Newslaya Home

राष्ट्रिय

  • कक्षा ११ को पाठ्यक्रम यसै वर्ष फेरिने

    न्यूजलय बुधबार १७, असार २०७७

    काठमाडौँ । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ ।

    कोरोना भाइरसको सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने....

  • केपी शर्मा ओलीः प्रधानमन्त्री ‘पद नछोड्ने’ मनस्थितिमा, झलनाथ खनाल भन्छन्,‘राजीनामाको विकल्प छैन, तर पार्टी फुट्दैन’

    न्यूजलय बुधबार १७, असार २०७७

    बिबिसि । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष रूपमा भारतको नाम नलिई तर उसैलाई सङ्केत गर्दै ‘आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको’ बताएको पर्सिपल्ट सत्ताधारी दलका नेताहरूले पार्टी बैठकमै उनको राजीनामा माग गरेपछि नेपालमा नयाँ राजनीतिक तरङ्ग उत्पन्न भएको छ।

    सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी....

  • नेकपा स्थायी कमिटीको बैठक स्थगित

    न्यूजलय बुधबार १७, असार २०७७

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

    बैठकमा ५ जना नेताहरुले धारणा राखेपछि बिहीबार विहान ११ बजे बस्ने गरी....

  • काँग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

    न्यूजलय बुधबार १७, असार २०७७

    काठमाडौं । नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार (आज) निधन भएको छ । छ्न्त्यालको उपचारका क्रममा सहिद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो ।

    अघिल्लो आइतबार मुटुको तीनवटा भल्ब ब्लक भएपछि सांसद छन्त्यालको मुटुको शल्यक्रिया गरिएको थियो । मुटुमा समस्या देखिएपछि....

  • प्रधानमन्त्रीको राजीनामा मागेपछि बालुवाटारमा मन्त्रीहरूको आकस्मिक भेला

    न्यूजलय बुधबार १७, असार २०७७

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा शीर्ष नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि बालुवाटारमा मन्त्रीहरूको आकस्मिक भेला बोलाइएको छ ।

    मंगलबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

    पार्टी....

  • यस्तो छ आजको मौसम

    न्यूजलय बुधबार १७, असार २०७७

    काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केहि स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ....

  • कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम लागू

    न्यूजलय मङ्गलबार १६, असार २०७७

    काठमाडौं । कक्षा ११ मा यसै शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू भएको छ ।

    कोरोना भाइरसको सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको हो ।

    नयाँ....

  • साफ च्याम्पियनसिप अर्को वर्ष हुने

    न्यूजलय मङ्गलबार १६, असार २०७७

    काठमाडौं । १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।

    साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही....

  • आज पनि देशका अधिकांश स्थानमा वर्षा, झापा र मोरङमा चट्याङ पर्ने सम्भावना

    न्यूजलय मङ्गलबार १६, असार २०७७

    काठमाडौं । आज देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक÷दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ ।

    यी क्षेत्रहरू आसपासका....

  • लकडाउन साउन ७ गतेसम्मको लागि लम्बियो

    न्यूजलय सोमबार १५, असार २०७७

    काठमाडौं । अहिलेकै अवस्थाको लकडाउनलाई साउन ७ गतेसम्मका लागि लम्ब्याइएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो ।

    अन्तरािष्ट्रय हवाई लकडाउन साउन ७ गतेसम्मको लागि लम्बियोेउडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।

    त्यस्तै काठमाडौं....