Newslaya Home

राष्ट्रिय

  • ​उम्मेदवार छान्न कांग्रेसद्वारा संसदीय समिति गठन, खुमबहादुर पनि सदस्य

    न्यूजलय बुधबार २५, असोज २०७४

    काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छान्न १७ सदस्यीय केन्द्रीय संसदीय समिति गठन गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवाले बुधबार संसदीय समिति गठन गरेका हुन् । कांग्रेसको विधानअनुसार संसदीय समितिले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने भएकाले....

  • ​अझै पक्राउ परेनन् गौचनको हत्यारा, निर्माण व्यवसायी महासंघले दियो यस्तो चेतावनी

    न्यूजलय बुधबार २५, असोज २०७४

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष सरदकुमार गौचनको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग जोडदार माग गरेको छ । अध्यक्ष गौचनको हत्यारा पत्ता लगाई कार्वाही गर्न दवाव आन्दोलन सुरु गरेको महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग पुनः माग....

  • ​सरकारले चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने

    न्यूजलय बुधबार २५, असोज २०७४

    काठमाडौ । माथेमा कार्यदलको प्रतिवेदनको मर्मअनुसार सरकारले चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने भएको छ । 
    सात दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीका माग बारे सरकारी वार्ता टोलीले माथेमा कार्यदलको भावना अनुसार चिकित्सा विधेयक आउने भन्दै केसीलाई अनसन तोड्न आग्रह गरेको छ । 
    केसीका....

  • ​रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त सुरु

    न्यूजलय बुधबार २५, असोज २०७४

    इटहरी । लोकसेवा आयोगले रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान सुरु गरेको छ । ‘कर्मचारी समायोजन ऐन’ संसद्बाट पारित भएपछि आयोगले कर्मचारीे पदपूर्ति बुधबारबाट सरु गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । 
     पहिलो चरणमा आयोगले सहसचिव र उपसचिवका लागि दर्खास्त आह्वान गरेको छ....

  • ​शिक्षकद्वारा आमरण अनशन बस्ने चेतावनी

    न्यूजलय बुधबार २५, असोज २०७४

    काठमाडौं । अस्थायी तथा करार शिक्षकहरुले आन्दोलनको चेतावनी दिएका छन् । व्यवस्थापिका संसदले गत असोज ३ गते पारित गरेको शिक्षा ऐन २०२८ को नवौं संशोधन विधेयकले विभेद गरेको भन्दै शिक्षकहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 
    विधेयकमा २०७३ असार १५ गते भन्दा अगाडि नेपाल....

  • ​डा.केसीको गुनासो, ‘न्यायालयमा न्याय हरायो’

    न्यूजलय बुधबार २५, असोज २०७४

    काठमाडौँ ।  प्रा.डा.गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको गुनासो गरेका छन् । सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा आमरण अनशन बसेका केसीले न्यायपालिकाको मर्यादाका लागि नागरिकको हैसियतबाट आन्दोलन गर्ने बताए । 
    ‘न्यायपालिका न्यायविहीन भएको छ, जनताको सेवक हुुनुपर्ने....

  • लोकसेवाको यी पदमा खुल्यो विज्ञापन

    न्यूजलय बुधबार २५, असोज २०७४

    काठमाडौँ । लोकसेवा आयोगले सहसचिव र उपसचिवको रिक्त दरवन्दी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधबार विज्ञापन प्रकाशन गरी यी दुई पदका लागि दरखास्त आह्वान गरेको हो ।
    कर्मचारी समायोजन विधेयकले हाल रिक्त रहेका दरवन्दीमा पदपूर्तिको बाटो खोलेपछि आयोगले विज्ञापन गरेको जनाएको छ....

  • कहाँ गायब भए नेपाल–चीन सीमाका दुई जंगेपिलर ?

    न्यूजलय बुधबार २५, असोज २०७४

    काठमाडौं । नेपाल–चीनको सिमानामा कायम गरिएको छ वटा सीमास्तम्भ मध्ये दुईवटा जंगेपिलर गायब भएका छन् । गोरखाको साविक प्रोक गाविसमा रहेको ३७ नम्बर र चुम्चेत गाविसस्थित ३८ नम्बरको जंगेपिलर गायब भएको बताइएको छ । 
    चुमनुब्री गाउँपालिका–४ प्रोकका अध्यक्ष पेमाडुन्डुप लामाले पहरामा रातो अक्षरले नेपाली....

  • आयो अर्को सेकेण्ड हेण्ड विमान

    न्यूजलय मङ्गलबार २४, असोज २०७४

    काठमाडौं । नेपालका विमान कम्पनिले विश्वका विकसित देशमा उडिसकेका विमान ल्याएर उडाउने गरेका छन् । यसरी सेकेण्ड हेण्ड विमान ल्याउँदा पनि कसले ल्याएको विमान कति कम उडेको भनेर विश्लेषण गर्ने चलन छ । नेपालका सबैजसो विमान कम्पनिले लागत खर्च जोगाउन सेकेण्ड हेण्ड विमान ल्याउने गरेका....

  • ​गौचन हत्या प्रकरणमा टुक्रिए सत्तापक्ष, सत्तापक्षले नै माग्यो गृहमन्त्रीको राजीनामा

    न्यूजलय मङ्गलबार २४, असोज २०७४

    काठमाडौ । बाम तालमेलपछि पनि सरकारमा एकसाथ रहीरहेका माओवादी केन्द्र र नेपाली काँग्रेसबिचको फुट सतहमा आएको छ । काँग्रेस सांसदहरुले गृहमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका छन् ।
    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन सरकारसँग....