Newslaya Home

राष्ट्रिय

  • बनावटी दुर्घटना गराउँदै बिमा दाबी गर्नेहरु पक्राउ

    न्यूजलय सोमबार ०२, असोज २०७४

    काठमाडौं । बनावटी दुर्घटना गराई बिमा रकम ठगी गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न स्थानमा बनावटी ट्रक तथा मालबाहक सवारी साधन दुर्घटना परेको भन्दै बिमा असुल गर्दै आएको गिरोहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो । 
    हेटौडा उपमहानगरपालीका ११....

  • ​राप्रपाबाट विराज विष्ट र कमला शर्मा राज्यमन्त्री बन्दै

    न्यूजलय सोमबार ०२, असोज २०७४

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । 
    नेता राजाराम श्रेष्ठका अनुसार पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको हो । यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास....

  • ​भारतबाट नेपाल छिर्न खोज्ने सात रोहिंग्या मुस्लिम फिर्ता

    न्यूजलय सोमबार ०२, असोज २०७४

    काठमाडौं । बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई अध्यागमन विभागले फिर्ता गरेको छ । उनीहरुलाई वीरगन्ज अध्यागमन कार्यालयले भारतिरै फिर्ता गरेको हो ।
    म्यान्मारको उत्तरी राज्य राखिनबाट विस्थापित भएका उनीहरुलाई वीरगन्ज भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले प्रक्राउ गरी....

  • ​उत्तर कोरियाको विरोध गर्यो नेपालले

    न्यूजलय आइतबार ०१, असोज २०७४

    काठमाडौँ । नेपाल सरकारले पहिलो पटक उत्तर कोरियाको आणविक परिक्षणको विरोध गरेको छ । सरकारले उत्तर कोरियाले लगातार आणविक परीक्षण गरिरहेको भन्दै भत्सर्ना गरेको हो ।
    परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को प्रावधान एवं संकल्प बिपरीत आणविक परीक्षण गरिनु गलत रहेको जनाएको छ....

  • ​विधेयक अलपत्र पार्दै सभामुख घर्तीको विदेश मोह

    न्यूजलय आइतबार ०१, असोज २०७४

    काठमाडौं । दर्जनौं विधेयक अलपत्र पार्दैै सभामुख ओनसरी घर्तीमगर दुई विदेश भ्रमणको तयारीमा जुटेकी छिन् । संसद्को आयु झन्डै एक महिना मात्र बाँकी रहँदा विधेयक पारित गर्नेपर्ने बेला उनी चीन र श्रीलंकाको भ्रमणमा जुटेकी हुन् । 
    उनी असोज पहिलो साता चीन र तेस्रा सातादेखि....

  • ​७२ घण्टाका लागि नेपाल–भारत नाका बन्द

    न्यूजलय शनिबार ३१, भदौ २०७४

    वीरगन्ज । प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भन्दै भारतसंग सीमा जोडिएका पर्साका सबै नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । 
    भारतसँग सीमा जोडिएका पर्साका सबै नाकाहरु शुक्रबार राति १२ बजेदेखि असोज २ गते राति....

  • ​राष्ट्रपति र उपराष्ट्रपति अब यसरी चुनिनेछन्

    न्यूजलय शुक्रबार ३०, भदौ २०७४

    काठमाडौं । प्रमुख दलको समर्थन प्राप्त व्यक्तिमात्रै राष्ट्रपति–उपराष्ट्रपतिको उम्मेद्वार बन्न सक्ने व्यवस्था सहितको कानुनी व्यवस्था प्रस्ताव  गरिएकबो छ । सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको हो ।

    ....

  • ​अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्ने

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    वासिङ्गटन (डिसी) । अमेरिकाले नेपाललाई ५० अर्ब रुपैया सहयोग गर्ने भएको छ । यस रकमसम्बन्धी सम्झौतामा बिहीबार (आज) वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ । 
    सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दै छन् । यो....

  • ​अब कर्मचारीले राजनीति गरे पदबाट खारेज

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    काठमाडौं । सरकारले अब बन्ने संघीय संरचनामा यदि कोही पनि कर्मचारी राजनीतिमा सहभागी भए ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ । कर्मचारीमा बढी राजनीति हाबी भएर जनातामा पुर्याउने सेवामा असर गरेपछि सरकारले यस्तो निर्णय लिएको हो । 
    कुनै पनि कर्मचारीले राजनीतिक....

  • रहेनन् गीतकार देव बज्राचार्य

    न्यूजलय बुधबार २८, भदौ २०७४

    काठमाडौं । नेपाली संगीतीक क्षेत्रमा लामो योगदान पु¥याएका गीतकार देव बज्राचार्यको निधन भएको छ । उनको निधनसँगै नेपाली संगीत क्षेत्रले एक स्रष्टा गुमाएको छ ।
    बज्राचार्यको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो । केही समयदेखि छाती र मुटुको समस्याले पीडित बन्दै आएका....