असोज सम्ममा नयाँ शिक्षा ऐन
वीरगञ्ज । सरकारले आगामी असोज सम्ममा नयाँ शिक्षा ऐन ल्याउने तयारी गरेको छ । विद्यालय भर्ना कार्यक्रमअन्तर्गत विद्यार्थी भर्ना गर्न बिहीबार वीरगन्ज आएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ५ महिना भित्र नयाँ शिक्षा ऐन ल्याउने बताए ।
वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित नेपाल....