णय

    न्यूजलय बुधबार ०५, बैशाख २०७५

    काठमाडौं । सरकारले यातायातसँग सम्बन्धित सबै संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयमा नगर्नरनगराउन निर्देशन दिएको छ । सरकारले गरेको यस्तो निर्णयले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका त्यस्ता सबै संस्थाको दर्ता खारेज हुने अवस्था आएको छ ।

    मंगलबार ‘सिन्डिकेट’विरुद्ध कठोर बन्दै बालुवाटारमा....

  • ​ओलीको भासण अब चिनियाँ भाषामा

    न्यूजलय मङ्गलबार ०४, बैशाख २०७५

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीको ‘म प्रधानमन्त्री हुँदा’ नामको पुस्तकलाई चिनियाँ भाषामा प्रकाशित गरिएको छ । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा गरेका भाषणहरुको संगालोलाई चिनियाँ भाषामा प्रकाशित गरिएको हो ।

    बेइजिङ पुगेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले  चिनियाँ भाषामा प्रकाशित प्रधानमन्त्री ओलीका भाषण समेटिएको पुस्तक....

  • जेठदेखि त्रिभुवन विमानस्थल २१ घण्टा संचालनमा आउने : पर्यटनमन्त्री

    न्यूजलय मङ्गलबार ०४, बैशाख २०७५

    काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेका छन् ।

    सो विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्कालका लागि सम्भव नदेखिएको अधिकारीले बताए । 
    ....