Newslaya Home

राष्ट्रिय

  • ​डा.केसी पुनः अनशनमा

    न्यूजलय सोमबार ०९, असोज २०७४

    काठमाडौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा.गोविन्द केसी सोमबारदेखि पुनः अनशनमा बसेका छन् । उनको यो १२औं अनशन हो । चिकित्सा शिक्षामा वेथिति रोक्न माग गर्दै आएका भएका डा.केसी त्रिवि शिक्षण अस्पताल परिसरभित्रै अनशनमा बसेका हुन् । 
    अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा....

  • ​बढी भाडा लिने यातायातको सडक इजाजत खारेज हुने

    न्यूजलय सोमबार ०९, असोज २०७४

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैँको समयमा बढी भाडा लिने व्यवसायीलाई कडा कारबाही गर्ने भएको छ । विगतका वर्षहरुमा चाडपर्वको मौकामा यातायात व्यवसायीले बढी भाडा लिएको गुनासा आएपछि यसवर्ष भने कडाइ सुरु गरेको हो । 

    जस अन्तरगत सरकारले निर्दिष्ट गरेको....

  • ​पार्टी अनुशासनका लागि भन्दै एमालेले गर्यो यस्तो निर्णय

    न्यूजलय आइतबार ०८, असोज २०७४

    काठमाडौं । पार्टी अनुशासनका लागि भन्दै नेकपा एमालेले उम्मेदवारको मनोनयनको आधिकारिक पत्रमा हस्ताक्षर गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । सङ्घीय संसद र प्रदेशसभा सदस्यहरुको मनोनयन पत्र अब ओलीको हस्ताक्षरपछि मात्र आधिकारिक हुनेछ ।
    एमाले केन्द्रीय समितिको बैठकले यस्तो निर्णय....

  • ​देउवाको भाषणमा एमालेको आपत्ति

    न्यूजलय आइतबार ०८, असोज २०७४

    इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको निर्देशनको अवज्ञा गर्दै स्थानीय तहको निर्वाचनकै बीचमा मन्त्रिपरिषद् विस्तार गरेको भन्दै एमालेले आपत्ति जनाएको हो । 
    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा लोकतान्त्रिक मूल्यमान्यता....

  • पूर्वराजाको शालिक अनावरण राष्ट्रपतीको हातबाट, माओवादीदेखि राजपासम्मका नेताले गाए राजाको गुणगान

    न्यूजलय आइतबार ०८, असोज २०७४

    काठमाडौ । राजतन्त्रको विरोध गर्दै नेपालमा आन्दोलन चर्केपछि गणतन्त्र आएको थियो । राजा फालेर राजाको ठाउँमा कम भूमिकासहितको राष्ट्रपती आएपनि पूर्व राजाहरुको चर्चा भने सेलाएको छैन । अझ गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपतिले पूर्व राजाको शालिक अनावरण गरेपछि चर्चाको विषय हुने नै भयो ।
    राष्ट्रपती....

  • ​शिक्षा ऐन नवौं संंशोधनप्रति बिरोध सुरु, कालो ब्यानर देखाउने ९ विद्यार्थी पक्राउ

    न्यूजलय आइतबार ०८, असोज २०७४

    काठमाडौँ । शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गर्दै  संयुक्त विद्यार्थी संगठनले बिरोध सुरु गरेको छ । नवौं संशोधनले शिक्षाको गुणस्तर खस्कने भन्दै हिजो रत्नपार्कमा संगठनले प्रदर्शन गरेको हो । 

    उनीहरुले अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई....

  • ​पूर्व युवराज पारसका यस्ता फोटाहरु सार्वजनिक

    न्यूजलय शुक्रबार ०६, असोज २०७४

    काठमाडौं । हिमानी शाहसँग वैवाहिक बन्धनमा रहेका पूर्व युवराज पारस शाह पटक पटक विवादमा आउने गर्छन् । खासगरी महिलासँगको सम्बन्धलाई लिएर उनको चर्चा हुने गर्छ । थाइल्याण्डमा रहेकी कन्निका चाइसर्नले आफू पारसको गर्ल फ्रेण्ड रहेको बताउने गरेकी छिन् । त्यतीले मात्र त अरुले पत्याउँदैनथे होला,....

  • एमाले केन्द्रीय बैठक आजदेखि शुरु

    न्यूजलय शुक्रबार ०६, असोज २०७४

    काठमाडौं । नेकपा एमालेको आठौं केन्द्रीय कमिटीको बैठक आजदेखि पार्टी मुख्य कार्यालय धूम्रबाराहीमा शुरु हुँदैछ । 
    आज बिहान ११ बजेदेखि शुरु हुने उक्त बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए....

  • ​यसकारण धरहरा पुननिर्माणबाट हात झिक्यो टेलिकमले

    न्यूजलय शुक्रबार ०६, असोज २०७४

    काठमाडौं । २०७२ साल बैशाख १२ गते गएको विनासकारी महाभुकम्पबाट क्षतिग्रस्त धरहरा पुननिर्माणको जिम्मा लिएको नेपाल टेलिकमले पुननिर्माणबाट हात झिकेको छ ।

    २०७३ साल असारमा मन्त्रिपरिषदको निर्णयपछि नेपाल टेलिकमले पुननिर्माणको जिम्मा लिएको थियो । यतीबेला टेलिकमले राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई पत्र लेख्दै पुननिर्माणबाट....

  • ​दशैंमा मरेका खसीको मासु, एक पक्राउ

    न्यूजलय बिहीबार ०५, असोज २०७४

    काठमाडौं । काठमाडौ लाँदै गरेको २८ वटा मरेका खसीबोका प्रहरीले बरामद गरेको छ । 
    प्रहरी टोलीले जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा लाँदै गरेको अवस्थामा मरेका खसीबोका फेला पारेको हो । ४१ वटा खसीबोका लाँदै गरेको गाडीमा २८ वटा मरेको फेला पारेको....