Newslaya Home

राष्ट्रिय

  • ​ओली चीन जानुअघि नै मोदी नेपाल आउँदै

    न्यूजलय आइतबार ०९, बैशाख २०७५

    नयाँदिल्ली । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा स्थगित मोदीको नेपाल भ्रमण एक महिना भित्रै हुने भएको छ । नेपालका प्रधानमन्त्री केपी ओली भारतबाट फर्केर चीन जाने तयारी गर्दा गर्दै मोदी नेपाल आउने भएका हुन् ।

    यतिखेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणमा छन् ।....

  • ​ओलीको बिरुद्द पत्रिकाहरु लेख्नपनि डराइसके : देउवा

    न्यूजलय शनिबार ०८, बैशाख २०७५

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्द पत्रपत्रिकाहरु पनि लेख्न डराइसकेको बताएकाछन् । एकदलीय सार्वसत्तावादी सोचबाट अघि बढेकोले आफुविरुद्ध लेख्ने पत्रपत्रिकालाई समेत त्रासमा परेको बताए ।

    कांग्रेसको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले देउवाले भने, ‘प्रधानमन्त्रीले राष्ट्रिय....

  • ​हिमाल आरोहणमका लागि ६९८ आरोहीले लिए अनुमति

    न्यूजलय शनिबार ०८, बैशाख २०७५

    काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि यस वर्ष ६९८ जनाले आरोहण अनुमति लिएका छन् । वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ ओटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिइसकेका पर्यटन विभागले जनाएको छ ।

    सगरमाथा आरोहणका लागि चार नेपालीसहित....

  • ‘डाक्टरी’ अक्षर लेख्न डाक्टरलाई प्रतिबन्ध

    न्यूजलय शनिबार ०८, बैशाख २०७५

    काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले ‘डाक्टरी’ अक्षर लेख्न डाक्टरलाई प्रतिबन्ध लगाएको छ । बिरामीको पुर्जामा चिकित्सकले औषधिको सिफारिस लेख्दा नबुझेको गुनासो बढ्न थालेपछि काउन्सिलले प्रतिबन्ध लगाएको हो ।

    मेडिकल काउन्सिलको डाक्टरहरुलाई बुझिने अक्षर र भाषामा औषधिको सिफारिस लेख्न आग्रह गरेको छ ।....

  • ​वैशाख अन्तिम हप्ता मोदी नेपाल भ्रमणमा आउने

    न्यूजलय शनिबार ०८, बैशाख २०७५

    काठमाडौं । वैशाखको अन्तिम हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । नेपालसँगको बिग्रेको सम्बन्ध सुधारकालागि मोदीले नेपाल भ्रमण गर्न लागेको हिन्दुस्तान टाइम्सले समाचार छापेको छ । 

    यो मोदीको तेश्रो नेपाल भ्रमण हो । नेपालमा संविधान जारी भए लगत्तै....

  • ​​ वैदेशिक रोजगारीमा खाडी देश जानेको संख्या घट्यो ​

    न्यूजलय शनिबार ०८, बैशाख २०७५

    काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्न थालेको छ । २०७३ सालमा भन्दा २०७४ सालमा ३५ हजार ५ सय ४० जना कम नेपाली वैदेशिक रोजगारीमा गएका गएका छन् ।  यो वर्ष नेपालीको रोजाइको देश परिवर्तन भएको छ । अघिल्लो वर्ष तेस्रो गन्तव्यमा रहेको....

  • ​भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने

    न्यूजलय शनिबार ०८, बैशाख २०७५

    काठमाडौं । आगामी भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरेको छ । यो नियम भदौबाट लागू हुने नयाँ कानूनमा वहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ ।

  • ​अव नयाँ लाइसेन्स लिँदा अनिवार्य क्लास लिनुपर्ने

    न्यूजलय शनिबार ०८, बैशाख २०७५

    इटहरी । सवारी चालकले अव नयाँ सवारी चालक अनुमति पत्र लिदा अनिवार्य रुपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने भएको छ ।  सरकारले नया सवारी चालक अनुमति पत्र लिने व्यक्तिलाई अनिवार्य रुपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागू गर्ने भएको छ ।

    ....

  • ​स्वास्थ्य बिमा कार्यक्रममा कोरियाले सहयोग गर्ने

    न्यूजलय शुक्रबार ०७, बैशाख २०७५

    काठमाडौं । स्वास्थ्य बिमा देशव्यापी बनाउन कोरियाले थप सहयोग गर्ने भएको छ । नेपालका लागि कोरियाली राजदूतपार्क योङ सिकले   शुक्रवार स्वास्थ्य राज्यमन्त्री  पद्मा अर्याललाई भेटवार्ता गरेर यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। 

    स्वास्थ्य मन्त्रालयमा भएको भेटमा स्वास्थ्य बिमा गरिब नेपालीको स्वास्थ्य अधिकारका लागि....

  • मनाङे पक्राउ परेसँगै उनको सभासद पद खोसियो, उपनिर्वाचन अन्योलमा

    न्यूजलय शुक्रबार ०७, बैशाख २०७५

    काठमाडौं । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद खोसिएको छ । 

    अब निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गराउनुपर्ने भएको छ । प्रदेशसभा सचिवालयले निर्वाचन आयोगमा मनाङे निर्वाचित भएको....