Newslaya Home

राष्ट्रिय

  • ​अब कर्मचारीले राजनीति गरे पदबाट खारेज

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    काठमाडौं । सरकारले अब बन्ने संघीय संरचनामा यदि कोही पनि कर्मचारी राजनीतिमा सहभागी भए ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ । कर्मचारीमा बढी राजनीति हाबी भएर जनातामा पुर्याउने सेवामा असर गरेपछि सरकारले यस्तो निर्णय लिएको हो । 
    कुनै पनि कर्मचारीले राजनीतिक....

  • रहेनन् गीतकार देव बज्राचार्य

    न्यूजलय बुधबार २८, भदौ २०७४

    काठमाडौं । नेपाली संगीतीक क्षेत्रमा लामो योगदान पु¥याएका गीतकार देव बज्राचार्यको निधन भएको छ । उनको निधनसँगै नेपाली संगीत क्षेत्रले एक स्रष्टा गुमाएको छ ।
    बज्राचार्यको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो । केही समयदेखि छाती र मुटुको समस्याले पीडित बन्दै आएका....

  • ​उम्मेदवारलाई सहयोग नगर्नेलाई कांग्रेसको स्प्रष्टीकरण

    न्यूजलय बुधबार २८, भदौ २०७४

    काठमाडौं । उम्मेदवारलाई सहयोग गर्ने र अन्तरघात गर्नेहरुलाई नेपाली कांग्रेसले स्प्रष्टीकरण सोध्ने भएको छ । नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै विभिन्न नेता, कार्यकर्तामाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    समितिका संयोजक....

  • ​अमेरिकाले नेपाललाई ५० करोड डलर सहयोग गर्ने

    न्यूजलय बुधबार २८, भदौ २०७४

    काठमाडौं । अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । उक्त सहयोगको सम्बन्धमा बिहिबार अमेरिकी विदेश मन्त्रालयमा दुईपक्षीय सम्झौता हुने भएको छ । 
    सहयोग रकम नेपाललाई अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मार्फत उपलब्ध हुने भएको हो । सहयोग रकमले....

  • ​नवराज सिलवालले दिए राजिनामा

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    काठमाडौं । प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले राजिनामा दिएका छन् । सर्वोच्च अदालतको पूर्णबृहत इजलासले आफ्नो रिट खारेज गरेपछि उनले राजीनामा दिएको जानकारी गराएका हुन् । शिलवालले आफू कानूनी लडाइँका लागि सिर्वोच्च गएको तर सर्वोच्चले आफ्नो रिट खारेज गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिएको प्रतिकृया दिएका....

  • आयोगकै परामर्शमा मन्त्रिमण्डल विस्तार : प्रधानमन्त्री

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    विराटनगर । निर्वाचनको संघारमा मन्त्रीमण्डल विस्तार भएसँगै आलोचना खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अयोगकै परामर्शबाट मन्त्रिमण्डल विस्तार गरिएको बताएका छन् । मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने,‘ निर्वाचन आयोगलाई सोधेर नै मन्त्रीमण्डल विस्तार गरिएको हो ।’ निर्वाचन आचारसंहिताले यसलाई प्रभाव नपार्ने....

  • टुंगियो आइजीपी विवाद, सर्वोच्चद्वारा नवराज सिलवालको रिट खारेज

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    काठमाडौं । सर्वाेच्च अदालतले आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदन खारेज गरेको छ । प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको पूर्ण इजलासले सिलवालको माग दावी पूरा नहुने भन्दै रिट खारेज गरेको हो । बरियतामा आफू एक नम्बरमा रहेको र कार्य....

  • ​‘आवश्यक परे मन्त्रिमण्डल अझै विस्तार हुन्छ’- प्रधानमन्त्री

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    विराटनगर । नेपाली इतिहासमै सर्वाधिक ठुलो ५४ सदस्यीय मन्त्रिमण्डल बनाएर आलोचना खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल अझैं विस्तार हुन नसक्ने बताएका छन् । पछिल्लो समय राप्रपा प्रजातान्त्रिकका नेतालाई मन्त्रि बनाएलगत्तै निर्वाचन आयोग र विभिन्न दलले आपत्ती जनाएका थिए । 

    चुनावी कार्यक्रमका....

  • अफ्रिकामा नेपालीको तस्करी, एक आरोपित पक्राउ

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    काठमाडौं । दक्षिण अफ्रिकामा मानव तस्करी गरेको अभियोगम महानगरीय अपराध महाशाखाको टोलीले बाग्लुङका सागर श्रीसलाई पक्राउ गरेको छ । श्रीस पक्राउप परेसँगै तस्करले युरोप र अमेरिकामात्र मात्र नभइ अफ्रिकामा समेत नेपाली लैजाने गरेको पाइएको छ ।
    दक्षिण अफ्रिकास्थित दूतावास र अपाराध महाशाखाको वैदशिक रोजगार....

  • ​७५ जिल्लामा संगठन भएको सिंगो पार्टी नै एमालेमा विलय

    न्यूजलय सोमबार २६, भदौ २०७४

    काठमाडौं । नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी नेकपा एमालेमा विलय भएको छ । ७५ जिल्लामा नै संगठन रहेको यो पार्टीका केन्द्रियय तहदेखि स्थानीय तहसम्मका सबै नेता कार्यकर्ता एमालेमा विलय भएका हुन् । एमाले पार्टी मुख्यालयमा सोमबार आयोजित विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली,....