Newslaya Home

राष्ट्रिय

  • ​राजपालाई अर्को झट्का, महामन्त्री श्रीवास्तवद्वारा पार्टी परित्याग

    न्यूजलय बुधबार २१, भदौ २०७४

    काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवं केन्द्रिय प्रवक्ता विमलप्रसाद श्रीवास्तवले पार्टी परित्याग गरेका छन् । वीरगन्ज महानगरपालिकाका प्रमुख पदको टिकट पार्टीले नदिएपछि उनले बुधबार विषेश भेला बोलाई परित्यागको घोषणा गरेका हुन् । 
    श्रीवास्तवले राजपा नेपालका केन्द्रीय नेतृत्वले नेता कार्यकर्ताको उचित मूल्यांकन नगरेकाले....

  • जबरर्जस्ती करणी गरे श्रीमानलाई पाँच वर्ष जेल सजाय

    न्यूजलय बुधबार २१, भदौ २०७४

    काठमाडौं । फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा श्रीमतीको इच्छा विपरीत यदि श्रीमानले जर्बरजस्ती करणी गरेमा पाँच वर्ष जेल सजाय भोग्नुपर्ने व्यवस्था गरिएको छ ।
    त्यस्तै, हाडनातामा करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ । यो व्यवस्थामा यदी कोहीले १८ वर्षमुनिका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि यो....

  • राजपा छाडेर अन्य दलबाट मेयरको टिकट लिँदै नेताहरु

    न्यूजलय मङ्गलबार २०, भदौ २०७४

    वीरगञ्ज । क्षेत्र नं. २ मा स्थानिय तहको निर्वाचन नजिकिँदै आउँदा स्थानिय नेताहरुले राष्ट्रिय जनता पार्टी परित्याग गर्ने क्रम बढेको छ । राजपा परित्याग गर्दै नेताहरु अन्य पार्टीबाट टिकट लिन थालेका छन् । कतिले राजपाबाट टिकट नपाएपछि अन्य दलबाट टिकट लिएका छन् भने कतिपयले टिकट....

  • मानाव तस्करीमा संलग्न ५१ दलालको नाम सार्वजनिक (नामावलीसहित)

    न्यूजलय मङ्गलबार २०, भदौ २०७४

    काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईस्थित नेपाली दूतावासले मानव तस्करीमा संलग्न ५१ जना दलालको नाम सार्वजनिक गरेको छ । राम्रो काम लगाइदिन्छु भनेर नेपाली युवा युवतीलाई युएईमा पु¥याई अलपत्र पार्ने यी मानवतस्करको सूची सार्वजनिक गरेको हो । 
    युएईमा अलपत्र पारेका महिलाको उजुरीका आधारमा दूतावासले दलालको....

  • ​आज इन्दजात्रा पर्व मनाइँदै

    न्यूजलय मङ्गलबार २०, भदौ २०७४

    काठमाडौं । प्राचीन काल देखी नै हरेक वर्षा भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइँदै आएको इन्द्रजात्रा पर्व मंगलबार मनाइँदैछ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।
    यो पर्व विशेष गरी काठमाडौं,....

  • ​राजपाका वरिष्ठ नेता शिवपूजन यादव माओवादी केन्द्रमा

    न्यूजलय मङ्गलबार २०, भदौ २०७४

    काठमाडौं । राष्ट्रिय जनता पार्टीका वरिष्ट नेता शिवपूजन यादव माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  
    माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले यादवसहित अन्य सयौं नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार प्रवेश गराएका हुन् । 
    दाहालले मुलुकलाई एकीकृत गर्नसक्ने क्षमता र....

  • ​कांग्रेसको केहि चलेन : भ्रष्टचारीले चुनाव लड्न नपाउने

    न्यूजलय सोमबार १९, भदौ २०७४

    काठमाडौं । भ्रष्टाचार लगायत फौजदारी अभियोग लागेकाहरुले अब निर्वाचन लड्न नपाउने भएका छन् । सरकारले भ्रष्टाचार लगायत फौजदारी अभियोगमा सजाय भोगका कसैले पनि निर्वाचनमा भाग लिन नपाउने व्यवस्था सहित ल्याएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी बिधेयकलाई राज्यव्यवस्था समितिले जस्ताको तस्तै पास गरेपछि....

  • ​संसदमा भीम रावलको कडा भाषण

    न्यूजलय सोमबार १९, भदौ २०७४

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलको भाषण निकै कडा हुने गर्दछ । प्रतिपक्ष होस् वा सत्तापक्ष जुनसुकै अवस्थामा रहेको बेला पनि अर्को पक्षलाई प्रहार गर्न निक्कै पोख्त छन् रावल । उनको तर्किकता र बुँदागतरुपमा तथ्यांकगत प्रस्तुतीको निकै तारिफ हुने गर्दछ ।....

  • ​प्रतिनिधिसभा निर्वाचन विधेयक पारित

    न्यूजलय सोमबार १९, भदौ २०७४

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन विधेयक पारित भएको छ । व्यवस्थापिका संसदबाट आगामी मंसिर १० र २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि बाटो खुला भएको छ । गृहमन्त्री जनार्दन शर्माले विधेयक पारित गर्न प्रस्ताव संसदमा पेश गरेका थिए । संसदमा प्रदेशसभा निर्वाचन विधेयकमाथि छलफल सुरु....

  • ​स्ट्रोेम जीपबाट ८८ किलो सुन सहित एक युवक पक्राउ

    न्यूजलय सोमबार १९, भदौ २०७४

    काठमाडौं । काठमाडौको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति १० बजे देखि गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सुचाना पाउनासाथ प्रहरीले निगरनी बडाएको थियो ।
    सोमबार विहान प्रहरीले गाडी स्टार्ट गर्ना साथ स्ट्रोेम जीपबाट ८८ किलो सुन....