Newslaya Home

राष्ट्रिय

  • तीन वर्ष भित्र धानवालीमा आत्मनिर्भर

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । सरकारले ३ वर्ष भित्र प्रमुख खाद्यान्न बालीहरुमा आत्मनिर्भर हुने महत्वकांक्षी योजना अघि सारेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ३ वर्ष भित्र प्रमुख खाद्यान्न बालीहरु धान, मकै र गहुँमा आत्मनिर्भर हुने महत्वकांक्षी योजना अघि सारेको हो ।

    परियोजनाका अधिकृत तिलक चौलागार्इँले ३ वर्ष भित्र....

  • पोखराको मतगणना दिउँसोदेखि सुरु हुने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । शनिबारदेखि रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन आयोग र राजनीतिक दलहरु बीच भएको छलफलले विवादित १७ नम्बर वडा बाहेकका वडामा मतगणना थाल्ने सहमति गरेको हो । क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले सहमति....

  • ‘त्रिमूर्ति सम्मान’ र ‘शताब्दी पदक’ नलिने ‘प्रचण्ड’ को घोषणा

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान’ तथा सत्यमोहन जोशी ‘शताब्दी पदक’ ग्रहण नगर्ने घोषणा गरेका छन् ।
    बिहिबार विज्ञप्ति जारी गर्दै प्रचण्डको निजी सचिवालयले उनले शताब्दी पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको जनाएको छ ।
    बुधबार बसेको त्रिमूर्ति....

  • अब १० ठाउँको परिणाम आउन बाँकी

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । गत बैशाख ३१ गते पहिलो चरणमा निर्वाचन भएको ३ प्रदेशको ३४ जिल्लाका २ सय ८३ स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म २ सय ७३ स्थानको परिणाम सार्वजनिक भइसकेको छ भने १० स्थानको परिणाम आउन बाँकी छ । जसमध्ये नेकपा एमालेले....

  • मदन भण्डारी राष्ट्रिय पुरस्कार र ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ लाई

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कार ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ लाई प्रदान गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणको काममा योगदान पु¥याएबापत फाउन्डेसनलाई १ लाख १ रुपैयाँ नगदसहितको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको हो । जननेता मदन भण्डारीको ६६ औं जन्म दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा....

  • भरतपुर विवादको विषयमा सर्वोच्चले आज सुनुवाइ गर्दै

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । सकेसम्म अदालतले आजै विवाद टुङगो लगाउने तयारी गरिरहेको छ ।

    मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि १९ नम्बर वडामा फेरि....

  • आज निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । सरकारले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागिे निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि अन्तिम तयारी गरेको छ ।
    बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले पाँच सदस्यीय क्षेत्र निर्धारण आयोग गठन गर्ने एक मन्त्रीले जनाएका छन् ।
    संबैधानिक ब्यवस्था अनुसार संघीय संसदका सदस्य....

  • संघीय गठबन्धनको बैठक आज बस्दै

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । दोश्रो चरणको चुनावमा भाग लिने नलिने टुङ्गो नलागिसकेको संघीय गठबन्धनको बैठक आज बस्नेभएको छ । निर्वाचनमा भाग लिने या नलिने भन्ने विषयमा टुंगो लगाउन संघीय गठबन्धनको बैठक आज दिउसो बस्ने भएको हो ।
    दिउँसो १ बजेपछि बस्ने बैठकले दोश्रो चरणको चुनावमा भाग....

  • अब विद्यालयमा नर्स अनिवार्य

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । अधिराज्यभरीका सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति स्वास्थ्य मन्त्रालयले लागू गर्ने भएको छ ।
    घरबाहेक बालबालिकाहरु बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति ल्याउन लागिएको हो....

  • कैयौ नेपाली टुकीमा निर्भर

    न्यूजलय सोमबार २३, साउन २०७४

    काठमाडौं । नेपालमा अझैपनि २६ प्रतिशत नेपालीहरु विद्युतीय सेवा बाट वञ्चीत छन् । नेपालमा जलविद्युत आयोजना निर्माण र लोडसेसेटिङ्ग अन्त्य गर्ने सरकारका नीती हुँदा पनि झन्डै पौने करोड नेपालीले भने अझै पनि टुकीमा निर्भर भएर जीवन यापन गर्नु परेको छ ।

    आर्थिक सर्वेक्षण २०७३र७४ को....