देशका केही स्थानमा आंशिक बदलीको सम्भावना
काठमाडौं । आज केही प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने देशका बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी....