Newslaya Home

राष्ट्रिय

  • डा.केसीद्वारा अनसन स्थगित भएको घोषणा

    न्यूजलय बुधबार ११, असोज २०७४

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले आफ्नो १२औं अनशन स्थगित भएको घोषणा गरेका छन् ।
    सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगित गरेको र बडादशैँ पनि सुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राख्दै हाललाई अनशन स्थगित....

  • ‘चितवनको तीन नम्बर क्षेत्रबाट चुनाव लड्छु’: प्रचण्ड

    न्यूजलय बुधबार ११, असोज २०७४

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर तीनबाट चुवाव लड्ने घोषणा गरेका छन् ।
    मंगलबार बिहान पत्रकार सम्मेलनमा उनले आफू चितवन जिल्लाको तीन नम्वर क्षेत्रबाट चुनाव लड्ने बताएका छन् । सम्मेलनमा उनले माओवादी केन्द्र एक्लै....

  • ​एनआरएनएको सचिवमा भट्टराईले उम्मेदवारी दिने

    न्यूजलय बुधबार ११, असोज २०७४

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय समन्वय परिषदको नयाँ कार्य सिमित चयनको महाअधिबेशनमा जर्मनी निवासी सन्तोष भटट्राईले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । 
    अगामी अक्टोबरमा हुने उक्त आठौं बिश्व सम्मेलनमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफुलाई सहयोगका गर्नका लागि....

  • दशैंमा राष्ट्रपतिको हातबाट टीका

    न्यूजलय बुधबार ११, असोज २०७४


    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको अवसरमा आउदो शनिबार सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् । मंगलबार एक विज्ञप्ति जारी गरी भण्डारीले विशिष्ट तथा सर्वसाधारणलाई टीका लगाईदिने जनाइएको हो । 
    विज्ञप्ति अनुसार राष्ट्रपतिको हातबाट टीकाग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न दुई बजेदेखि तीन....

  • घरघरमा फूलपाती भित्र्याइदैं

    न्यूजलय बुधबार ११, असोज २०७४

    काठमाडौं । हिन्दूहरुको महान पर्व दशैंको आज सातौ दिन अर्थात फुलपाती । आआफ्ना घरमा स्थापना गरेको देवीसमक्ष फुलपाती अर्पण गरि फूलपाती भित्र्याइँदै छ । 

    हलेदो, केराको बोट, बेलपत्र, दारिम, पँचुर, माने, रम्भा, धान र जयन्तीको फूललाई नवपत्रिका स्वरुप फूलपातीका दिन देवीसमक्ष अर्पण....

  • तीन वर्षकी बालिका भइन् नयाँ कुमारी

    न्यूजलय बुधबार ११, असोज २०७४

    काठमाडौं । गुठी संस्थान प्रधान कार्यालयले तीन वर्षीय बालिकालाई नयाँ जीवित देवी कुमारीको घोषणा गरेको छ । असनकी तृष्णा शाक्यलाई नयाँ कुमारीको रुपमा मंगलबार घोषीत गरिएको हो ।
    तृष्णा मञ्जुश्री नकमहा विहारका विजयरत्न शाक्य र सिर्जना शाक्यकी छोरी हुन् । नयाँ कुमारीलाई सोही दिननै....

  • ​दसैं मनाउन हिँडेका छ जनाको मृत्यु

    न्यूजलय मङ्गलबार १०, असोज २०७४

    धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नंको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले....

  • दशैं मनाउन घर फर्किएका नेपाली भारतमा लुटिँदै

    न्यूजलय मङ्गलबार १०, असोज २०७४

    भीमदत्तनगर । भारतमा मजदुर गरेर दशैं मनाउन घर फर्किएका नेपालीहरु धमाधम लुटिदैछन् । यस्तै, मंगलबार पनि दशैं मनाउन फर्किरहेका पाँचजना नेपाली भारतमा लुटिएका छन् । 
    भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाली, भरत नेपाली, कमल नेपाली र रमेश....

  • ​देउवाले पाए, ‘गार्ड अफ अनर’ अवार्ड

    न्यूजलय मङ्गलबार १०, असोज २०७४

    काठमाडौं । अमोन सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । देउवालाई सोमबार ओमनको विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर प्रदान गरेको हो ।
    संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिई फर्कने क्रममा मस्कट विमानस्थलमा देउवालाई ओमनका उपप्रधानमन्त्री सइद....

  • ‘एमाले छोडेर अब कतै जान्न’: कोमल ओली

    न्यूजलय मङ्गलबार १०, असोज २०७४

    काठमाडौं । चर्चित गायिका कोमल ओलीले आफु अब एमाले छोडेर कतै नजाने बताइन् । राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर एमाले प्रवेश गर्दै ओलीले घात र अन्तर्घात नगर्न एमाले नेताहरुलाई सुझाव समेत दिएकी छन् । 
    सोमबार दाङको घोराहीमा भएको एमालेको बृहत सभामा उनले पार्टी प्रवेश गरेकी....