Newslaya Home

राष्ट्रिय

  • ​प्रधानन्यायाधीश पराजुलीद्वारा अधिवक्ता डा. भण्डारीलाई ज्यानमार्ने धम्की

    न्यूजलय बुधबार १७, माघ २०७४

    काठमाडौँ । डा.केसीको मुद्दामा वकिल रहेका वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ ।
    पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै भण्डारीले बुधवार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएका छन् ।
    डा.केसीका अनुसार पराजुलीले भण्डारीलाई टेलिफोनमार्फत्....

  • ​मर्यादाक्रममा स्थानीय सरकार प्रमुखहरु सचिवभन्दा तल, हेरौं, को माथि को तल

    न्यूजलय बुधबार १७, माघ २०७४

    काठमाडौं । सरकारले संघीय शासन अनुरुप नयाँ मर्यादाक्रम तोकेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई समेटेर मर्यादाक्रम निर्धारण गरेको हो । 
    सरकारले लागू गरेको मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति छन् भने सबैभन्दा तल ३४ औं नम्बरमा नेपाली सेनाका....

  • छोराको हत्यारालाई कारबाहीको माग गर्दै गंगामायाले फेरि थालिन् अनसन

    न्यूजलय बुधबार १७, माघ २०७४

    काठमाडौँ । छोराको हत्यारालाई कारबाहीको माग गर्दै १३ बर्ष देखि लड्दै आएकी गोरखा, फुजेलकी ६१ वर्षे गंगामाया अधिकारीले सहिद दिवसका अवसर पारेर मंगलबारदेखि फेरि आमरण अनशन सुरु गरेकी छन् ।
    सरकारको निगरानीमा लामो समयदेखि वीर अस्पतालमा राखिएकी उनले अस्पतालकै बेडबाट अन्नपानी छाडेको घोषणा गरेकी....

  • ​आज खग्रास चन्द्रग्रहण, ग्रहणमा के गर्ने, के नगर्ने ?

    न्यूजलय बुधबार १७, माघ २०७४

    काठमाडौं । नेपाली समयअनुसार आज साँझ ५ः३२ बजे ग्रहणको स्पर्श हुनेछ। साँझ ६ः३६ बजे चन्द्रबिम्बको पूरै भाग छायामा प्रवेश हुनेछ ।  त्यस्तै ७ः१६ बजे ग्रहणको मध्य र ७ः५३ बजे चन्द्रबिम्ब छायाबाट निस्कन सुरु हुनेछ। बेलुकी ८ः५७ बजे मोक्ष हुने ग्रहणको पूरा अवधि ३ घण्टा २५....

  • ​विश्वका विभिन्न देशका चरा चिसो छल्न रारा तालमा

    न्यूजलय मङ्गलबार १६, माघ २०७४

    मुगु । जाडोे छल्नका लागि विश्वका विभिन्न देशबाट चराहरु  रारा तालमा आउन थालेका छन् । साईवेरिया, युरोप र मानसरोबर जस्ता क्षेत्रहरुमा अत्याधिक चिसो हुने भएकाले हरेक वर्ष चिसो छल्न चराहरु रारा आउने गरेका छन् ।
    अहिले रारामा कमन कुड, युरेसियन युगेन, ग्रागेनी, कमन पचाड,....

  • ​ओलीले मोदीलाई पठाए यस्तो सन्देश

    न्यूजलय मङ्गलबार १६, माघ २०७४

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारत सरकारसँग काम गर्न आफु आतुर रहेको बताएका छन् । भारतीय गणतन्त्र दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिखित सन्देश पठाउँदै ओलीले दुई देशबीचको सम्बन्ध अझै बलियो बनाउन आफू मोदी नेतृत्वको सरकारसँग काम गर्न आतुर रहेको बताएका हुन्....

  • ​गाउँपालिका अध्यक्षलाई अज्ञात व्यक्तिद्वारा फोनबाट ज्यान मार्ने धम्की

    न्यूजलय मङ्गलबार १६, माघ २०७४

    नवलपरासी । नवलपरासी पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ ।
    एक सातादेखि पटक पटक बेलुकाको समयमा एउटै आवाजमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको गुप्ताले बताए ।
    बारम्बार धम्की आउने फोनको नम्बर भने देखिँदैन....

  • ​किन लगाए कांग्रेस नेताले पैदलयात्रुका जुत्तामा पालिस ?

    न्यूजलय मङ्गलबार १६, माघ २०७४

    काठमाडौं । राजनितीमा नेताहरु पद र चर्चाको लागि जे पनि गर्छन् भन्ने आरोप लाग्ने गरेको छ । आफ्नो राजनीतिक छविका लागि नेताहरुले सानो भन्दा सानो अवसरलाई समेत उपयोग गर्छन् र भोटको अस्त्र बनाउँछन् ।  तर कतिपय कामहरु भने राम्रो सन्देश प्रवाहका लागि समेत हुने गरेका....

  • ​माघ २२ गते प्रदेश १ को पहिलो अधिवेशन

    न्यूजलय मङ्गलबार १६, माघ २०७४

    विराटनगर । विराटनगरमा माघ २२ गेत प्रदेश नं. १ को प्रदेश सभाको पहिलो अधिवेशन बस्ने भएको छ ।
    विराटनगरमा रहेको जिल्ला समन्वय समिति मोरङको सभा हलमा माघ २२ गेत दिउँसो १ बजे सोमबार बस्ने भएको हो । प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्बाहाङले सोमबार....

  • भारतीय विदेश मन्त्री बिहीबार नेपाल आउने

    न्यूजलय मङ्गलबार १६, माघ २०७४

    काठमाण्डौं । भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउने भएकी छन् ।
    भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै स्वराजले माघ १८ र १९ मा नेपालको भ्रमण गर्ने बताएको छ । स्वराजको भ्रमण दुई देशबीच भइरहने  राजनीतिक भेटघाटको निरन्तरता भएको मन्त्रालयले जनाएको छ....