Newslaya Home

राष्ट्रिय

  • आज दशौं गणतन्त्र दिवस मनाइदैं

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । आज गणतन्त्र दिवस । देशभरी विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले वि.सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । जसको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । देशमा गणतन्त्र....

  • निर्वाचन सार्न कांग्रेस भित्र दबाब बढ्दै

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । दोस्रो चरण अन्तरगत १४ असारका लागि घोषित स्थानीय तहको दोस्रो निर्वाचन सार्न प्रमुख सत्तारुढ दल कांग्रेसभित्र दबाब बढ्दै गएको छ । नेपाली कांग्रेसका प्रदेश नम्बर २ का सांसद तथा केन्द्रीय सदस्यले तेस्रो चरणमा चुनाव गर्न पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव....

  • डिआइजी सिलवालको मुद्दामा साउन १९ गते सुनुवाइ हुने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा आफूलाई अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको मुद्दाको सुनुवाई आगामी साउन १९ गते हुने भएको छ ।
    कायमुकायम प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश केदारप्रसाद चालिसे, ओमप्रकाश मिश्र, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण....

  • दोस्रो चरणको निर्वाचन एक हप्ता सार्ने निर्णय

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । जेष्ठ ३१ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सात दिनका लागि सरेको छ । निर्वाचन बाहिर रहेको राष्ट्रिय जनता पार्टी नेपाललाई पनि सहभागी गराउनका लागि प्रमुखदल र राजपा बिच आइतबार रातीसम्म बसेको बैठकले मिति सात दिन सार्ने निर्णय गरेको छ ।....

  • पारिवारिक भ्रमणका लागि ओली मानसरोवर गए

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली श्रीमति राधिका शाक्य र अन्य सहयोगी सहित कैलाश मानसरोवको यात्राका लागि चीनको तिब्बत प्रस्थान गरेका छन् ।
    चाइना एयरको बिमानमार्फत अध्यक्ष ओली शनिवार दिउँसो ल्हासा हुँदै तिब्बत गएका हुन् । कैलाश मानसरोवको यात्रामा रहेका ओलीलाई उपाध्यक्ष....

  • धादिङमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

    न्यूजलय सोमबार २३, साउन २०७४

    धादिङ । धादिङको निलकण्ठ ११ भकारे खोलामा बस दुर्घटना हुँदा कम्तिमा पनि तीन जनाको ज्यान गएको छ । त्रिपुरेश्वर बोर्डिङ स्कुलको ग १ ख ३८०५ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।
    धादिङबेसीबाट खहरेतिर जाने....

  • धुलिखेल–बर्दिबास राजमार्ग १५ दिनभित्र सञ्चालनमा

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । बिपी राजमार्ग आयोजनाको धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने राजमार्ग आसार १५ सम्म पूर्ण सञ्चालनमा आउने भएको छ । आयोजनाका अनुसार सिन्धुलीको खुर्काेट–खाल्टे खण्डमा पहिरो गएर भासिएको करिब ३० मिटर सडक १५ दिनभित्र बनाइसकिने छ ।
    आयोजनाका निमित्त प्रमुख राकेश महर्जनल ८० प्रतिशतभन्दा बढी भत्किएको संरचना....

  • बाँड्न पठाएको औषधी सप्तरीमा जलाइयो, सांसदले भने,‘जलाउनेलाई कारवाही’

    न्यूजलय सोमबार २३, साउन २०७४

    सप्तरी । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका कर्मचारीहरुले शुक्रबार म्याद बाँकी रहेका लाखौं मूल्यका औषधि जलाएएको घटनाप्रति संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं समाज कल्याण समितिले चासो व्यक्त गरेको छ ।
    शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका कर्मचारीहरुले एक्सपायर भन्दै लाखौं मूल्य बराबरका औषधि जलाएका थिए....

  • ‘संघिय फोरम सरकारमा सहभागी हुने कुरा निराधार’

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । पार्टी तत्काल सरकारमा सहभागी हुने हल्ला निराधार भएको सङ्घीय समाजवादी फोरम नेपालले जनाएको छ ।
    पार्टीले विहिबार विज्ञप्ति जारी गर्दै सरकारमा जाने वा नजाने कार्यसूचीबारे पार्टीमा आधिकारिक निर्णय नभइसकेको जनाएको छ । त्यस्तै सो विषयमा सामान्य छलफलसमेत नगरिएको पार्टीले स्पष्ट गरेको छ....

  • डा. केसीका सबै माग पूरा हुने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । सरकारले डा. गोविन्द केसीका सबै माग पूरा गर्ने भएको छ । डा. केसी अनसन बस्न दाङ पुगेपछि सरकारले उनीसँग विगतमा गरेका सम्झौता र नयाँ माग पूरा गर्न तीन वटा समिति गठन गरेको छ ।
    डा. केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी....